☰ open Loading... 26 April 2024|  

प्रदेश खबर

राष्ट्रपतिको अस्वाभाविक शैली

राष्ट्रपतिको अस्वाभाविक शैली

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार २०:१४
  काठमाडौँ — राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति । तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख गरेन । शपथपछि पनि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति समारोहबाट ब
कर्णालीमा साउन १ गते सार्बजनिक बिदा

कर्णालीमा साउन १ गते सार्बजनिक बिदा

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार २०:११
  सुर्खेत, ३० । कर्णाली प्रदेश सरकारले साउन १ गते परेको साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदाबारे सूचना जारी गरेको हो ।कर्णाली प्रदेश मन्त्रिपरिषद्को जेठ १२ गतेको बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउन १ गते प्रदेशभर सार्वजनिक बिदा हुने जा
देउवा पाँचौंपटक प्रधानमन्त्री

देउवा पाँचौंपटक प्रधानमन्त्री

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०६:२०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको सो आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी हुन् ।य
सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०५:४५
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले उकालो लागेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले उकालो लागेर आज एक हजार ३२० रुपैय
कर्णालीमा असारे विकास तीव्र, २५ दिनमा सात अर्ब सकियो

कर्णालीमा असारे विकास तीव्र, २५ दिनमा सात अर्ब सकियो

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०५:४०
  कर्णाली- आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशमा असारे विकासले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नौ अर्ब मात्र खर्च गरेको प्रदेश सरकारले पछिल्लो २५ दिनमा सात अर्ब रुपैयाँ बढी खर्च गरेको छ । आर्थिक वर्ष २०७७र०७८ को कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमा जेठ मसान्तसम्म नौ अर्ब सात करोड ९२ लाख खर्च भएको थियो ।असार महिनाको २५ गतेसम्म १६ अर्ब ८२ करोड ७९ लाख खर्च भएको छ ।
दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ

दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०५:३६
  धनगढी । कैलालीमा दुुर्लभ पाटे बाघको छालासहित प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ ।सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह आरआइटी को टोलीले मंगलबार साँझ जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुुई जनालाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका अन्दाजी ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुु
हटेन प्रदेशसभाको गतिरोध

हटेन प्रदेशसभाको गतिरोध

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०५:२१
कर्णाली प्रदेश सभामा देखिएको गतिरोध लामो समयदेखि कायमै छ । विपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद् चल्न सकेको छैन । जसका कारण प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको बजेटसमेत संकटमा परेको छ । सरकारले असार १ गते आर्थिक वर्ष २०७८/०७९ लागि बजेट ल्याएको थियो । बजेटमाथि दफावार छलफलका लागि असार ४ गते संसद् बैठक बोलाएको थियो । विपक्षी दलको अवरोधले उक्त बैठक सञ्चालन हुन सके
सुरक्षा गार्डले घाँटी थिचेर हत्या गरे अनि सुनको सिक्री झिके

सुरक्षा गार्डले घाँटी थिचेर हत्या गरे अनि सुनको सिक्री झिके

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०५:१५
    इलाम । सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई पक्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहर
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ

    प्रकाशित मितिः २९ असार २०७८, मंगलवार १४:४६
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए । सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा द
कर्णालीका दुई सय ४० जना किसानले लिए  सहुलियत व्याजदरमा ऋण, अनुदान पाउन के के गर्नुपर्छ ?

कर्णालीका दुई सय ४० जना किसानले लिए सहुलियत व्याजदरमा ऋण, अनुदान पाउन के के गर्नुपर्छ ?

    प्रकाशित मितिः २९ असार २०७८, मंगलवार ०६:००
सुर्खेत- कर्णाली प्रदेश सरकारलले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ बाट सुरु गरेको यो कार्यक्रम मार्फत अहिलेसम्म दुई सय ४० जनाले ऋण लिएका हुन । प्रदेशको भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका अनूसार व्यावसायिक कृषि र पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले यो ऋण पाउने व्यवस्था कार्यक्रममा गरिएको छ । किसानला