☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

सामूहिक तरकारी खेतीतर्फ रमाउदै महिलाहरु

सामूहिक तरकारी खेतीतर्फ रमाउदै महिलाहरु

    प्रकाशित मितिः १९ मंसिर २०७७, शुक्रबार १७:४८
सल्यान : सल्यान कालीमाटी गाउँपालिकाका दलित समुदायका महिलाहरू सामूहिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन्। आम्दानीको रूपमा कालीमाटी गाउँपालिका ३ ढोरेनीका दलित समुदाय महिलाहरु मिलेर तरकारी खेती सुरु गरेका हुन्। ७ जना दलित समुदायका महिला र ३ जना जनजाति महिला मिलेर १३ रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारी खेती सुरु गरेका छन्।महिलाहरुले खैरेनी कवुलेयति व्‍यवसायी तरकारी खेती समूह नै दर्ता गरेर वार्
बलात्कारपछि हत्या गरेको अभियोग लागेर पक्राउ परेका राजेन्द्र बोहाेरा फरार

बलात्कारपछि हत्या गरेको अभियोग लागेर पक्राउ परेका राजेन्द्र बोहाेरा फरार

    प्रकाशित मितिः १९ मंसिर २०७७, शुक्रबार १०:४९
डाेटी - बझाङका १६ वर्षका राजेन्द्र बोहोराले १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका उनी फरार भएका छन् ।डोटी जिल्लाको बालसुधार केन्द्रमा राखिएका उनी गएराति भागेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए । बोहाेरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेशन वार्डमा

आठबिसमा पनि विरोध कार्यक्रम

    प्रकाशित मितिः १८ मंसिर २०७७, बिहीबार २०:०५
तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई   प्रहरीद्वारा गरिएको निन्दनिय अबरोध र प्रकाउको बिरोधमा दैलेखको आठबिस नगरपालिकामा विरोध जुलुस तथा राके जुलुस निकालिएको छ । नेपाल विद्यार्थी संघका  पुर्ब आ. केन्द्रीय सदस्य लोकेश आचार्यको नेतृत्व राँके जुलुस निकालिएको हो ।
हुम्लाको सिमकोट विमानस्थलमा लागेको  आगो निभाइयाे

हुम्लाको सिमकोट विमानस्थलमा लागेको आगो निभाइयाे

    प्रकाशित मितिः १८ मंसिर २०७७, बिहीबार ११:०७
हुम्लाको सिमकोट विमानस्थलमा लागेको आगो निभाएकाे छ। बिहीबार विहान सिमकोट विमानस्थलको कार्यालय प्रमुख लगायतका कर्मचारी बस्ने घरमा बिहान आगो लाग्दा तीन वटा कोठा जलेका छन् । आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले ४ घण्टा लगाएर आगो निभाएका हुन् ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा दुई एम्बुलेन्स ऐन विपरित सञ्चालन

सुर्खेतको भेरीगंगा नगरपालिकामा दुई एम्बुलेन्स ऐन विपरित सञ्चालन

    प्रकाशित मितिः १७ मंसिर २०७७, बुधबार ०७:०२
सुर्खेतको भेरीगंगा नगरपालिकाका दुर्इवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। दुर्इवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका छन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्
अलपत्र पर्‍यो पर्यटकीय गाउँ गुराँसेको योजना

अलपत्र पर्‍यो पर्यटकीय गाउँ गुराँसेको योजना

    प्रकाशित मितिः १६ मंसिर २०७७, मंगलवार १९:३०
सल्यान : सल्यान गुराँसेलाई युद्ध पर्यटकीय क्षेत्र विकास गरी नमुना गाउँ बनाउने घोषणा गरिएको धेरै वर्ष भयो। द्वन्द्वमा पिल्सिएको गाउँलाई शान्ति प्रक्रियापछि नमुना गाउँ बनाउने कार्यक्रम आए पनि युद्ध पर्यटकीय क्षेत्रको विकासले भने गति लिन सकेको छैन। २०५७ र २०५९ जेठ २९ गते गुराँसेमा स्थानीय २ सहित ११ जनाको ज्यान जाने गरी ठूलो भिडन्त भएको थियो। भिडन्तमा धेरै मानिस घाइते भएका थिए। गुराँसेसहित आसपास क्ष
समाजसेवी तिर्थ सुनारले गरे भलिबल खेलाडीलाई जर्सी हस्तान्तरण

समाजसेवी तिर्थ सुनारले गरे भलिबल खेलाडीलाई जर्सी हस्तान्तरण

    प्रकाशित मितिः १६ मंसिर २०७७, मंगलवार १६:२३
समाजसेवी तिर्थ सुनारले भलिबल खेलाडीलार्इ जर्सी हस्तान्तरण गरेका छन् । सुर्खेतको सिम्ता गाँउपालिकाको चन्द्र सुर्य युबा क्लबलार्इ समाजसेवी सुनारले जर्सी वितरण गरेका हुन् । नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेल उझेलमा परिको यसको प्रबर्दनधको लागी ग्रामिण क्षेत्रका खेलाडीहरुलार्इ जर्सी हस्तान्तरण गरिएको बताए । उनले खेलक्षेत्रमा लागेका खेलाडीलार्इ प्रोत्सान गर्नको लागी आफुले थोरै भए
मलेसियामा साझा सद्भाव समूह बिस्तार

मलेसियामा साझा सद्भाव समूह बिस्तार

    प्रकाशित मितिः १६ मंसिर २०७७, मंगलवार ०७:१२
मलेसिया । बैकल्पिक राजनीतिक शक्ति को रुपमा हेरिएको साझा पार्टी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन बिस्तार हुने क्रम बढ्दो छ । यसै क्रममा मलेसियामा पनि शंकर देव आर्चायको सयोजकत्वमा १९ सदस्यीय साझा सद्भाव समूह बिस्तार गरेको छ। व्यापक छलफल र बहस पछि साझा समूह बिस्तार गरेको सयोजक आर्चायले बताए । संयोजक आर्चायका अनुसार भर्चुअल मतदान बाट ५० जना साधारण सदस्य बाट १९ जना निर्वाचित भएको हो ।
अस्पताल शिलान्यास गर्न प्रदेश मन्त्रीले गरे हेलिकप्टर चार्टर

अस्पताल शिलान्यास गर्न प्रदेश मन्त्रीले गरे हेलिकप्टर चार्टर

    प्रकाशित मितिः १५ मंसिर २०७७, सोमबार १९:५०
१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् ।सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन्। गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्य
सेटिङमा चल्छ वीरेन्द्रनगर पालिका !

सेटिङमा चल्छ वीरेन्द्रनगर पालिका !

    प्रकाशित मितिः १५ मंसिर २०७७, सोमबार १५:३७
  सुर्खेत । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका कानूनी प्रक्रिया विपरित अधिकांश काम कारबाही गर्ने गरेको पाइएको छ । नगरपालिकाको स्वामित्वमा रहेको सिटि बसपार्क समेत कानुनी प्रक्रिया विपरित सञ्चालन गरेको पाइएको हो । उक्त सिटि बसपार्क मंसिर १५ गते (सोमबार) आजदेखि सञ्चालनमा आएको हो । वीरेन्द्रनगर नगरपालिका र पी.आर. कन्स्ट्रक्सनबीच २०७४ साउन २५ गते ‘वीरेन्द्रनगर सिटी बसपार्क संचालन तथा व्यवस्