
सुर्खेत क्याम्पस शिक्षाको मतपरिणाम
प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १५:४५
सुर्खेतले क्याम्पस (शिक्षा) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले वर्चश्व जमाएको छ ।
। बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघको प्यालनलाई हराउँदै अनेरास्ववियुले वर्चश्व जमाएको हो ।
मतपरिणाम अनुसार कोषाध्यक्ष बाहक अरु सबै पद अनेरास्ववियुले पाएको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियुका चक्रबहादुर