☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

प्रचण्डका सम्भावनै सम्भावना

प्रचण्डका सम्भावनै सम्भावना

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १५:४४
आजसम्मको राजनितिक इतिहासमा दोस्रो पटक प्रधानमन्त्री हुने बामपन्थी नेताको नाम हो पुष्पकमल दाहाल प्रचण्ड । दश वर्ष लामो भूमिगत राजनीति हुँदै आजसम्मको शान्ति प्रक्रियामा आइपुग्दा धेरै सुनिने र धेरै बोलिने नाम पनि हो प्रचण्ड । भर्रखर शान्ति प्रत्रियामा आएको माओवादी पहिलो संविधानसभाको निर्वाचनमा पहिलो दल भयो । त्यस बेला देखि नै माओवादी वा प्रचण्डका एजेण्डा संस्थागत हुन थाले । गणतन्त्र नेपालको पहिलो
स्थानीय पुनर्संरचनामा रोल्पाका दल विभाजित

स्थानीय पुनर्संरचनामा रोल्पाका दल विभाजित

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १४:३१
स्थानीय तह पुनर्संरचना अन्तरगर्त रोल्पा जिल्लालाई पाँच तहमा बिभाजन गने निर्णय गरिएको छ । राज्य पुनःसरचंन आयोगले रोल्पा जिल्लालाई एक नगरपालिका र ६ गाँउपालिका गरि सात तहमा बिभाजन गर्न प्रस्ताव गरेको थियो । जिल्लाका राजनितिक दलहरुको सहमतिमा एक नगरपालिका र ६ गाँउपालिका घटाएर पाँच स्थानीय तह प्रस्ताब गरिएको छ । रोल्पा जिल्ला प्राबिधिक सहयोग समिति र जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुले सातमा बिबाद
सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्दै

सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्दै

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १४:१६
सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हुन सक्ने अग्निसम्बन्धी दुर्घटना कम गर्न ‘फायर स्टेशन’ निर्माण गर्न लागेको हो । त्यसका लागि प्रारम्भिक कार्य शुरू भएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । प्राधिकरणसँग लामो सयमदेखि सुर्खेतमा ‘फायर स्टेशन’ निर्माण गर्न माग गरिरहेको विमानस्थलका प्रमुख विनोदकुमार पन्तले बताए । ‘सुर्खेत विमानस्थल सञ्चालन
अदालतकै नाममा ठग्नेलाई २ वर्ष कैद

अदालतकै नाममा ठग्नेलाई २ वर्ष कैद

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १४:०९
अदालतकै नाम लिएर ठग्ने २ जनालाई दैलेख जिल्ला अदालतले २–२ वर्ष कैद र जनही ४५ हजार रुपैंयाँ जरिवाना गरेको छ । त्यस्तो सजाय पाउनेमा दुल्लू नगरपालिका–५ टीकाराम भन्ने प्रकाश रिमाल र गमौडी गाविस–६ का करुणकुमार खड्का रहेका छन् । बहुविवाहको मुद्दामा थुनामा परेका तिलक आचार्यलाई उन्मुक्ति दिलाउन ‘न्यायाधीशलाई नै पैंसा पु¥याइदिन्छौं’ भनी तिलकसंग बहुविवाह गरेकी बागलुङ्ग तमान गाविस–४ की कल्पना सिर्पालीबाट उ
कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण

कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:५३
भदौ ९ गतेदेखि शुरु भएको सप्ताहब्यापी नवौं राष्ट्रिय पुस्तकालय दिवस आज सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकको संयोजकत्वमा गठित समितिले जिल्लाका विभिन्न श्रोतकेन्द्र स्तरिय शैक्षिक कार्यक्रमहरु संचालन गरी सप्ताहब्यापी पुस्तकालय दिवस संचालन गरेको थियो । सप्ताहको अन्तिम दिन बुधवार प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले कारागार शाखा सल्यानमा बन्दी जीवन विताईरहेका कैदीहरुलाई ज
फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:३८
सफलताको कथा भाग-१ दैनिक ज्याला मनदुरीमै दिनहरु वेतित भैरहेका थिए । २०७२ वैशाख महिनामा गरीवी निवारण कार्यक्रम अन्तरगत यस संस्थाको सहजीकरणमा गठित प्रगतिशिल सामुदायिक संस्थामा आवद्ध भए । सामुदायिक संस्थाको आयआर्जन विकास उप–परियोजना निर्माणमा उनी पहिलो प्राथमिकताका साथ सामुदायिक संस्थाबाट छनौट हुन पुगे । उनले आफुले कुखुरा पालन गर्ने निर्णय गरे । गरीवी निवारण कोषबाट पहिलो किस्ता वापत उनले माग गरे अनु
आहा ! दार्चुला

आहा ! दार्चुला

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:१५
उकाली, ओराली गर्दै यात्रा अगाडि बढाउने क्रममा दार्चुला सदरमुदामबाट केहि अगाडि बढे अपिनाम्पा संरक्षण क्षेत्र प्रवेश गरीन्छ । सरकारले पश्चिम नेपालको जैविक विविधता बोकेको अपि नाम्पा क्षेत्रलाई वि.स. २०६७ असार २८ गते अर्थात् सन् २०१० जुलाइ १२ मा अपि नाम्पा संरक्षण क्षेत्र भनेर घोषणा गरेको हो । दार्चुला जिल्लाको १९०३ वर्ग किलो मिटर अर्थात् २१ वटा गाविसमा फैलिएको यो क्षेत्रभित्र निकै मनमोहक फाटँहरु,
जसले २५ हजार नगद भेटाए….

जसले २५ हजार नगद भेटाए….

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार ०९:४८
नागरिकतादेखि सवारीचालक परिचयपत्र, २५ हजार रुपयाँ नगदसहितको पर्स हराएपछि वीरेन्द्रनगर–६ का गणेश पन्त तनावमा थिए । ‘भेरी एफएमदेखि बजार जानेक्रममा मेरो महत्वपूर्ण कागजात र नगदसहितको पर्स हराएकाले खोजतलास गरिपाउँ’ भन्दै पन्तले तत्कालै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । निवेदन दिएर प्रहरी कार्यालयबाट फर्कदै गर्दा अपरिचित नम्वरबाट फोन आयो । ‘तपाईको पर्स मैले भेटाएको छु, कहाँ पु¥याउन आउँ’ फोनमा कसै
तरुण दल नगर अध्यक्षमा गिरी निर्वाचित

तरुण दल नगर अध्यक्षमा गिरी निर्वाचित

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १९:२९
नेपाली काँग्रेस निकट तरुण दल वीरेन्द्रनगरको अध्यक्षमा यज्ञकुमार गिरी निर्वाचित भएका छन् । नेपाल तरुण दलको नगर अधिवशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिति मंगलबार चयन गरेको हो । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गिरीले २ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कुल ३० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी यामनारायण आचार्यले २८ मत ल्याएर पराजित भए । यस्तै, उपाध्यक्षमा सुरे
हतियार देखाएर बलात्कार गर्ने पक्राउ

हतियार देखाएर बलात्कार गर्ने पक्राउ

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १८:१५
हतियार देखाएर बलात्कार गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको मुद्दाका फरार उनीहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । दाङ विजौरी गाविस–९ का ३३ वर्षिय धन वहादुर पुनलाइ लमही वजारमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार साही कार्यमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । हतियार लुकाएर राखेक