
‘मृत्युमार्ग’काे दाग हटाउँदै कर्णाली राजमार्ग
प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार ०१:०५
तीन वर्षमा अाेरालाे लाग्दै सवारी दुर्घटना
मृत्युमार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी दुर्घटनामा विस्तारै कमि आएको छ ।
सुर्खेत–जुम्ला सडक खण्ड खुले