
पदपुर्ती नहुँदा नगरपालिकाको कामकाज प्रभावित
प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १५:१५
पदपुर्ति नहुदा जिल्लाको एक मात्र नगरपालीकाको काम प्रभावित भएको छ । भेरीमालिका नगरपालिकामा रिक्त दरवन्दीमा पदपुर्ती नहुँदा नगरपालीकावाट प्रवाह गरिने सेवा प्रभावित भएको हो ।
जिल्ला सदरमुकाममा स्थापना भएको समय एक वर्ष वितिसक्दा पनि नगरपालिकामा सिर्जना गरिएका दरवन्दीमा पदपुर्ती नहुँदा नगरपालीकाले निर्धारण गरेका विभिन्न करहरु असुली गर्न , नक्सा पास गर्न लगायतका काममा समस्या परेको हो ।
त्यसैगरी प्रश