☰ open Loading... 5 November 2024|  

प्रदेश खबर

सिकाइ अनुभाव साट्न जिल्ला भेला

सिकाइ अनुभाव साट्न जिल्ला भेला

    प्रकाशित मितिः ६ पुष २०७३, बुधबार १८:३२
सुर्खेत । नागरिक सचेतना केन्द्रमा रहेर काम गर्दै आएका सुर्खेत जिल्लाका महिला तथा पुरुषहरु आफ्ना सिकाइ अनुभाव आदनप्रादन गर्न वीरेन्द्रनगरमा जम्मा भएका छन् । जिल्ला विकास समिति अन्तरगत स्थानीय शासन तथा समुदाय विकास कार्यक्रमले सुर्खेतका सवै गाविस र नागरपालिकामा नागरिक सचेतना केन्द्र पठन गरेको छ । त्यही केन्द्रमा आवद्ध एकसय बढी महिला तथा पुरुषहरु बुधबारदेखी वीरेन्द्रनरमा आयोजना भएको दोस्रो नागरिक
भीरबाट खसेर सकुन्तलाकाे मृत्यु

भीरबाट खसेर सकुन्तलाकाे मृत्यु

    प्रकाशित मितिः ६ पुष २०७३, बुधबार १७:२६
अछाममा भिर बाट खसेर एक महिलाको ज्यान गएको छ । ऋषिदह गाविस वडान ८ निवासी २० बर्षिय सकुन्तला बिष्टको बुधबार विहान भिरबाट खसेर मृत्यु भएको हो । गाविसमा रहेको मौभेराको घाडी भन्ने भिर बाट २ सय मिटर तल खसेर मृत्यु गएको उनका आफन्तले जानकारी दिएका छन । मृतकको घट्ना स्थलमै मृत्यु भएकाे हाे । बिष्टकी १ छोरी र श्रीमान रहेका छन ।
मतदाता नामावली संकलन शुरू हुँदै

मतदाता नामावली संकलन शुरू हुँदै

    प्रकाशित मितिः ६ पुष २०७३, बुधबार १६:४५
सल्यान । जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम २०७३ सञ्चालन हुने भएको छ । आगामी पुस ८ गतेदेखि माघ ७ गतेसम्म १ महिनासम्म जिल्लाका बिभिन्न गाबिसहरुमा सो कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्ला मतदान कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले फोटो सहितको मतदाता नामावलीमा कोही नदोहोरिउन, कोही नछुटुउन भनेर यसलाई प्रभावकारी बनाउन सबैला

अाज सुर्खेत बन्दको घोषणा

    प्रकाशित मितिः ४ पुष २०७३, सोमबार २०:३७
युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा सुर्खेतमा बिहान ८ बजेदेखि ३ बजेसम्म जिल्ला बन्दको घोषणा गरेको छ । अस्पतालबाहेक यातायात, उद्योग, व्यापार, सरकारी कार्यालय, शैक्षिक संघ संस्था सबै बन्दको घोषणा गरिएको छ । युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले विज्ञप्ती जारी गर्दै युवा संघका जिल्ला अध्यक्षको हत्याको विरोधमा आफुहरुले सो बन्दको आयोजना गरेको जानकारी दिए ।
गुल्मीको जनजीवन सामान्य बन्दै

गुल्मीको जनजीवन सामान्य बन्दै

    प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १५:४५
सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ । मङ्सिर १५ गतेदेखि निरन्तर रुपमा बन्दको आह्वान गरी जिल्लामा धर्ना र प्रदर्शन जारी राखेको संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो ।
मुक्तकमैया स्वरोजगार बन्दै

मुक्तकमैया स्वरोजगार बन्दै

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:५४
मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् । आर्थिक वर्ष २०५२÷५३ देखि २०७२÷०७३ सम्म चार हजार २७२ जनालाई स्वरोजगार सम्बन्धी तालिम दिएकामा दुई हजार ९२२ मुक्तकमैयाले तालिममा सिकेको सीप उपयोग गर्दै स्वरोजगार भएको भूमिसुधार कार्यालयका सुभरभाइजर अमरबहादुर चौधरीले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत सिलाइकटाइ, कुखुरापालन, बङ्गुरपालन,
प्रगतिशील पत्रकार संघमा नयाँ नेतृत्व

प्रगतिशील पत्रकार संघमा नयाँ नेतृत्व

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:३९
दैलेख । प्रगतिशील पत्रकार संघ नेपाल, दैलेखको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा प्रकाश आर्चायलाई चयन गरिएको छ । भेलाले प्रकाश आचार्यको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति चयन गरिएको हो । जसको सचिबमा तिर्थ भण्डारी, कोषाध्यक्षमा प्रेम बहादुर शाही सर्बसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः लक्ष्मी प्रसाद रेग्मी, पृथ्वी के सी, खम्बीरा रेग्मी, मीना रेग्मी, संगीता थापा र रजनी योगी निर्वाचित
ट्रयाक्टर दुर्घटनामा सह-चालककाे मृत्यु

ट्रयाक्टर दुर्घटनामा सह-चालककाे मृत्यु

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:०५
सल्यान । ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङ-सल्यान-रुकुम सडकखण्ड अन्तर्गत जिल्लाको धनवाङ १ अरिङगालेफेदीमा ट्रयाक्टर दुर्घटना हुँदा रुकुम मुसिकोट नगरपालिका-१ रातामाटा घर भएका सह-चालक दिपक परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गए राती नै ट्रयाक्टर दुर्घटना भएपनि अाइतबार बिहान मात्रै टयाक्टरले चेपिएर मृत्यु भएका अवस्थामा सहचालक परियारको शव निकालिएक
गाविसको खातामा रकम, सचिव बेखबर

गाविसको खातामा रकम, सचिव बेखबर

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार ११:४९
 डोटी । गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् । सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ । सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि रु ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरे
फरार अपराधी पक्राउ

फरार अपराधी पक्राउ

    प्रकाशित मितिः २ पुष २०७३, शनिबार ०९:२९
नवलपरासी । चार वर्षअघि जिल्ला अदालतबाट कैद सजाय फैसला भई फरार अपराधीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  विसं २०६९ जेठ ३० गते चोरी मुद्दामा चार वर्ष एक महिना १५ दिन कैद फैसला भई फरार रहेका नवलपरासी कावासोती–५ बस्ने ३५ वर्षीय अर्जुन खनाललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत नवलपरासीमा उपस्थित गराएर जिल्ला कारागारमा चलान गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।