☰ open Loading... 26 April 2024|  

वेथिति

चिनी र फिटकिरीबाट मह बनाउने पक्राउ

चिनी र फिटकिरीबाट मह बनाउने पक्राउ

    प्रकाशित मितिः २३ असार २०७६, सोमबार ११:५८
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चिनी र फिटकिरीबाट मह बनाउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ बस्ने लक्ष्मी बि.क. र सुरेन्द्र सुनारलाई अबैध मह बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । सुनारद्वयले अबैध रुपमा खाद्य पदार्थमा फिट्करी लगायतको अखाद्य बस्तु मिसावट गरी मह तयार गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी प्रदिप क्षे
आफ्नै अन्टीलाई जवरजस्ती करणी गरेकाे अाराेपमा खड्का पक्राउ

आफ्नै अन्टीलाई जवरजस्ती करणी गरेकाे अाराेपमा खड्का पक्राउ

    प्रकाशित मितिः ९ असार २०७६, सोमबार २०:४८
दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले आफ्नै अन्टीलाई जवरजस्ती करणी गर्न खोज्ने आरोपमा एक जनालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिका–६ वैद्यघर बस्ने जीवनबहादुर खड्का ‘टोप’ लाई आफ्नै अन्टी नाता पर्नेलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूर सजाय गत जेठमा राती ९ बजे खड्काले जवरजस्ती करणी गर्न खोजेको उजूरी इलाका प्रहरी का
कर्णाली : एक वर्षमा साढे २२ करोड रुपैयाँमा ५४ वटा गाडी

कर्णाली : एक वर्षमा साढे २२ करोड रुपैयाँमा ५४ वटा गाडी

    प्रकाशित मितिः २३ जेष्ठ २०७६, बिहीबार १६:२७
सुर्खेत । कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ नारा तय गरेको छ । मन्त्रीले समेत औपचारिक कार्यक्रममा गएर विकास र समृद्धिको नारा लगाउँदै आएका छन् । ५२ प्रतिशत गरिबिको रेखामुनि रहेको प्रदेशमा सरकारका पदाधिकारी नै सुविधा भोगी बनेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वयंमले न्यून भन्दा न्यून खर्चमा काम गरेर प्रदेशको समृद्धि हासिल गर्ने भाषण गर्दै आएका छन् । तर, उनैको प्रयोजनका लागि द
जग्गा दलालीको नमुना : पिच भएको मूल सडक नै बिक्री

जग्गा दलालीको नमुना : पिच भएको मूल सडक नै बिक्री

    प्रकाशित मितिः २२ जेष्ठ २०७६, बुधबार १४:३०
काभ्रे — जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो । मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ । जग्गा बिक्री गर्ने मीना भैल, धुनपा-७ बखुन्डोलका लोकेन्द्र तोल
विद्यार्थी यार्सापाटनतिर लागेपछि विद्यालय रित्तै

विद्यार्थी यार्सापाटनतिर लागेपछि विद्यालय रित्तै

    प्रकाशित मितिः १० जेष्ठ २०७६, शुक्रबार १४:४५
डोल्पा : यार्सागुम्बाको मौसम सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। केही विद्यालय आंशिक रूपमा खुले पनि पठनपाठन हुन सकेको छैन। विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर जाने तयारीम जुटेपछि डोल्पाका विद्यालयहरू रित्तै भएका हुन्। विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा खोज्न जाने तयारीमा जुटेका छन्। विद्यालयमा हुने पढाइको व्यवास्ता गर्दै आफूसक्दो बन्दोबस्तीका सामान बोकेर धेरै
डोल्पामा सडक दुर्घटना बढ्दै

