☰ open Loading... 27 November 2024|  

विकास

फराकिलो हुँदै दैलेख सदरमुकाम

फराकिलो हुँदै दैलेख सदरमुकाम

    प्रकाशित मितिः १८ पुष २०७४, मंगलवार ११:०४
दैलेख । दोहोरो गाडी गुड्न नसक्ने जोडिएका घरहरु । त्यसमा पनि घर अगाडी छाप्राहरुले अँझ असजिलो । दैलेख सदरमुकाम दैलेखबजारमा पुरानो र साँगुरो भएपछि जनप्रतिनिधिहरुले बजार फराकिलो बनाउने अभियान थालेका छन् । बजार साँगुरो भएपछि जनप्रतिनिधिहरु नै आफै फराकिलो बनाउन अग्रसर भएर लागेका हुन् । यो अभियानमा घरधनीबाट कतै विरोध त कतै सहयोग जनप्रतिनिधिले पाएका छन् । सुन्दर र फराकिलो बजार बनाउनका लागि जनप्रतिनिधिह
टरीगाउँ विमानस्थल सञ्चालन हुने

टरीगाउँ विमानस्थल सञ्चालन हुने

    प्रकाशित मितिः १४ पुष २०७४, शुक्रबार १२:४०
दाङ । चुवानमा ठूलो एजेण्डा बन्ने गरेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थल पुस २३ गतेदेखि सञ्चालनमा आउने भएको हो । अब हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा उडान हुने भएको छ । २०१६ सालमा निर्माण भएको विमानस्थल यहाँका राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्यो
वर्षौपछि डोल्पाको विकट बस्तिमा खानेपानी पुग्दा स्थानीय खुसी

वर्षौपछि डोल्पाको विकट बस्तिमा खानेपानी पुग्दा स्थानीय खुसी

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १८:२६
सागर परियार जुम्ला । पुस्तौ देखि खानेपानीको समस्या झेल्दै आएका साविकको रह गाविस अन्तरगत रम्फु, दोविच्यानका दलित समुदायमा पहिलो पटक खानेपानी पुगेको छ । बर्षौ बर्ष खोलाको पानि खादै आएका लितहरुको धाराको सफा पानि पिउने सपना पहिलो पटक पूरा भएको छ । घरघरमा राखिएको धारमा मिटर समेत जडान गरिएको छ । घण्टौं हिडेर खोलाको पानि खादै आएका रम्फु,दोविच्यानको दलित वस्ति पहिलो पटक घरकै छेउमा सुद्ध खानेपानिको धार
महाकाली नदीकाे पुल निर्माणमा तीव्रता

महाकाली नदीकाे पुल निर्माणमा तीव्रता

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १४:३२
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी धमाधम हुँदैछ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात् पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्य तीव्र गतिमा गरिरहेको छ । निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय
दाङकाे पातुखोलामा झोलुङ्गे पुल निर्माण

दाङकाे पातुखोलामा झोलुङ्गे पुल निर्माण

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १०:४२
  दाङ । तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् । पातु खोलामा पुल नहँुदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् । जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा
दार्चुलाकाे अप्पर नौगाडले चैतदेखी विद्युत् उत्पादन थाल्ने

दार्चुलाकाे अप्पर नौगाडले चैतदेखी विद्युत् उत्पादन थाल्ने

    प्रकाशित मितिः ९ पुष २०७४, आईतवार १६:००
काठमाडौँ ।  अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आयोजना तोकिएको समय भन्दा अगावै सम्पन्न हुन लागेको जा
दुई ठूला विकास आयोजनाको काम शुरु

दुई ठूला विकास आयोजनाको काम शुरु

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार ०९:२४
  धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक, ढललगायत भौतिक पूर्वाधारको निर्माण एवं स्तरोन्नतिका लागि सघन शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा ल्याइएको छ । दुईवर्षीय अवधिको शहरी विकास आयोजनाअन्तर्गत उपमहानगरपालिकाका १९ ठाउँका झण्डै ४२ किमी सडकको निर्माण एवं स्तरोन्नति तथा ढल निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले जनाएको छ
जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक

जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक

    प्रकाशित मितिः ७ पुष २०७४, शुक्रबार १७:३९
  रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको सम्झनामा निर्माण गरिने शान्ति स्मारकको लिवाङमा शिलान्यास गरिएको छ । द्वन्द्वमा श्रीमान गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विहिबार संयुक्तरुपमा स्मारकको शिलान्यास गरेका हुन । रोल्पा नगरपालिकाको रु एक लाख ५० हजार र मानव अधिकार तथा कानू
सडक सञ्जाल जोड्दै त्रिवेणी नलगाड नगरपालिका

सडक सञ्जाल जोड्दै त्रिवेणी नलगाड नगरपालिका

    प्रकाशित मितिः १ पुष २०७४, शनिबार १८:०५
जाजरकोट । त्रिवेणी नलगाड नगरपालिकाको वैरितालदेखि तल्लुसम्म यातायातका साधन चलाउन शुभारम्भ गरिएको छ । त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले शुक्रबार एक कार्यक्रमकाबीच यातायात सञ्चालनका लागि शुभारम्भ गरका हुन् । रुकुमको चिसापानीदेखि राडिसम्म यातायातका साधन चल्ने भए पनि जाजरकोट खण्डमा यातायातका साधन सडक नहुँदा चल्न सकेका थिएनन् । वैरिताल— तल्लु यातायात सञ्चालन भएसँगै त्रिवणी नलगाड नगर
नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)

नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १३:२८
पौराणिक कालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भुमि भएकाले देवलोकबाट अपभं्रंस हुदै दैलेख नामाकरण रहन गएको किवंद्धन्ति पाईन्छ । सिगो कर्णाली अञ्चलका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहाँसीक पर्यटन, पर्यटकिय पदयात्राका रुपमा समेत विकास गर्न सकिने संभावना प्रशस्त छ । भाषाको क्षेत्रमा पनी दैलेख निकै धनी छ । नेपाली भाषाको उत्पती जुम्लाको सिजालाई मानि