☰ open Loading... 5 May 2024|  

प्रदेश खबर

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १२:०१
बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ । गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफस
भैरवीमा जनप्रतिनिधि बिचको विवाद, अझै पारित भएन नीति कार्यक्रम तथा बजेट

भैरवीमा जनप्रतिनिधि बिचको विवाद, अझै पारित भएन नीति कार्यक्रम तथा बजेट

    प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १६:२४
दैलेख । दैलेखको भैरवी गाउँपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट साउन महिना सकिनै लाग्दा पनि कार्यपालिकाबाट पारित गर्न सकेको छैन् । वडालाई चालु आवको बजेट न्युन मात्रामा भएको भन्दै केही वडा अध्यक्षहरुले अशुन्तुष्टि जनाउँदा नीति, कार्यक्रम तथा बजेट पारित हुन नसकेको हो । चालु आवमा गाउँपालिकाले ४१ करोड १३ लाख ५९ हजार ९ सय ४० रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त, बजेटबाट वडातहमा करिब २५
दैलेखमा वर्षाले क्षती

दैलेखमा वर्षाले क्षती

    प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार ०८:०३
      दैलेख – अविरल वर्षाका कारण दैलेखमा धनजनको क्षती भएको छ । वर्षाले नारायण नगरपालिका –२ तल्लो जाहारकोटमा गणेशप्रसाद भटराईको ६ कोठाको २ तले घर भत्किएको छ । घर भत्कदा अन्नपात, भाडावतन पुरिएको छ । मानविय र पशु चौपायामा क्षति नभएको दैलेख प्रहरीले जनाएको छ । नेपाली सेना र प्रहरीले उद्धारमा सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
भदौ १ गतेदेखि वीरेन्द्रनगरमा पनि निषेधाज्ञा, सुर्खेत आउन पीसीआर रिपोर्ट अनिवार्य

भदौ १ गतेदेखि वीरेन्द्रनगरमा पनि निषेधाज्ञा, सुर्खेत आउन पीसीआर रिपोर्ट अनिवार्य

    प्रकाशित मितिः २९ श्रावण २०७७, बिहीबार १८:२२
सुशील खड्का सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी भदौ १ गतेदेखि वीरेन्द्रनगरमा पनि निषेधाज्ञा गर्ने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो । सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ल
सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

    प्रकाशित मितिः २६ श्रावण २०७७, सोमबार १८:४४
गाेविन्द के.सी/सुर्खेत । सरकार संगको सम्झोता विपरीत ढुंगा, गिटी, बालुवा उत्खनन् गरिन्छ । सरकार देखी–देखी अन्देखा गर्छ । क्रसर उद्योगी अवैध सार्वजनिक स्रोतको दोहन गर्छन, तर राजस्व बुझाउँदैन । लेकबेशी नगरपालिकाको वडा नं. १, ८, ९ र १० मा क्रसर उद्योगको अवैध राज चलाएको छ । कानुनअनुसार असार १ देखि १५ भदौसम्म ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन र ओसारपसार गर्न पाइँदैन । तर पनि लेकबेशीका क्रसर उद्योगहरुल
बुवाकाेे स्मृतिमा पत्रकार शाहीद्वारा एक लाख सहयोग

बुवाकाेे स्मृतिमा पत्रकार शाहीद्वारा एक लाख सहयोग

    प्रकाशित मितिः २३ श्रावण २०७७, शुक्रबार २०:१८
सुर्खेत । सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा दलबहादुर शाहीको स्मृतिमा मृगौलापीडित व्यक्ति र साझा घरलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । तीनजना मृगौला पीडितलाई ३०–३० हजार रुपैयाँका दरले र वीरेन्द्रनगर–९ स्थित साझा घर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन् । गुर्भाकोट नगरपालिका– ५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का राम बहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई सहयोग गरेका हुन् । आर
हेरेर नथाक्ने महावु  ! यस्ताे छ, ‘चित्र कथा’

हेरेर नथाक्ने महावु ! यस्ताे छ, ‘चित्र कथा’

    प्रकाशित मितिः २२ श्रावण २०७७, बिहीबार १९:०१
दैलेख –सिमा, दैलेख र कालिकोटको । महावु जहाँ आखाँले नथाक्ने हरियो पाटन । पाटनमा रंगीचगी फुलहरु । सानो मौसमी खोला, पाटनमै ताल । शिवजीको दर्शन गर्न वर्षमा एक पटक महावुमा पुग्नेहरुको लर्को लाग्ने गर्दछ । महावु जगन्नाथको दर्शन गर्न हजारौंको संख्यामा भत्तजनहरु पुग्छन् वर्षेनी । जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु कष्टकर ब्यहोरेर कैयौं डाँडाँपाखा र भिरहरु छिचोलेर पुग्ने गर्छन् महावु । नाक ठो
सार्वजनिक स्थलमा भीडभाड नगर्न सुर्खेत प्रशासनको निर्देशन

सार्वजनिक स्थलमा भीडभाड नगर्न सुर्खेत प्रशासनको निर्देशन

    प्रकाशित मितिः २१ श्रावण २०७७, बुधबार १२:५०
सुर्खेत । सार्वजानिक स्थलमा भिडभाड नगर्न सुर्खेत प्रशासनले निर्देशन दिएको छ । कोभिड–१९ को जोखिम बढ्दै गएकोले सार्वजनिक स्थलमा सभा, गोष्ठी, सेमिनार, जुलुस, जात्रा र महोत्सव लगायतका कार्यक्रम नगर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा मंगलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले अर्को सूचना जारी नभए सम्मा जिल्लामा यस्ता खाल्का कार्यक्रम गर्न रोक लगाए
सल्यानमा एकहप्ता अगाडी कांग्रेस प्रवेश गरेकाहरु पुनः नेकपामा फर्किए

सल्यानमा एकहप्ता अगाडी कांग्रेस प्रवेश गरेकाहरु पुनः नेकपामा फर्किए

    प्रकाशित मितिः २१ श्रावण २०७७, बुधबार १२:४८
सुर्खेत । सल्यानमा एकहप्ता अघि नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कार्यकर्ता पुनः नेकपामै फर्किएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका १५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले नगर कार्यसमिति भेला गराएर उनीहरुलाई पार्टी प्रवेश गराएको थियो । त्यसमध्ये अधिकांश नेकपाका कार्यकर्ता भएको कांग्रेस सल्यान जनाएको थियो । तर पार्टी प्रवेशको एकहप्ता नवित्दै उनीहरु नेकपामा फर्किएका हुन् । ने
नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड

नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार १८:४९
गोविन्द केसी/दैलेख । नारायण नगरपालिका शिक्षा शाखा मार्फत नगरपालिकाभित्र रहेका निम्नमाध्यमिक विद्यालय र माध्यमिक विद्यालयका लागि झिकाईएको सेनेटरी प्याड फिर्ता लिईएको छ । विद्यालयहरुमा दिईएको सेनेटरी प्याडबारे समाचार सार्वजनिक भएसंगै जिल्ला प्रशासन कार्यालयमा दैलेखले पनि छानविन गरिरहेको छ तर, छानविनकै क्रममा रहेको सेनेटरी प्याड शिल गरिएको स्थानबाट विक्रेताले महावु गाउँपालिका लगेको हो । त्रिभुवन मा