डोल्पामा सडक दुर्घटना बढ्दै

    प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार १९:३७
डोल्पा । हिमाली जिल्ला डोल्पामा पछिल्लो समय सडक दुर्घटनाका घटनाहरु बढ्दै गएका छन् । भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकहरुको लापरबाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै जान थालेको हो । डोल्पा सडकको पहुँचमा पुगेसँगै अव्यवस्थित रुपमा जिल्लामा भित्रिएका मोटरसाईकल, जीप तथा ट्रयाक्टरहरु र सिकारु चालकको लापरबाहीका कारण महिनैपिच्छे डोल्पाली सर्वसाधारण सडक दुर्घटनाको शिकार बन्
नगरपालिकामै कुटिए वडाअध्यक्ष

नगरपालिकामै कुटिए वडाअध्यक्ष

    प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार ११:००
दैलेख, चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यालयभित्रै वडाअध्यक्ष कुटिएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका ५ नम्वर वडाका वडाअध्यक्ष नारायणप्रसार रेग्मीलाई नगरपालिकाभित्रै कुटपित गरिएको हो । कार्यपालिकाको बैठकमा सहभागी हुन शुक्रवार पुगेका वडाअध्यक्ष रेग्मीलाई देउती आधारभुत प्राथमिक विद्यालयका शिक्षक जगतबहादुर शाहीले गालीगल्लोज गर्दै आक्रमण गरेका हुन् । आक्रमणबाट वडाअध्यक्ष रेग्मी कपडा च्यातिएक
सांसदको कोठाबाटै ५४ हजार नगद चैट !

सांसदको कोठाबाटै ५४ हजार नगद चैट !

    प्रकाशित मितिः २५ बैशाख २०७६, बुधबार १६:५४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै प्रदेश सांसदको पैसा चोरी भएको छ। मंगलबार दिउँसो करीब २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो। ‘दिउँसो करीब २ बजेतिर हो। म योजनाको विषयमा मन्त्रालयतिर गएको थिएँ,’ सांसद शाहीले भने, ‘कोठामा ताला लगाइएको थियो। सरियाले ढोकाको ताला फोडेर, भित्र दराज फोडेर चोरी भयो। ५४ हजार नगद थियो। अरु केही पनि गरेको छैन। घ
घर नै नभएको जग्गाको ‘घरबहाल कर’ वडाध्यक्षले तिर्न भनेपछि…

घर नै नभएको जग्गाको ‘घरबहाल कर’ वडाध्यक्षले तिर्न भनेपछि…

    प्रकाशित मितिः ९ बैशाख २०७६, सोमबार २०:५६
शेरबहादुर थापा सुर्खेत ।। वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेल दिनप्रतिदिन ‘छोडुवा’ बन्दै गएका छन् । वडा अध्यक्षले सोमबार वीरेन्द्रनगर नगरपालिकामा अनौठो ताण्डव प्रस्तुत गरेका छन् । वडाअध्यक्ष कंडेलले जग्गा मालिक कमल खड्का जुनीले चारकिल्ला प्रमाणित गर्न वडा कार्यालयबाट रसिद लिएर सहि गरि माग्दा उनले घरबहाल कर तिरेको रसिद मागे । ‘मलाई वडा अध्यक्ष नगरपालिकामा भएका र त्यहि गएर
३० लाख रकम अनियमितता भएको आंशका

३० लाख रकम अनियमितता भएको आंशका

    प्रकाशित मितिः १६ चैत्र २०७५, शनिबार १७:२८
दैलेख । नारायण नगरपालिका गर्त वर्ष कन्टिजेन्सीको रकम अनियमितता भएको आंशका गरिएको छ । कहाँ कसरी कन्टिजेन्सी रकम खर्च गरियो भनेर नगरपालिकाकै विजयी वडा सदस्यले सुचना माग्दा पनि नपाएपछि अनियमितता भएको आंशंका गरिएको हो । नारायण नगरपालिका –१ का वडा सदस्य रमेश केसीले गत वर्ष कन्टिजेन्सीको ३० लाख रकम कहाँ र कसरी खर्च भयो भनेर विवरण पटक पटक माग्दा पनि पाउँन नसकेको गुनासो गरे । नगरपालिकामा भएको अनियमितताब