☰ open Loading... 27 November 2024|  

विकास

हुलाकी राजमार्ग निर्माणका लागि रेखाङ्कन तयार

हुलाकी राजमार्ग निर्माणका लागि रेखाङ्कन तयार

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १२:००
धनगढी । धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ । प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्योल हट्ने देखिएको हो । प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाङ्कन सम
टोल टोलमा खानेपानीका धारा निर्माण हुँदा पाल्तपानीबासीमा खुसीयाली

टोल टोलमा खानेपानीका धारा निर्माण हुँदा पाल्तपानीबासीमा खुसीयाली

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १०:३९
दैलेख । पिपलकोट गाविसको दुर्गम गाँउ पाल्तपानीमा केही समयअघि खानेपानीको हाहाकारले स्थानीयहरुलाई कम्ति सास्ती हुँर्थेन् । पानी कै लागि विहानै झुसमुसेदेखी राती अवेरसम्म पाल्तपानीका स्थानीयहरु भोतारिनु पर्दथ्यो । तर, अहिले उनीहरुका लागि त्यस्तो दुःखको दिन सम्झनामा मात्र सिमित छ । गाँउमै खानेपानी योजनाबाट टोलटोलमा धाराहरु निर्माण छन् । विहान साँझ धाराहरुमा पानी आईरहन्छ । दुई घण्टासम्म लगाएर पानी ल्याएक
सीसी क्यामराको निगरानीमा  वीरेन्द्रनगर

सीसी क्यामराको निगरानीमा वीरेन्द्रनगर

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार ०७:४८
मुख्य चौकमा ४२ क्यामरा जडान हुँदै ,       अपराधिक गतिविधि कम हुने अपेक्षा प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चामा रहेको वीरेन्द्रनगरको निगरानी अव सिसिटिभी क्यामराले गर्ने भएको छ । करिव १६ लाखको लागतमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा क्यामरा जडान कार्य अन्तिम चरणमा पुगेकाले यसको निगरानी सिसि टिभी क्यामराले गर्ने भएको हो ।   सुर्खेत उद्योग बाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र अ
थपिदै क्षेत्रीय अस्पतालमा सेवा

थपिदै क्षेत्रीय अस्पतालमा सेवा

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार ०८:३८
सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विगत वर्षभन्दा पछिल्लो समय समय अनुकुल सेवाहरु विस्तार गर्न थालेको छ । भौतिक रुपमा असक्षम र सेवामा गुणस्तर छैन् दाग लगाएको यो अस्पतालले पछिल्ला वर्ष सेवामा गुणस्तर कायम गर्दै लगेको छ । केहि वर्ष अघिसम्म अस्पतालमा जिर्ण भवन, वेडहरुमा उडुसको विगविगी, सामान्य सेवा लिन विरामी बाहिर रिफर हुनु पर्ने बाध्यता थियो । प
चन्दा उठाएर निकुञ्जमा तारबार

चन्दा उठाएर निकुञ्जमा तारबार

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १९:५१
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको महाकाली किनारसँग जोडिएको पश्चिमी क्षेत्रमा स्थानीय आफैंले चन्दा उठाएर तारको बार लगाउन थालेका छन् । उनीहरूले निकुञ्ज किनारको बस्तीबाट सक्दो सहयोग संकलन गरेर घेरा हाल्न लागेका हुन् । निकुञ्जको हात्तीसार क्षेत्रमा महाकाली किनारदेखि ३ किलोमिटर क्षेत्रमा तारबार गरिन लागेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दाको साढे ४ लाख, तराई भूपरिधि कार्यक्रमको १४ लाख र राष्ट्रिय प्रक
सुर्खेतमै गीत रेकर्डिङ्ग स्टुडियो सञ्चालन

सुर्खेतमै गीत रेकर्डिङ्ग स्टुडियो सञ्चालन

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १७:४४
सुर्खेत । प्रदेश नम्बर ६ को सम्भावित राजनधानी सुर्खेतमा पहिलो पटक गीत रेकडिङ्ग स्टुडियो सञ्चालनमा आएको छ । वीरेन्द्रनगरमा प्रदेश नंम्बर ६ कै पहिलो अत्याधुनिक प्रबिधियुक्त गित रेर्कडिङ स्टुडियो आईतबारदेखी संचालनमा आएको हो । यस क्षेत्रमा रहेका मौलिक कला र संस्कृतिलाई बजारमा ल्याउँन तथा उजागर गर्न सेमभेक डिजिटल रेर्कडिङ स्टुडियो संचालनमा ल्याएको सञ्चालक बिनोद खनालले जानकारी दिएका छन् । गुणस्तरमा गित
उच्च वकिल कार्यालयको भवन उद्घाटन

