
दैलेखका तीन बालकको भारतबाट उद्धार
प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १५:५९
भारतको मुजफ्फरपुरबाट दैलेखका तीन बाललिकाहरुको उद्धार गरिएको छ । भारतको विहार राज्य अन्तर्गत मुजफ्फरपुर जिल्लाको सिकन्धर गाउँमा रहेको निर्देश बालगृहबाट ति बालकहरुको उद्धार गरेर नेपाल ल्याइएको हो ।
घरबाट भागेर बैंग्लोरमा काम गर्न गएका दुल्लू नगरपालिका–८ का १४ वर्षीय सुन्दर वन सन्यासी, १५ वर्षीय सुरज गिरि र, ९ का १५ वर्षीय टीकाराम पुरीलाई जिल्ला बालकल्याण समितिको समन्वयमा स्थानीय गैरसरकारी संस्था सा