चन्दननाथ मन्दिरबाट पैसा चोरी
प्रकाशित मितिः १४ असार २०८२, शनिबार १३:३७
कर्णालीकाे प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटिका भित्रको रकम चोरी भएको छ।
अज्ञात व्यक्तिले बिहीबार दिउँसो २ बजे ४० मिनेटमा चाेरी गरेका हुन्। सुरक्षाकर्मी खाजा खान गएको माैका छाेपी चोरी गरिएको चन्दननाथ मन्दिर नायब सुब्बा रत्नप्रसाद आचार्यले बताए। उनले भने,´दुई दानपेटिका नखाेलेकाे महिना जति भएको थियो। लगभग १२ हजार बढी रकम थियो।'
आचार्यका अनुसार दानपेटिका भित्रको केही रकम चोरी भएको छ। भक