उच्च वकिल कार्यालयको भवन उद्घाटन

    प्रकाशित मितिः १४ फाल्गुन २०७३, शनिबार १६:३६
सुर्खेत ।   सरकारी वकिलहरुको कार्य सम्पादनलाई छिटो र छरितो बनाउन कार्य क्षमता अभिबृद्धि गर्नु पर्ने आवश्कता रहेको महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सुझाव दिएका छन् ।  महान्यायाधिवक्ता श्रेष्ठले प्रहरीले घटानाको दोषीलाई जिल्ला अदालतले फैसाल नगरेरसम्म दोषि ठहर गर्न पाईने प्रावधान नरहेको बताए । उनले प्रहरीले पक्राउ गर्न वित्तिकै दोषि ठहर गरि सार्वजनिक आम संचारलाई जानकारी दिनु गलत भएको पनि उल
सीटी बसपार्कको काम ७० प्रतिशत सम्पन्न

सीटी बसपार्कको काम ७० प्रतिशत सम्पन्न

    प्रकाशित मितिः १४ फाल्गुन २०७३, शनिबार ०९:०७
बैशाखदेखी सञ्चालनमा आउने सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरमा निर्माणाधिन सिटी बसपार्क आगामी बैशाख मसान्तसम्ममा सञ्चालनमा आउने भएको छ । बसपार्क निर्माण कार्य सुरु भएको ११ महिनामा करिव ७०  प्रतिशत काम सम्पन्न भएपछि अवको दुई महिना भित्र निर्माण व्यवसायीले काम सम्पन्न गरेर वीरेन्द्रनगर नगरपालिका हस्तान्तरण गर्नेछ । निर्माणको जिम्मा पाएको चाङ्गमीला नरसिंह÷जे.भी दार्चुलाले बसपार्र्क निर्माणको कार्य अन
चिनियाँ दृष्टिकोणमा नेपाल दक्षिण एसियाको प्रवेशद्वार

चिनियाँ दृष्टिकोणमा नेपाल दक्षिण एसियाको प्रवेशद्वार

    प्रकाशित मितिः ११ फाल्गुन २०७३, बुधबार १४:००
निर्माण कार्य भैरहेका १३ सडक मध्ये आगामी पाँच वर्षभित्र चीनसँग जोड्ने पाँच वटा सडक संचालनमा आउने देखिएका छन्। नेपाल र चीन सरकारका प्राथमिकताका आधारमा पाँच राजमार्ग व्यापारिक रुपमा उपयुक्त देखिएका हुन्। पूर्व एक नम्बर प्रदेशमा कोसी कोरिडोर अन्तरगत किमाथांका, चार नम्बर प्रदेशमा कोरला र कर्णाली क्षेत्रमा हिल्सा नाकालाई राष्ट्रिय गौरबक
हटारु हिड्ने बाटोमा ‘सडक निर्माण’

हटारु हिड्ने बाटोमा ‘सडक निर्माण’

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार ११:४६
दैलेख । वर्षौदेखी हटारु हिड्ने बाटोमा सडक निर्माण गरिएको छ । दुल्लु नगरपालिका–६ छिउडीस्थित बालेबजार–मेला–लुजै–तोलीपानी हुँदै तल्लोडुङ्गेश्वर जोड्न सडक निर्माण गरिएको हो । दैलेख क्षेत्र नम्बर दुईका सासंद् लक्ष्मी पोखरेलको पहलमा सडक निर्माण भएको छ । वर्षौेदेखी जुम्ला, कालीकोट र दैलेखका कुसापानी, बडलम्जी, दुल्लु आसपासका नागरिकहरु यही बाटो हिडेर ‘हाट’ जाने गर्थे । तर सासंद् पोखरेलले निर्वाचन पूर्वा