☰ open Loading... 5 May 2024|  

देश

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक शुरू

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक शुरू

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १३:४६
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने हो । आइतबार भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियू निवार्चन १३ गते हुने

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियू निवार्चन १३ गते हुने

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १५:५८
भदौ ८ गते हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियू निर्वाचनको मिति सारिएको छ । मनोनय दर्ताको अन्तिम दिन आएर विश्वविद्यालयले निर्वाचन १३ गते निर्णय गरेको हो । स्व.वि.यू. निर्वाचन ८ गते तोकिए पनि सम्पूर्ण विद्यार्थी सङ्गठनहरूको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न गर्न केही समय थप गर्नु आवश्यक देखिएकाले मिति सारेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । आईतबार व
दाङमा सवारी चालककाे हत्या

दाङमा सवारी चालककाे हत्या

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:४५
विजौरी ५ निवासी २६ वर्षीय हिरामणि चौधरीको हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी धिरजप्रताप सिंहले चौधरीको शव मानपुर ८ मा शुक्रवार फेला परेको र उनको हत्या गएराति नै भएको हुनसक्ने बताउनुभयो । चौधरी सवारी चालक हुन् । चौधरीको अनुहार र शरिरका विभिन्न भागमा आक्रमण गरिएका घाउ र खतहरु देखापरेको एसपी सिंहले बताए । घटनावारे अनुसन्धान सुरु गरिएको र सोधपुछका लागी २जनालाई
आत्महत्याको डर लाग्दो स्वरुप

आत्महत्याको डर लाग्दो स्वरुप

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:४१
घटना नः–१ नेपालगन्ज उपमहानगरपालिका–१६ वेलासपुरमा बस्दै आएका ५५ वर्षीय सोमबहादुर कार्कीले आफैले आफ्नो देह त्याग गरे । चितवन स्थायी घर भएका कार्की केही वर्ष अघिदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएका थिए । साउन एक गते विहान करिव पाँच बजे उनले वाटरपार्कमा निर्माणाधिन मुल गुटमा झुन्डिएर देह त्यागे । लागु औषध प्रयोगकर्ता कार्की पैसा अभावमा चोरीडकैतीमा पनि संलग्न भएको प्रहरीको रिर्पोटमा उल्लेख छ । ‘समाज
युवतीलाई बलत्कार गर्ने फरार

युवतीलाई बलत्कार गर्ने फरार

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार १२:३२
एक युवतीलाई बलात्कारको आरोपमा प्रहरीले खोज्न थालेपछि दैलेखको रानीवन गाविस वडा नं. ५ गैडाबाजका २३ वर्षीय दीपक पाण्डे फरार भएका छन् । गाउँकै एक दलित युवतीलाई गएराति बाँसीको मालिका माई मेलामा बलात्कार गरेको भनी पीडितले गैंडाबाज प्रहरीमा लिखित निवेदन परे लगतै भागेको बताइएको छ । गैंडाबाज प्रहरी चौकीका इञ्चार्ज असई नरेन्द्रसिंह कार्कीले निवेदन आएको र त्यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
गाइजात्राका ६ तस्वीर

गाइजात्राका ६ तस्वीर

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ११:०५
ज्वाला क्लव र भगवती क्वल दैलेखको संयुक्त आयोजनामा शुक्रबार गाइजात्राको अवसरमा प्रर्दशन गरेको झाँकी । दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर देशका विभिन्न स्थानमा गाईजात्रा’ पर्व मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगार
हस्तकलाका हस्ती

हस्तकलाका हस्ती

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०६:१४
लक्ष्मण खड्गी जन्म विक्रम सम्वत् २०२६ असोज १५ गते । सदरमुकाम नारायण नगरपालिका वडा नं. १ भगवतीटोल निवासी, उनको पहिचान अहिले बाँस आधुनिक हस्तकला सामग्री बनाउने मेहनती कलाकर्मीको रुपमा छ । घरायसी सजावट र प्रयोगका लागि उनले बनाउने कलात्मक सामग्रीका कारण यो पहिचान बनेको हो । उनी काममा लागेको त्यति धेरै समय भने भएको छैन । अहिले ४८ वर्षका लक्ष्मणले बाँसका सामग्री बनाउन थालेको जम्मा १० वर्ष भएको छ । घ
दरवन्दी एकातिर, प्रशासकको रोजाइ अर्कैतिर

दरवन्दी एकातिर, प्रशासकको रोजाइ अर्कैतिर

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:३८
पाँच वर्षमा ६ प्रमुख,  अधिकाँश समय विदामै विताउँछन् क्षेत्रीय प्रशासन कार्यालय प्रमुख अधिकाँश समय कार्यालय बाहिर नै विताउने गरेका छन् । समग्रमा क्षेत्रीय प्रशासन कार्यालयले आफू मातहत रहेका कार्यालयलाई सरकारले जारी गरेको नीति निर्देशन लागु गर्न निर्देशीत गर्ने, शान्ति सुरक्षा, कार्यालयहरुको कामलाई सेवामुखी तथा मितव्ययी बनाउने, ढिलासुस्ती, लापर्बाही, भ्रष्टाचार लगायतका काम हुन नदिनु नै मुख्य जिम
बिरामीकाे अाैषधी नीजिलाइ वितरण

बिरामीकाे अाैषधी नीजिलाइ वितरण

    प्रकाशित मितिः १ भाद्र २०७३, बुधबार ०५:११
‘सर्पदंशको औषधि छैन’ भन्दै एक बिरामीलाई उपचार नगरी फिर्ता पठाएको जिल्ला अस्पताल, जाजरकोटले तिनै बिरामीको उपचारका लागि रुकुमको चौरजहारीस्थित एक सामुदायिक अस्पताललाई औषधि उपलब्ध गराएको तथ्य खुलेको छ । जिल्ला अस्पतालले औषधि लुकाएर बिरामीलाई अन्यत्रै रिफर गरेको खुलासा भएको हो । भेरीमालिका नगरपालिका–१ रावतगाउँका जसवीर परियारलाई तीन दिनअघि सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर, जि
कम भएन कुपाेषण, उपचारमाभन्दा झारफुकमै व्यस्त

कम भएन कुपाेषण, उपचारमाभन्दा झारफुकमै व्यस्त

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०३:२८
 पोषण पुनर्स्थापनामा कालिकोटका बढी कालिकोट धौलागोह ३ का सिता विकको नौ महिने शीशु विरामीले थलियो । जन्मिएको शिशुमा प्रत्येक महिना शारिरीक वृद्धि हुनु पर्नेमा घट्दै गयो । सिताले गाउलेको भनाईमा लागेर शिशुको उपचारभन्दा झारफुकमै ध्यान दिईन् । कुपोषणले थलिएको शिशुलाई गाउँमै झारफुक गर्दा सन्चो हुन्छ भन्ने अन्धविश्वासले जन्मेको एक महिनादेखि नौ महिनासम्म उनी गाउँमै रुमलिईन् । ‘गाउँकाले तेरो बच्चालाई मसा