☰ open Loading... 25 November 2024|  

विकास

विद्युत कार्यालयको लापरबाहीले एक जनाको मृत्यु

    प्रकाशित मितिः ३१ चैत्र २०७७, मंगलवार १८:३७
गुराँस गाउँपालिका -५ को राउटेगल्छिना नजिकै विद्युतको पोलमा तार खिचिरहेको अवस्थामा अकस्मात विद्युत प्रवाह भएपछि एक जना युवकको केन्ट लागेर मृत्यु भएकाे छ । मृत्यु हुनेको ठेगाना खुलेको छैन ।विद्युत कार्यालयको लापरबाहीले ज्यान गएको स्थानीयको भनाइ छ । थप जानकारी आउँदै गरेको दैलेख प्रहरीले जनाएको छ ।
सहकारी दिवसका अवसरमा गणेशजलले शुरु गर्‍यो  ई–टेलर, ई–पेमेन्ट र फोन–पे सुविधा

सहकारी दिवसका अवसरमा गणेशजलले शुरु गर्‍यो ई–टेलर, ई–पेमेन्ट र फोन–पे सुविधा

    प्रकाशित मितिः २२ चैत्र २०७७, आईतवार ०६:४४
सुर्खेत -श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि.ले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरुका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ । संस्थाले आजबाट ती सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो । ६४औं राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा रहेको र त्यसैलाई सार्थकता दिन नयाँ प्रविधि शुरु गरिएको संस्थाका कार्यकारी अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिए । संस
हुम्लामा पहिलो पटक यात्रु बस पुगेपछि….

हुम्लामा पहिलो पटक यात्रु बस पुगेपछि….

    प्रकाशित मितिः १२ चैत्र २०७७, बिहीबार २१:०५
हुम्ला- हुम्लाको सलिबजारमा पहिलो पटक यात्रु बस पुगेपछि स्थानिय खुसि भएका छन् ।नेपालि सेनाले कर्णाली करिडोर छिचोल्ल सुरु गरेको ६बर्षमा९०प्रतिशत सडकमा गाडी गुड्न थालेपछि यात्रुबाहक बस पहिलो पटक सल्लिी बजार सम्म पुगेको हो ।कर्णाली प्रदेश००१ख०४०२को बस पहिलो पटक पुगेपछि चंखेलि गाँउपालिका४दन्त बहादुरले खुसि ब्यक्त गरे ।बस सुर्खेतबाट अघिल्लो दिन हिडेको अदानचुलि गाँउपालिका दोस्रो दिन पुगेको हो ।यात्रु बस
पेट्रोलियम अन्वेषणको तयारी

पेट्रोलियम अन्वेषणको तयारी

    प्रकाशित मितिः १२ चैत्र २०७७, बिहीबार ०६:४१
काठमाडौँ, १२ चैत  । खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।आयोजनाका प्रमुख डा. सुधीर रजौरेले दैलेख क्षेत्रबाहेक मुलुकको विभिन्न ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगा
दैलेखको खानीबाट पेट्रोल र नवलपरासीबाट फलाम कहिले निस्किएला ?

दैलेखको खानीबाट पेट्रोल र नवलपरासीबाट फलाम कहिले निस्किएला ?

    प्रकाशित मितिः ४ चैत्र २०७७, बुधबार ०६:४५
 दैलेखमा पेट्रोलियम पदार्थ र नवलपरासीको धौवादीमा फलाम खानी रहेको अनुमानमा सरकारले उत्खननका लागि अध्ययन अन्वेषण गरिरहेको छ । दैलेखका विभिन्न ठाउँमा आगोको ज्वाला निस्किएकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान छ । त्यस्तै नवलपरासीमा फलाम खानी रहेको पुष्टि नै भइसकेको छ । धौवादी फलाम कम्पनी खोलेर सरकारले काम अघि बढाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पेट्रोलियम पदार्थ र फलाम निकाल्ने
दैलेखमा पेट्रोलियम अन्वेषणको काम सक्न चिनियाँ टोली आउँदै

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सक्न चिनियाँ टोली आउँदै

    प्रकाशित मितिः १ चैत्र २०७७, आईतवार १४:०५
दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ (अप्रिल १)मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ । यो चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसक
एकल पुरुषलाई भत्ता

एकल पुरुषलाई भत्ता

    प्रकाशित मितिः १० फाल्गुन २०७७, सोमबार १२:०१
मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ । जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफना १४ वटा वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको हो ।शुक्रबार ७१ औँ राष्टिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम गर्र्दै नगर क्षेत्रभित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ । वडा नं १४ का ५
भूमिहीन परिवारलाई जग्गा दिलाउने प्रतिवद्धता

भूमिहीन परिवारलाई जग्गा दिलाउने प्रतिवद्धता

    प्रकाशित मितिः २२ माघ २०७७, बिहीबार ०७:२७
दैलेख -नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले नगर क्षेत्रका भूमिहीन परिवारलाई एक पटकका लागि जग्गा दिलाउने आफू प्रतिवद्धता रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज दैलेखमा आयोजना गरेको आवास अधिकार सम्वन्धी अन्तरक्रियामा सो कुरा भनेका हुन् । इन्सेकको इएलपी कार्यक्रमको मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको अन्तरक्रियामा नारायण नगरपालिकाक
महावु गाउँपालिकाको दुःख– दोब्बर तलव दिँदा पनि पाइएन डाक्टर

महावु गाउँपालिकाको दुःख– दोब्बर तलव दिँदा पनि पाइएन डाक्टर

    प्रकाशित मितिः २१ माघ २०७७, बुधबार १९:०४
सुर्खेत । कर्णालीका विकट बस्तीमा स्थानीय सरकार आइसकेपछि जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रतिस्पर्धा छ । स्थानीय तहहरुले स्वास्थ्य संरचना धमाधम स्वास्थ्य संरचना निर्माण गरिरहेका छन् । संरचना र उपकरणको व्यवस्था भए पनि दुर्गम क्षेत्र स्वास्थ्यकर्मीको रोजाईमा नपर्दा सेवा सन्चालन गर्न कठिन भएको छ । यसको उदाहरण दैलेखको महावु अस्पताललाई लिन सकिन्छ ।महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल
एकल पुरूषलाई पनि मासिक भत्ता

एकल पुरूषलाई पनि मासिक भत्ता

    प्रकाशित मितिः २१ माघ २०७७, बुधबार १४:२८
दैलेख : डुंगेश्वर गाउँपालिकाले एकल पुरुषलाई मासिक ५०० रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई यही माघदेखि भत्ता दिने निर्णय गरेको हो।गाउँपालिकाकाले आर्थिक वर्ष २०७६÷७७ मा कार्यविधि निर्माण गरी वजेट बिनियोजन गरेको डुवेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए।यस्तै, विवाह नगरी बसेकी महिलालाई पनि भत्त