☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

भारतमा मजदुरी गरेको पैसाले जोडेको घर र घडेरी पहिरोले लग्यो; कहाँ बस्ने, के खाने ?

भारतमा मजदुरी गरेको पैसाले जोडेको घर र घडेरी पहिरोले लग्यो; कहाँ बस्ने, के खाने ?

    प्रकाशित मितिः २१ भाद्र २०७७, आईतवार १८:२८
    भदौ २१-दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका वडा नं. ४ गैरागाउँमा भदौ २ गते राति ठूलो पहिरो गयो । उक्त पहिरोमा परी सात घर पुरिए भने दुई जनाको ज्यान गयो । जनक कठायत र लोकेश कठायतले ज्यान गुमाएको पहिरोमा बम नेपाली, टीका कठायत र शमशेर कठायत घाइते भए ।तीमध्ये नेपालीको अहिले पनि देउती अस्पताल वीरेन्द्रनगरमा उपचार जारी छ । उक्त वडाको ज्यामीचौर, धामीचौर, गैरागाउँ पूरै पहिरोको उच्च जोखिममा
२६ किलो लागू औषध सहित ५ जना पक्राउ

२६ किलो लागू औषध सहित ५ जना पक्राउ

    प्रकाशित मितिः २१ भाद्र २०७७, आईतवार १७:५९
  सुर्खेत -कर्णाली प्रदेश प्रहरीले विभिन्न स्थानबाट २६ किलो लागु औषध अफिमसहित पाँच जना पक्राउ गरेको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. पाँच जलिगार्डमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ९ का ३७ वर्षका प्रेमबहादुर सिंह, ४० वर्षका मानबहादुर सिंह, ३२ वर्षका तपबहादुर सिंहलाई १६ केजी लागु औषध (अफिम( सहित बरामद गरि भदौ २०गते रुकुमको जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रदेश प्रहरी
कारागारमा कैदीबन्दीबीच झडप हुँदा २जना घाइते

कारागारमा कैदीबन्दीबीच झडप हुँदा २जना घाइते

    प्रकाशित मितिः १८ भाद्र २०७७, बिहीबार १७:०९
  सुर्खेत, १७ भदौं ।जिल्ला कारागार सुर्खेतमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन् । शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो । उक्त झडपमा मल्लको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।झगडा छुटाउन गएका अर्का कैदी असिम खत्री पनि सामान्य घाइते भएका छन् । महतारा लागुऔषध र मल्ल जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका छन् । अहिले कारागारको स्थित सामान्य
२७कैदी जेल मुक्त

२७कैदी जेल मुक्त

    प्रकाशित मितिः १० भाद्र २०७७, बुधबार २०:३२
  सुर्खेत -कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा छ महिनामा २७ जना कैदीले सजायमा छुट पाएको जिल्ला अदालत सुर्खेतले जनाएको छ।सर्वोच्च अदालतले कारागारमा कोरोनाको जोखिम हुने भन्दै कैदीको संख्या कमगर्न एक वर्षभन्दा कम कैद सजाय पाएकाहरुलाई छुट दिन आदेश दिएको छ।सर्वोच्चले उनिहरुलाई बाँकी अवधिको प्रतिदिन तीन सयका दरले पैसा तिराएर छुट दिने निर्णय गरेपछि सुर्खेतमा २७ जनाले छुट पाएका हुन्।गत चैत्र ७
प्रक्रिया मिचेर हतारहतार  बनाइएको ७२ लाखको आइसोलेसन १ महिनामै चुहियो

