☰ open Loading... 29 September 2025|  

शिक्षा

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १८:४०
अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो । बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार
सेवा प्रवाह प्रभावकारी बनाउन नागरिक निगरानी

सेवा प्रवाह प्रभावकारी बनाउन नागरिक निगरानी

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार ०७:०४
दैलेख -सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन दैलेखमा पत्रकार, स्थानीय नागरिक समाजले स्वास्थ ,शिक्षा क्षेत्रका गतिविधि माथि निगरानी राख्न थालेका छन्।सुन्दर नेपाल संस्थाले अायाेजना गरेको कार्यक्रममा शिक्षा क्षेत्र,स्वास्थ क्षेत्रमा भएका समस्या हरेक गतिविधिमा छलफल भएको थियो ।नागरिक सेवा निगरानीका लागि नागरिक समाज संग समन्वयात्मक छलफल कार्यक्रममा स्वास्थ क्षेत्र ,शिक्षा क्षेत्रमा कार्यालयबाट हुने से
विद्यालयमा भीषण आगलागी

विद्यालयमा भीषण आगलागी

    प्रकाशित मितिः २२ पुष २०७७, बुधबार २१:४९
रुकुम पश्चिम । सोलार ब्याट्री विष्फोट हुँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका¬-१२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ । बुधबार साँझ एकासी आगलागी हुँदा विद्यालयका महत्वपूणर् कागजातहरु जलेर नष्ट भएका छन् ।प्रहरी चौकी सर्केनाबाट खटेकोे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब २५ लाख रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ ।

सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षामा सात जना नक्कली परिक्षार्थी सात जना पक्राउ

    प्रकाशित मितिः १९ पुष २०७७, आईतवार १४:०५
सुर्खेत । सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षा दिइरहेका नक्कली परिक्षार्थी सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सट्टामा परिक्षा दिने र दिन लगाउने दुवै पक्षलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका १ का ईराज तामाङ सोही ठाउँका सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।
हुम्लामा हिउँदे बिदामा पनि पठनपाठन

हुम्लामा हिउँदे बिदामा पनि पठनपाठन

    प्रकाशित मितिः १६ पुष २०७७, बिहीबार १०:३०
हुम्ला : हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् ।  
कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षा

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षा

    प्रकाशित मितिः १३ पुष २०७७, सोमबार ०६:१७
काठमाडौँ,। चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ ।सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ । सर्वोच्च अदालतले कात्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरकालीन आदेश गरेको छ, पूर्ण फैसला आएको छैन । यो अवस्थामा नयाँ पढाउने वा पुरानो भन्नेम
बीमा मार्फत शिक्षा खर्च रकम भुक्तानी

बीमा मार्फत शिक्षा खर्च रकम भुक्तानी

    प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार १३:४६
एशियन लाईफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी दैलेख एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी (माशिक शिक्षा खर्च ) भुक्तानी गरेको छ । कम्पनीको दैलेख उपशाखा कार्यालय ले भगवतीमाइ - १ पग्नाथमा राम बहादुर बस्नेतको परिवारलाइ मृत्युदावी रकम भुक्तानी गरेको हो । कम्पनीको दैलेख उपशाखाले घरदैलो मै एक कार्यक्रमको आयोजना गरि मृतकका श्रीमती मोहनमाया बस्नेतलाइ ३ महिनाको सुबिधा बापत रु ३/३ हजार को द
प्रमाणपत्र बिना हाकिमले छोरीलाई बनाए, सब ईन्जिनियर

प्रमाणपत्र बिना हाकिमले छोरीलाई बनाए, सब ईन्जिनियर

    प्रकाशित मितिः २५ मंसिर २०७७, बिहीबार १४:२१
सुर्खेत । सव ईन्जिनियर पदका लागि आवश्यक प्रमाणपत्र विनै गाउँपालिकाले नियुक्ति गरेको पाइएको छ । सुर्खेतको सिम्ता गाउँपालिका कार्यालयमा विमला रानालाई ‘रिजल्ट वेइटिङ’ पत्रको आधारमा नियुक्ति गरिएको हो । ‘रिजल्ट वेइटिङ’ भन्नाले परिक्षामा सहभागी भएको तर नतिजा पास वा फेल भन्ने एकिन नभएको जानकारी पत्र हो । यद्यपी सोही पत्रलाई नै आधार मानी गाउँपालिकाले रानालाई नियुक्ति गरेको हो । गाउँपालिकाले रान
एक वर्ष सम्म हावाले उडाएको विद्यालयको छानो अझै बनेन

एक वर्ष सम्म हावाले उडाएको विद्यालयको छानो अझै बनेन

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार १८:५५
सल्यान - एक वर्ष पुग्नै लाग्दा पनि सल्यानको एक विद्यालयको छाना मर्मत हुन सकेको छैन। गत फागुनमा हावाहुरीले छाना उडाएको बनगाड कुपिण्डे नगरपालिका–११ मारहेको रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुईकोठे भवनको छाना अझै हाल्न सकिएको छैन। विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक हेमराज वलीले बताए।निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसके
विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप 

विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप 

    प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार १८:२३
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप लागेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मप विश्वविद्यालय केन्द्रिय समितिले उपकुलपति प्राडा नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालय सहमति, सहकार्य र पारदर्शितालाई व्यवास्ता गर्दै अघि बढेको आरोप लगाइएको हो । विश्वविद्यालयमा कार्यरत कर्मचारीको पेशगत हकहित, वृत्तिविकास र समग्र विश्वविद्यालयला