ढुङ्गाले लागेर सहचालकको मृत्यु
प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १९:१३
घर्तीगाउँ–९ बल्लेमा जुगारदेखि ओत घोर्नेटी कच्ची सडक खन्ने क्रममा ढुङ्गाले लागेर डोजर सहचालक राँक–९ रोल्पाका ३० वर्षीय सहचालक गणेश थापाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बिहान करिब ७ बजे बा१क ८०११ नंको जेसिभीका सहचालक थापाको यन्त्रमा ग्रीज भर्दै गर्दा सडकको माथिल्लो भागबाट पहिरासँगै ढुङ्गा खसेर टाउकामा लागी मृत्यु भएको हो ।
प्रहरीको एक