☰ open Loading... 25 November 2024|  

बजार

गायक दिल दैलेखीको तिम्रो छायाँ लाई बजारमा

गायक दिल दैलेखीको तिम्रो छायाँ लाई बजारमा

    प्रकाशित मितिः १२ मंसिर २०७९, सोमबार ०५:५४
  यामराज बिष्ट दैलेख- लोकप्रिय गायक दिल दैलेखी र चर्चित गायिका रेजिना परियारको सुमधुर स्वरमा रहेको लोकदोहोरी गीत तिम्रो छायाँ लाई सार्वजनिक भएको छ । ‘तिम्रो छायाँ लाई गीत आईतबार सार्वजनिक भएको हो । यस गीतमा अविरल घर्ति मगरको उत्कृष्ट शब्द सिर्जना लोकप्रिय गायक जय देवकोटाको संगित रहेको छ । गीतको भिडियोमा मोडल आर्या एस बि सुबास, दैलेखी चेली अस्मिता चन्द, रोजिना पुलामि, अविरल घर्ति मगरलाई
एलिना चौहानको स्वरमा तिम्रो यादमा( भिडियो सहित)

एलिना चौहानको स्वरमा तिम्रो यादमा( भिडियो सहित)

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार २०:४९
लोकेन्द जिसि कुमार दैलेख- चर्चित गायिका एलिनाको चौहानको स्वरमा नयाँ गित ‘तिम्रो यादमा’ नेपाली बजारमा आएको छ । शब्द सिर्जना कृष्ण सापकोटाको रहेको गितको भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।गीतमा कमल सौरागको संगीत सुन्न सकिन्छ । ‘तिम्रो यादमा’ को म्युजिक भिडियोमाकृष्ण सापकोटा र अनु शाहले अभिनय गरेका छन् ।गीतको म्युजिक भिडियो कृष्ण सापकोटा युटुब च्यानल बाट बजारमा आएको छ । https://www.youtu
महङ्गीको मारले सर्वसाधारण मारमा, प्रशासनको अनुगमन झारो टार्ने काम

महङ्गीको मारले सर्वसाधारण मारमा, प्रशासनको अनुगमन झारो टार्ने काम

    प्रकाशित मितिः ९ असार २०७८, बुधबार ०८:३३
दैलेख । कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन् ।बजारमा खाद्यान्न देखि तरकारीको भाउ चुलिएको छ । निषेधाज्ञाको कारण नागरिकहरु घरमै बस्न बाध्य भएको समयमा दैलेखमा महङ्गी ह्वात्तै बढेर नागरिक मारमा परेका हुन।निषेधाज्ञाको कार्यान्वयन भए नभएको हेर्ने जिम्मेवारी पाएको स्थानिय प्रशासनले
सहुलियतको चामल लिन घुइँचो

सहुलियतको चामल लिन घुइँचो

    प्रकाशित मितिः २८ जेष्ठ २०७८, शुक्रबार ०९:०६
 यामराज बिष्ट दैलेख - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियतको चामल दिएपछी स्थानीय खुशि भएका छन् ।यसअघि चाडपर्वका बेला मात्र छुट दिदैआएको खाद्य संस्थानले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुटले दिने भएपछि चामल लिनेको घुइँचो लागेको हो ।कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गर्न थालेको छ। खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजद
प्रकृति पनि यौन उत्पीडनको शिकार भएकी थिइन्

प्रकृति पनि यौन उत्पीडनको शिकार भएकी थिइन्

    प्रकाशित मितिः २३ जेष्ठ २०७८, आईतवार ०६:०४
  काठमाडौं । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका प्रकृति श्रेष्ठले चलचित्र क्षेत्रमा आफु पनि यौन उत्पीडनको शिकार भएको बताएकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यौन उत्पीडन भोगेको बताएकी छिन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको उनको भनाई थियो । चलचित्र जिन्दग
दैलेखमा निषेधाज्ञाकाे दोस्रो दिन : चेकचाँजलाई थप कडाइ गरिने

दैलेखमा निषेधाज्ञाकाे दोस्रो दिन : चेकचाँजलाई थप कडाइ गरिने

    प्रकाशित मितिः २३ बैशाख २०७८, बिहीबार २०:३८
  यामराज बिष्ट /दैलेख दैलेखमा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन। दैलेख जिल्लामा मंगलबार राति १२बजे देखि निषेधाज्ञा जारी भएको थियो ।काेराना संक्रमण दर झन बढ्न थालेपछि निषेधाज्ञाको गरिएको हाे । जिल्लाभर दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, फलफूल, तरकारी, ग्यासका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना हुने गरी बिहान ६ बजेदेखि साढे ८ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भए अन
गायक सुरज पण्डितको स्वरमा टल्कारे ओई बजारमा

गायक सुरज पण्डितको स्वरमा टल्कारे ओई बजारमा

    प्रकाशित मितिः ९ चैत्र २०७७, सोमबार २१:०५
लोकेन्द्र जिसि (कुमार) दैलेख- नेपाली गीत संगितले फरक धार खोजी भइरहेका बेला चर्तित गायक सुरज पण्डितको स्वरमा भर्खरै मात्र बजारमा पप देउडा गीत टल्कारे ओई गीत सार्वजनिक भएको छ ।जुम्ला घर भएका सबै खालका गीतलाई सजिलै गाउन सक्ने र सिर्जना गर्न सक्ने गायक सुरज पण्डितको लय सिर्जमा रहेको उक्त गीतमा शब्द सिर्जना लोकराज न्यौपाने  र सुरज पण्डितको रहेको छ । यस अघि गायक पण्डितले रेलको बाटो लगायतका थुप्रै गीतहरु
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

    प्रकाशित मितिः ६ फाल्गुन २०७७, बिहीबार १९:४९
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । गोर्खा टोवाद्वारा उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो । वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्याकसमेत छैन । जसले पनि सहजै अनुमान गर्न सकिन्छ, ‘उक्त कम्पनीले बजारमा ल्याएको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको छ ।’ सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्
गायक सन्तोष  केसीको ‘कर्म’ बजारमा

गायक सन्तोष केसीको ‘कर्म’ बजारमा

    प्रकाशित मितिः ४ फाल्गुन २०७७, मंगलवार ०७:१६
लाेकेन्द्र जिसि कुमार दैलेख । लाेकप्रिय गायक तथा सर्जक सन्तोष केसीको नयाँ गीत ‘कर्म’ सार्वजनिक भएको छ। शब्द/संगीत गायक सन्तोष केसी आफैले भरेका उक्त लाेकदाेहाेरी गीगमा स्वर कमला पाेखरेल र सन्तोष केसीको रहेको छ। कमल सौरागको संगीत संयोजनमा तयार भएको गीत मौलिक लोक भाका जनता डिजिटल फिल्मस्को ब्यानरबाट तयार पारिएको गीतको भिडियोमा भने रामचन्द्र अधिकारी, रमेश केशी, अनुपमा भण्डारी र शरण पंगेनीलााई अभिनयम
गलत सूचनाले अनियमितता आंशका

गलत सूचनाले अनियमितता आंशका

    प्रकाशित मितिः २७ माघ २०७७, मंगलवार १७:४४
  सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा राजश्व अनियमितताको आशंका गरिएको छ । नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि अमानतमा संकलन गरेको राजश्वको फरक–फरक सूचना दिएपछि अनियमितता भएको आशंका गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि चालु आर्थिक वर्षमा ६० हजार ४६ घनमिटर ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न पाउने आइइ प्रतिवेदन अनुसार अनुमति पाएको छ । सोही बमोजिम