☰ open Loading... 2 May 2024|  

देश

अझै स्थापना भएनन वडा कार्यालय, सेवाग्राहीलार्इ सास्ती

अझै स्थापना भएनन वडा कार्यालय, सेवाग्राहीलार्इ सास्ती

    प्रकाशित मितिः २१ आश्विन २०७४, शनिबार १२:२४
डडेल्धुरा । स्थानीय तहको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि वडा कार्यालय स्थापना हुन नसक्दा अमरगढी नगरपालिकाका सेवाग्राहीलाई सास्ती भएको छ । ११ वडा रहेको अमरगढी नगरपालिकाका हालसम्म १ वडाको मात्रै कार्यालय स्थापना भए पनि व्यवस्थापन भने हुननसकेको जन निर्वाचित प्रतिनिधिको भनाइरहेको छ । सो नगरपालिकामा व्यवस्थित रुपमा एउटा पनि वडा कार्यालय स्थापना हुनसकेको छैन, भने भित्री मधेशमा रहेको परशुराम न
चीनले अाफ्ना नगरिकलार्इ भन्याे ‘नेपाल जानु तर झुक्किएर नी भारत नजानु’

चीनले अाफ्ना नगरिकलार्इ भन्याे ‘नेपाल जानु तर झुक्किएर नी भारत नजानु’

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार २१:०४
दोक्लममा सेना लगाएर सडक निर्माणमा तिव्रता काठमाडाैं । दुई महिना अघि दोक्लम क्षेत्रमा चीन र भारतीय सेना आमने सामने हुँदा युद्ध भड्कने खतरा पैदा भएर साम्य हुन नपाउँदै यो विवाद फेरी बढ्ने देखिएको छ । चीन र भूटानको सिमा दोक्लममा आफ्नो सेना घुसाएर विवाद निम्त्याएको भारतले रातारात सेना फिर्ता बोलाएर आफुले झिकेको विवाद आफैं हटेर समाधान गरेपनि विवादको तुसभने बाँकी नै रहेको देखिएको छ । चीनले दुई देशीय
लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा निधि

लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा निधि

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार १६:२७
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा गठित बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेकाका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको
यस कारण राेकियाे माेदीकाे नेपाल भ्रमण

यस कारण राेकियाे माेदीकाे नेपाल भ्रमण

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार ०९:५३
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ।नेपालमा ‘अप्रत्याशित रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् । एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउव

निर्माण काम अघि बढ्यो, मन्त्रीले निर्देशन टेरेनन्

    प्रकाशित मितिः १८ आश्विन २०७४, बुधबार ०९:५५
व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरुले दिएका निर्देशन सरकारी निकायले नै पालना नगर्दा विकास निर्माणका काम प्रभावित बनेको गुनासो सांसदहरुले गरेका छन् । सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउदा सरकारका मन्त्री र सचिवहरुले नै अटेर गरेको उनीहरुको गुनासो छ । पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका विषयमा सार्वजनि लेख
कम्युनिष्टहरु मिल्नु अत्यन्तै स्वागतयोग्य ः काँग्रेस नेता खतिवडा

कम्युनिष्टहरु मिल्नु अत्यन्तै स्वागतयोग्य ः काँग्रेस नेता खतिवडा

    प्रकाशित मितिः १८ आश्विन २०७४, बुधबार ०९:३०
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिष्टहरु मिल्नुको अत्यन्तै स्वागतयोग्य कुरा भएको भन्दै प्रशंसा गरेका छन् । उनले भने,‘उहाँहरु मिल्नु त खुशीको कुरा हो, यसमाहामी स्वागत नै गर्छौं।’ उनले कांग्रेस पनि अब विचार मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘हामीसँग मुद्दा मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि
यसरी सम्भव भयो केपी ओली र प्रचण्डको मिलन

यसरी सम्भव भयो केपी ओली र प्रचण्डको मिलन

    प्रकाशित मितिः १८ आश्विन २०७४, बुधबार ०९:००
कांग्रेसको व्यवहारबाट एमाले नजिक पुग्न सहज बन्यो माओवादी केन्द्रलाई २४ असोज ०७२ मा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने रोस्ट्रममा उभिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाहरुको खेल हो र राजनीतिमा असम्भव केही हुँदैन ।’ १९ साउन ०७३ मा त्यही रोस्ट्रममा उभिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव राखेका प्रचण्ड भन्दै थिए, ‘राजनीतिमा केही पनि
कर्णाली नदीमा डुवेर एककाे मृत्यु

कर्णाली नदीमा डुवेर एककाे मृत्यु

    प्रकाशित मितिः १६ आश्विन २०७४, सोमबार ०९:१२
धनगढी । कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आज बेलुका बेपत्ता भएका छन् । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको पितमारीस्थित कर्णाली नदीमा नुहाउन गएका टीकापुर नगरपालिका–९ का २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षीय रमेश न्यौपाने नदीमा डुबेर बेपत्ता भएको जानकारी दिए । नुहाउने क्रममा नदीको गहिराइ नाप्ने भन्दै नदीको
कलियुगकाे अव अायुु कति ?

कलियुगकाे अव अायुु कति ?

    प्रकाशित मितिः १५ आश्विन २०७४, आईतवार १२:२६
धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् । हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ । द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै कलि युग हो । कलि युगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ ।

ठुला चाडपर्वमा रक्सी र वियरकाे काराेवार बढ्दाे

    प्रकाशित मितिः १५ आश्विन २०७४, आईतवार १२:०८
काठमाडौं  । नेपालीहरुको महान पर्व दशैंलाई शक्तिकी देबी दुर्गाभगवतीको पूजासँगै बली, मासु तथा पेयपदार्थको पर्वको रुपमा लिइन्छ । जसका कारण दशैंका बेला बजार अत्यधिक चलायमान रहने गर्छ । नेपालमा कर्मचारीहरुले दशैंका लागि बोनस समेत पाउने हुँदा बढी खर्च गर्ने गर्छन् । बिकृति र रमझमको मिश्रण मदिरा बिकृति र रमझम दुवैको मिश्रण रहेको मदिराजन्य पेयपदार्थको व्यापार पनि दशैंमा अत्यधिक हुने गर्छ । दशै