प्रक्रिया मिचेर हतारहतार बनाइएको ७२ लाखको आइसोलेसन १ महिनामै चुहियो

    प्रकाशित मितिः ८ भाद्र २०७७, सोमबार १९:५०
    दैलेख भदौ ८-दैलेखमा सार्वजनिक खरिद प्रक्रिया मिचेर हतारहतार ७२ लाख रुपैयाँको लागतमा बनाइएको आइसोलेसन भवन १ महिनामै चुहिएको छ। दैलेखमा कोरोना भाइरस संक्रमण तीव्र हुँदा आइसोलेसन भवन निर्माण आवश्यक भएको बताउँदै प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले पूर्वाधार विकास कार्यक्रमको ५५ लाख रुपैयाँ बजेट नारायण नगरपालिकालाई दिएका थिए। पूर्वाधार विकास कार्यक्रम अन्तर्गत महावु गाउँपालिकामा निर्मा
सडक नै धसिएपछि कर्णाली राजमार्ग बन्द

सडक नै धसिएपछि कर्णाली राजमार्ग बन्द

    प्रकाशित मितिः ८ भाद्र २०७७, सोमबार १७:४५
    यामराज बिष्ट दैलेख -कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसंगै सडकमा पहिरो र हिलोको लेदो हुँदै मुस्किलले गाडीहरु चल्ने गर्छन् । राजमार्ग बनेयता नयाँ नयाँ ठाँउमा पहिरो र खहरे खोलाले राजमार्गमा यात्रा गर्न कठिन हुने गरेको छ । पहाडबाट आउने पानीका खहराहरुले ढुंङ्गा माटो बगाएर सडकमै थुपार्दा यातायात चल्न निकै सास्ती भईरहेको बेला अहिले दहिखोलादेखी रार्कमसम्म पहिरो र सडक नै धसिएपछि सवारी
वर्षेनी रतिखोलाको पिरलो

वर्षेनी रतिखोलाको पिरलो

    प्रकाशित मितिः ८ भाद्र २०७७, सोमबार १७:३९
यामराज बिष्ट दैलेख – दैलेखको गुरासँ गाउँपालिका अन्र्तगत माथिल्लो डुंगेश्वर जिरो प्वाइन्टबाट तल्लो डुंगेश्वर (कर्णाली राजमार्ग) जोड्ने सडकमा रहेको रतिखोलाले वर्षेनी वर्षातमा यात्रुहरुलाई दुःख दिने गरेको छ । वर्षा बढेपछि आउने बाढीले सडक नै अवरुद्ध हुने गर्दछ । जुम्ला जान होस् या सुर्खेत झन निकै छोटो मार्गका रुपमा रहेको उक्त सडक वर्षातमा खोलामा पानी बढेसंगै दुःख दिने गरेको हो । स्थानीय यूवाहरुले ठ
पहिरोबाट विस्थापित परिवारलाई सहयोग

पहिरोबाट विस्थापित परिवारलाई सहयोग

    प्रकाशित मितिः ८ भाद्र २०७७, सोमबार ०९:३८
        दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका पहिरो तथा बर्षातका कारण घर भत्केर विस्थापित घरपरिवारलाई राहत सामाग्री सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाली काँग्रेसका आवद्ध नेताहरुले आर्थिक तथा राहत सामाग्री सहयोग गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीले गाउँपालिका भित्रका विभिन्न ठाउँका करिब १६ ओटा विस्थापित घरपरिवारलाई आवाश्यक सामाग्री सहयोग गरेको छ । रेडक्रसले वड

नेपाली कांग्रेसको कर्णाली प्रदेस सभापतिमा उठ्दै युवा नेता भुपेन्द्र जङ शाही

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १६:५३
          भदौ ७-नेपाली कांग्रेसको महाधिवेशन नजिकै गर्दा नेपाली कांग्रेसमा आगामी नेत्तृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालेको छ। सभापति पदको लागि शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिमिलेन्द्र निधि, शसाङ्क कोइराला , सेखर कोइराला , प्रकासमान सिङ, रामशरण महत, अर्जुन नर्सिङ् केसि लगायतका नेताहरुले तयारि थालेका छन्। यसैगरि पदाधिकारिमा नेपाली कांग्रेसका चर्चित युवा नेत
नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १२:०१
बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ । गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफस