☰ open Loading... 6 November 2025|  

बजार

गायक सन्तोष  केसीको ‘कर्म’ बजारमा

गायक सन्तोष केसीको ‘कर्म’ बजारमा

    प्रकाशित मितिः ४ फाल्गुन २०७७, मंगलवार ०७:१६
लाेकेन्द्र जिसि कुमार दैलेख । लाेकप्रिय गायक तथा सर्जक सन्तोष केसीको नयाँ गीत ‘कर्म’ सार्वजनिक भएको छ। शब्द/संगीत गायक सन्तोष केसी आफैले भरेका उक्त लाेकदाेहाेरी गीगमा स्वर कमला पाेखरेल र सन्तोष केसीको रहेको छ। कमल सौरागको संगीत संयोजनमा तयार भएको गीत मौलिक लोक भाका जनता डिजिटल फिल्मस्को ब्यानरबाट तयार पारिएको गीतको भिडियोमा भने रामचन्द्र अधिकारी, रमेश केशी, अनुपमा भण्डारी र शरण पंगेनीलााई अभिनयम
गलत सूचनाले अनियमितता आंशका

गलत सूचनाले अनियमितता आंशका

    प्रकाशित मितिः २७ माघ २०७७, मंगलवार १७:४४
  सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा राजश्व अनियमितताको आशंका गरिएको छ । नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि अमानतमा संकलन गरेको राजश्वको फरक–फरक सूचना दिएपछि अनियमितता भएको आशंका गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि चालु आर्थिक वर्षमा ६० हजार ४६ घनमिटर ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न पाउने आइइ प्रतिवेदन अनुसार अनुमति पाएको छ । सोही बमोजिम
पटक पाँच दिने बिजनेश इन्कुवेसन शुरु

पटक पाँच दिने बिजनेश इन्कुवेसन शुरु

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार २२:३९
सुर्खेत । कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प शुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमवार आयोजित बिजनेश इन्कुवेसनको कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका छन् । बिजनेश इन्कुवेसनको उद्घाटन गर्दै मन्त्री बुढाले यूवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउँने तिर प्रदेश सरकार केन्द्रित भएको बताए । उक्त इन्कुवेसनले कर्णालीका यूवाहरुला
कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन हुँदै

कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन हुँदै

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार २१:५४
सुर्खेत । कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प शुरु हुने भएको छ । कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन (केविसिएफ) र यूएसएआइडीको संयुक्त आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना हुन लागेको हो । पाँच दिनसम्म चल्ने बुट क्याम्पमा २३ जना विभिन्न क्षेत्रकका व्यवसायीक रुचि भएका यूवाहरुको सहभागीता रहने कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डनेशन आउटरिच गौरब

ठूलो परिणाममा चिनियाँ मदिरा बरामद

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार १३:४८
सुर्खेत । हुम्लास्थित खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट ठूलो परिणाममा व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको छ । हुम्लाको खार्पुनाथ ५ मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लिँदै गरको एक सय १० पेटी मदिरा हुम्ला प्रहरीले बरामद गरेको हो । लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा पक्राउ गरिएको कर्णाली प्रदेश
गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ बजारमा

गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ बजारमा

    प्रकाशित मितिः ३ माघ २०७७, शनिबार ०८:४२
लोकेन्द्र जिसी कुमार दैलेख । युवा गायक जोसेफ शाही ठकुरीको देउडा गीत ‘पियारी’ सार्वजनिक भएको छ । जोसेफ शाही ठकुरीको शब्द सिर्जनामा रहेको गीतमा कोशिष क्षेत्रिले संगीत भरेका हुन् । गरिबीले थिचिएपछि केहि विकल्प नभेटेर धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाइरहेको कथाबस्तु गीतमा भेटिन्छ ।दिवंगत अभिनेता श्रृकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वति
जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

    प्रकाशित मितिः १ माघ २०७७, बिहीबार १२:३२
सुर्खे्खे्ख्खे्खे््खे्ख सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ । रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा अरुकै उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन् । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेका हुन् भने रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जि
महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

    प्रकाशित मितिः २६ पुष २०७७, आईतवार २०:४०
दैलेख -हिउँ पर्ने सिजन सुरु भएयता महावुमा पुग्नेहरु बढेका छन् । दैलेख सुर्खेतबाट अहिले धमाधम हिउँ खेल्न पुग्ने गरेका छन् । लोभलाग्दो हिउँसँग लुकामारी गरेको दृश्य पोस्ट भइरहेको छ । दैलेख बजारबाट बिहान गएर साझ फर्कन सकिने सडक लेकमै पुगेकोले हिँड्न नपर्ने छ । हिउँ बढी भएको बेला थोरै हिड्नु पर्छ । निकै मनमोहक महावु हिउँमा होस या गर्मी सिजनमा पुग्ने  पर्यटक लोभिने छन् । हिउँमा महावुु यस्तो देखियो (
करणको लोकदोहोरी गीत तिम्रो बन्नलाई बजारमा

करणको लोकदोहोरी गीत तिम्रो बन्नलाई बजारमा

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १९:४०
लोकेन्द्र जिसी (कुमार )दैलेख- चर्चित गायिका समिक्षा अधिकारी र करण रसाईलीको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘तिम्रो बन्नलाई बोलको गीत बिहीबार सार्वजनिक भएको हो । यस गीतमा शब्द संगित नेपाली लोकदोहोरीका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट लय शब्द सिर्जना रहेको छ । गीतको भिडियोमा अभिनेता सुदिर श्रेष्ठ र योग्सु श्रेष्ठको गीतमाअभिनय रहेको छ ।यस गीतको म्युजिक भिडियो निर्देशक कुम
दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १८:४०
अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो । बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार