☰ open Loading... 5 November 2024|  

प्रदेश खबर

सल्यानका द्वन्द्वपीडित न्याय खोज्दै काठमाडौँमा

सल्यानका द्वन्द्वपीडित न्याय खोज्दै काठमाडौँमा

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १८:११
काठमाडौँ । सल्यानका द्वन्द्वपीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि पटकपटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित भनिएका कालीबहादुरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताए । न्यायका लागि सल्यानबाट राजधानी काठमाडौँ आएका कालीबहादुरले डेढ हप्त
भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १८:०४
सल्यान । सल्यानमा भिर बाट लडेर दुई जनाको ज्यान गएको छ । जिल्लाको बामे गाबिस वडा नं. ३ बाउनघाट कराची भिर बाट लडेको कैलाली घर भएका दुई जनाको ज्यान गएको हो । बामे ३ बाउनघाटमा निर्माण भैरहेको झुलुङगे पुलमा मजदुरी काम गर्दै आएका कैलाली थापापुर ६ का ४५ बर्षिय मर्थरी चौधरी र सोही ठाउँ निबासी ५० बर्षिय लाबरी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गएराती करिब ८ बजे तीर बजार
पोल्टी फर्ममा आगलागी, झण्डै दश लाखको क्षती

पोल्टी फर्ममा आगलागी, झण्डै दश लाखको क्षती

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १८:०१
सल्यान । सल्यानको एक पोल्टी फर्ममा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं. २ तल्लो चिल्ढालेमा रहेको प्रेम पोल्टी फर्ममा आगलागी भएको हो । गए राती करिब १२ बजे तीर आगलागी भएको पोल्टी फर्म सञ्चालक प्रेम डाँगीले जानकारी दिए । ब्यबसायिक रुपमा कुखुरा पालन गर्दै आउनु भएका उहाँले पोल्टी फर्म आगलागी बाट फर्ममा भएका १५ सय कुखुरा जलेको बताए  । “राती ८ बजे कुखुरालाई दानापानी राखेर घरमा सुत्न आए, स
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १६:२८
कालीकोट । जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् । लु१त ५७२२ नंको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खाजेपछि भर्ता गाविसको हुल्म बजारमा दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीक
हुम्लीलाई चामल ओसार्ने चटारो

हुम्लीलाई चामल ओसार्ने चटारो

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १०:२६
बाजुरा ।  मूलबाटोमा धूलो उडाउँदै हिँडिरहेका भेडाच्यांग्राको बथान । ती सबैका पिठ्युँमा चामल र नुनको भारी छ । पछिपछि केही मानिस तिनलाई गन्तव्यतिर लैजाँदै छन् । कवाडीदेखि बाजुराको कोल्टीसम्म यस्ता दृश्य सामान्य छन् अचेल । हिउँद लागेसँगै हुम्लाका विभिन्न गाविसका बासिन्दालाई नुन–चामल ओसार्ने चटारो छ । कालिका २ काँखेका पदमबहादुर शाहीको आठ जनाको परिवार त्यही मेसोमा कोल्टीतिर लाग्दै थियो । घरबाट हिँडे
बस दुर्घटनामा चार यात्रु घाइते

बस दुर्घटनामा चार यात्रु घाइते

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १९:०१
सुर्खेत । सुर्खेत र दैलेखको सिमानामा पर्ने कान्छी बजार नजिक बस दुर्घटना हुदा ४ जना घाइते भएका छन । दैलेखको धरमपोखरबाट सुर्खेत आउदै गरेको ना ३ ख २२७८ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्रफिक कार्यलय सुर्खेतले जनाएको छ। बस बाटो नजिकैको रुखमा ठोकिएर दर्घटना भएको ट्रफिक प्रमुख हर्कबहादुर रावलले जानकारी दिए ।
मध्यपश्चिम यातायात : निर्वाचित पदाधिकारीहरूले साेमबार पदभार ग्रहण गर्ने

मध्यपश्चिम यातायात : निर्वाचित पदाधिकारीहरूले साेमबार पदभार ग्रहण गर्ने

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १८:३३
व्यवसायीले दिए शुभकामना सुर्खेत । मध्यपश्चिम यातायात व्यवसायी संघमा निर्वाचित पदाधिकारीहरूसंग शुभकामना अादनप्रदान गरिएकाे छ । नयाँ नेतृत्वमा संघको अध्यक्षमा विष्णु खड्कासहितकाे प्यानलनै निर्वाचित भए अाइतबार बिभिन्न क्षेत्रका वस व्यवसायीहरुले शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रम स्थानीय वस सदस्यहरुले आयोजना गरेर निर्वाचित पदाधिकारीलाइ माला तथा अविर लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।
बालविबाह बिरुद्ध सडक नाटक

बालविबाह बिरुद्ध सडक नाटक

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १७:३७
सुर्खेत । सुर्खेतको लगाम गाविस वडा न. ५ धनरासमा आइतबार बालबिवाह बिरुद्धको सडक नाटक प्रदर्शन गरिएको छ । युएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत इक्वल एक्सेसद्धारा लगाम वडा न २ मा गठित सृजनशील रेडियो स्रोता समुहले परियोजनाको लघु अनुदान सहयोगमा सडक नाटक प्रदर्शन गरेको हो । सानै उमेरमा बिवाह गरेपछि आइपर्ने घरायसी समस्या, स्वास्थ्य समस्या लगायतका बिषयबस्तुमा केन्द्रीत र
बडिमालिकाको बजेट रु १० करोड

बडिमालिकाको बजेट रु १० करोड

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १३:२९
बाजुरा । आव ०७४÷७५ का लागि बडिमालिका नगरपालिकाको बजेट रु १० करोड ६० लाख ३४ हजार चार सय पारित भएको छ । कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले बजेटमा नगरपालिकाको भवन निर्माण, विकास पूर्वाधार, सीपमूलक कार्यक्रम, लोकसेवा तयारी कक्षा, खानेपानी, सामुदायिक भवन निर्माण, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारसम्बन्धी आयोजना प्रस्तुत गरिएको जानकारी दिए । बजेटमा ‘सबैको रहर समृद्ध बडिमालिका नगर’ कार्यक्रम पनि
संस्थालाइ नयाँ उचार्इमा पुर्याउछु :  खड्का

संस्थालाइ नयाँ उचार्इमा पुर्याउछु : खड्का

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार ०९:१३
मपमा खड्का प्यानल विजयी सुर्खेत । मध्यपश्चिम यातायात व्यवसायी संघको अध्यक्षमा विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । खड्का प्यानलसहित विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित खड्काले प्रतिद्ध्रन्द्धी श्यामलाल कँडेललाई एक सय २२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचत समितिका संयोजक विवश बस्नेतका अनुसार अध्यक्षमा निर्वाचित खड्काले दुई सय ४९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्