जन्म दिने अामालाइ छाेराले गरे हत्या
			      
						
प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:३७ 
		
		
		
			जाजरकोटमा छोराले आफुलाई जन्मदिने आमाको हत्या गरेका छन । सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।
जग्गा सम्वन्धी विवाद भएपछि छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । हत्या अभियोगमा पक्राउ परेका बुद्धिबहादुरले प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् ।
साउन २२ गते नै आमाको हत्		
		
	







