☰ open Loading... 24 November 2025|  

मुख्य समाचार

दैलेखकाे निगरानी सीसी क्यामराले गर्ने

दैलेखकाे निगरानी सीसी क्यामराले गर्ने

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १२:१६
जिल्ला प्रहरी कार्यालय दैलेखको पहलमा सदरमुकाम सहित जिल्लाका मुख्य भागमा सिसि क्यामराबाट सुरक्षा दिईने भएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) विरबहादर ओलीको अग्रसरतामा जिल्लाका सुरक्षाका लागि सरोकारवालाहरुको सहयोगमा सिसि क्यामरा जडान गरिने भएको हो ।   सातादिन भित्रै सदरमुकामका मुख्यमुख्य चौक सहित जिल्ला प्रवेश गर्ने दुई स्थानमा सिसि क्यामरा जडान गरिने जनाईएको छ । जिल्लाको सुरक्षा अवस्था नियान्न य
बँदेल धपाउन रातभर जाग्राम

बँदेल धपाउन रातभर जाग्राम

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ०७:३२
बँदेल धपाउन सल्यान तीन गाविसका नागरिक रातभर जाग्राम बस्न थालेका छन् । जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने मुलखोला, देवस्थल र घाँजरीपिपलका केहि वडाहरुका नागरिक बँदेलले बारीमा लगाएको अन्नबाली खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका हुन । वर्षे बालीमा नोक्सानी गरेको गर्न थालेपछि बँदेले धपाउन रातभरी नै जाग्राम बस्नु परेको स्थानीयको भनाई छ । विगत ३ वर्षदेखि लागातार मुलखोलाको वडा ४ र ५, देवस्थलको
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियू निवार्चन १३ गते हुने

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियू निवार्चन १३ गते हुने

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १५:५८
भदौ ८ गते हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियू निर्वाचनको मिति सारिएको छ । मनोनय दर्ताको अन्तिम दिन आएर विश्वविद्यालयले निर्वाचन १३ गते निर्णय गरेको हो । स्व.वि.यू. निर्वाचन ८ गते तोकिए पनि सम्पूर्ण विद्यार्थी सङ्गठनहरूको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न गर्न केही समय थप गर्नु आवश्यक देखिएकाले मिति सारेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । आईतबार व
दुर्घटनापछि सवारी चेकिङ्गमा कडाई

दुर्घटनापछि सवारी चेकिङ्गमा कडाई

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार ०९:०५
सरकारले आफुले निर्माण गरेको नियम कानुन नियमनमा खासै ध्यान नदिएको पाईन्छ । सडक दुर्घटना भए पछि मात्र प्रहरी तथा सरकारले विभिन्न खाले नियम लागु गर्ने गर्दछ । केहि समय अगाडी लागु गरेको टाईमकार्ड पनि अहिले सञ्चालनमा छैन । सिट क्षमता भन्दा बढि यात्रु नराख्ने नियम पनि अहिले प्रहरी तथा सरकारले कार्यान्वयनमा त्यति चासो दिएको पाईदैन । तर सडक दुर्घटना भएर हुने धनजनको क्षति पछि मात्र सरकारले यातायात सञ्चालन
असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:५२
असार समान्तमै बल्नुपर्ने सौर्य सडक बत्ती दैलेखमा साउन अन्तिम हप्ता लाग्न लादा समेत बाल्ने तयारी नै गरिएको छैन् । असार सकिन लाग्दा नगरपालिकाले उपभोक्तासंग १ करोडको कार्यक्रम सम्झौता गरेकै कारण काममा ढिलाई भएको हो । नारायण नगरपालिकाले सौर्य सडक बत्ती कार्यक्रमका लागि असार १५ गते उपभोक्ताहरुसंग सम्झौता गरेको थियो । स्थानीय विकास मन्त्रालयले जेष्ठको अन्तिममा सौर्य सडक बत्ती कार्यक्रम गर्नका लागि अख्
जन्म दिने अामालाइ छाेराले गरे हत्या

जन्म दिने अामालाइ छाेराले गरे हत्या

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:३७
जाजरकोटमा छोराले आफुलाई जन्मदिने आमाको हत्या गरेका छन । सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । जग्गा सम्वन्धी विवाद भएपछि छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । हत्या अभियोगमा पक्राउ परेका बुद्धिबहादुरले प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । साउन २२ गते नै आमाको हत्
भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:२७
नवोदित गायिका भावना आचार्यले ‘त्यो डाँडापारि छेउ’ नामक म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । ‘तिमीले लगाएको आँखाको गाजलले मलाई लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ, तिमी पनि उत्तिकै राम्रो छौं मेरो रुपमा लोभ्याएका छौं भनत म कस्तो भाको छु’ यस्तै शब्द भावमा अनुबन्धित तीज गीतमा उनलाई खेम भण्डारीले स्वरमा साथ दिएका छन् । कामना डिजिटलले बजारमा ल्याएको यो गीत मौलिकतामा आधारित छ । ‘कुनै
‘मृत्युमार्ग’काे दाग हटाउँदै कर्णाली राजमार्ग

‘मृत्युमार्ग’काे दाग हटाउँदै कर्णाली राजमार्ग

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार ०१:०५
तीन वर्षमा अाेरालाे लाग्दै सवारी दुर्घटना मृत्युमार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी दुर्घटनामा विस्तारै कमि आएको छ । सुर्खेत–जुम्ला सडक खण्ड खुले