वडा नागरिक मञ्च र लक्षित वर्गलाई वेवास्था गर्दै कुनाथरीको संसोधित गाउँ परिषद सम्पन्न, आफूहरुको सहभागिताविना गरिएको परिषद मान्य नहुने लक्षित वर्गको भनाई
वडा नागरिक मञ्च र लक्षित समूहको सहभागिता विनै गाउँ विकास समिति कुनाथरीले संशोधित गाउँ परिषद सम्पन्न गरेको छ । गाविस सचिव र राजनीतिक दलका प्रतिनिधिहरुले आफूहरुलाई व्यवास्था गर्दै एकलौटी रुपमा संसोधित गाउँ परिषद सम्पन्न गरेको गाविस स्तरीय लक्षित
पश्चिम सुर्खेतको लगाम बजार नजिकै रहेको काठे पुल भाँच्चिएको छ । एक्कासी काठेपुल भाँचिएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयबासीले बताएका छन ।
लगाममा पहिलो पटक गाडी पुग्दा बनेका तीन वटा काठेपुल मध्ये अहिलेसम्म २ वटा पुल भाँच्चिसकेका छन । बेतान हुँदै लगाम धनरास जोड्ने काठे पुल मध्ये सिमलखेत खोलामा रहको काठेपुल सवैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको छ ।
यी तीन वटै काठेपुलहरु पुलहरु लगामका जनताले आफै
जाजरकोट प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखी जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाईएको छ ।
अहिलेसम्म जिल्लाका भेरे , राङ्गसी , कार्कीगाँउ , झाप्रा , करुवा , डाँडाँगाँउ , कल्पत लगायतका गाँउका ८५ जनाको १ सय ५९ रोपनी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोह
वीरेद्रनगर ६ हटीयामा दर्ता भएको कोहीनुर मल्टी टेक्नीकल कलेज प्रा.लिले वीरेन्द्रनगर १८ मा कार्यालय स्थापना गरि सिटिइभिटीले अनुमतीनै नदिएका कक्षाहरु संञ्चालन गरेको पाइएको छ ।
जिल्लामा सञ्चालित विभिन्न प्राविधिक शिक्षालयहरुको अनुगमनका क्रममा सो कलेज अनुमती नलिएरै कक्षा सञ्चालन गरेको पाइएको हो ।
प्रा.लीले सिटिइभिटीबाट लेवल १ को अनुमती लिएर लेवल २ पढाइरहेको भेटीएको छ । कोहीनुरका सञ्चालक टेक बहादुर का
जिल्ला नापी कार्यालय दैलेखको जग्गा नै कब्जा गरी अटेर रुपमा पसल सञ्चालन गरिएको छ । प्रहरी कार्यालयकै छेउमा रहेको नापी कार्यालयको तारवार गरिएको जग्गा भित्रै अटेर गरि पसल चलाईएको हो । बारम्वार कार्यालयले चेतावनी दिदा समेत ती ब्यवसायीले पसल चलाएका हुन् ।
गत असारमा नापी कार्यालयले ५ लाख रुपैया खर्चेर उक्त जग्गामा तारबार गरेको थियो । उक्त सरकारी जग्गाभित्र पसल र बगुर, बाख्रा पालन गरिएको छ ।
असारमै
पारदर्शी काम नगरेको उजूरीका आधारमा छानविन थालेका हौं : अख्तियार
काम कारबाही पारदर्शी नभएको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका पाँच सरकारी कार्यालयहरुमा छानविन थालेको छ ।
केन्द्रबाट आएको अख्तियारको टोलीले जिल्ला पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वन र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को गतिविधिमाथि छानविन थालेको हो । विभिन्
सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौ खहरे खोलाहरु पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्ग मुख्य बाधक भएका छन् । दर्जनौ खहरे खोला राजमार्ग्तिर फर्किएरपछि पिच नै तहस नहस पारेको छ । ती खहरेहरुमा पिसीसी बाहेक पुल निर्माण गरिएको छैन् ।
त्यसमा पनि अँझ पहिरो खस्ने उस्तै समस्या । कर्णाली राजमार्ग यात्रा गर्नेहरु कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालाहरुमै रोकिदा दिक्क छन् ।
पुल निमा
जिल्ला प्रशासन कार्यालय सुर्खेतको टोलीले अवैध चामल बरामद गरेको छ । पूर्वी सुर्खेतको व्यापारिक केन्द्रको अनुगमनमा पुगेको टोली ठुलो परिमाणमा अवैध चामल बरामद गरेको खवर हाम्रो अखबार दैनिकमा छ ।
छिन्चुबजारमा चामलको बोरामा उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति नराखिएको सोमो मनसुन चामल २ सय ५० बोरा, सेभेनस्टार ३ सय ७० बोरा र मिहास चामल दुईबोरा पवन ट्रडिङबाट बरामद गरेको अनुमगन टोलीले बताएको छ ।
यस्तै,
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १७ मा रहेको मंगलगढी बहुउद्देश्यीय सहकारी संस्था लिका शेयर सदस्य र सञ्चालक समितिविच जुहारी चलेको छ । शेयर सदस्यले मनोमानी आफूखुसी हिडेको भन्ने आरोप लगाउँदै आएका छन् । तर संस्था अध्यक्ष प्रेमबहादुर रावतले उनीहरुको आरोप गलत भएको खण्डन गर्दै आएका छन् ।
मंगलगढीले मनोमानी गरेको आरोप भन्ने समाचार पश्चिम नेपाल डटकममा प्रकाशीत भएपछि दुवै पक्षले यसरी खण्डन गरेका छन् ।
सं