☰ open Loading... 29 June 2025|  

Author: Paschim Nepal

पत्रकार शाहीले पाए क्रियाशील पत्रकारिता पुरस्कार

पत्रकार शाहीले पाए क्रियाशील पत्रकारिता पुरस्कार

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १४:३२
सुर्खेतमा बसेर पत्रकारीता गर्दै आएका पत्रकार विनोद शाही क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा पत्रकार शाही सो पुरस्कारबाट सम्मानित भएका हुन् । शाही लामो समयदेखि सुर्खेतबाट प्रकाशीत हुँदै आएको साझा विसौनी दैनिकमा आवद्ध छन् । उनी सो पत्रिकाका कार्यकारी सम्पादक समेत हुन् । क्रियाशील पत्रकारीता पुरस्कारबाट शेखर अधिकारी र प्रदिपराज
५१ दिनसम्म सम्पत्ती विवरण नबुझाउने मन्त्रीहरु को को हुन् ?

५१ दिनसम्म सम्पत्ती विवरण नबुझाउने मन्त्रीहरु को को हुन् ?

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १३:५८
माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएको ५१ दिन बितिसक्दा पनि दाहालसहित उनको क्याबिनेटका कुनै सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । दाहाल गत साउन १९ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मन्त्रीपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाएको वा नबुझाएको बारे अनभिज्ञता प्रक
प्रधानमन्त्री प्रचण्डले जागिर खाएका पत्रकारको चुनौती

प्रधानमन्त्री प्रचण्डले जागिर खाएका पत्रकारको चुनौती

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १३:४७
शुरु हुँदै ‘सिधा कुरा जनतासँग’ टक सो  साउन १९ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए । आफू प्रधानमन्त्री निर्वाचित भएलगत्तै उनले नेपाल टेलिभिजनबाट शनिबार पौने ९ बजे प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ का प्रस्तोता रवि लामिछानेको जागिर खाइदिए । उनले सो कार्यक्रमको प्रस्तोता आफ्नै पार्टी निकट पत्रकार बबिन शर्मालाई बनाए । शर्मा सभामुख ओनसरी घर्ती
बाजुरा नाम रहनुका रोचक प्रशंग

बाजुरा नाम रहनुका रोचक प्रशंग

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १३:१५
बाजुरा जिल्ला नेपालको सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा अवस्थित एक हिमाली जिल्ला हो । बाजुरा जिल्लाको क्षेत्रफल दुई हजार एक सय ८८ वर्ग कि.मि. रहेको छ । यो जिल्ला प्रशासनिक हिसाबले २७ गाविसमा विभाजन भएको बाजुराको सदरमुकाम मार्तडी हो । नेपाल एकिकरण हुनुभन्दा अगाडी अर्थात २०१८ साल भन्दा अघि बाजुरा डोटी गौँडाको भूगोलमा पर्दथ्यो । त्यसबेला अछाम, बझाङ, बाजुरा र डोटी एउटै जिल्लामा रहेको थियो । यसको सदरमु
सहमतिपछि खुल्यो बन्द यातायात

सहमतिपछि खुल्यो बन्द यातायात

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:३९
नियमविपरीत बस सञ्चालन गरेको भन्दै कृष्णसार यातायात समितिले आह्वान गरेको अनिश्चिकालीन बस सेवा बन्द बिहीबारबाट फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले बन्दका सबै कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । भेरी यातायात प्रालिले जिल्लामा सञ्चालन गरेका रुटपरमीट लगायत कागजात नियमसम्मत छन् कि छैनन् छानबिन हुनुपर्ने, कृष्णसार यातायात समितिका
कता हराए सडकका ट्राफिक संकेत ?

कता हराए सडकका ट्राफिक संकेत ?

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:२८
बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश सडकहरुमा ट्राफिक चिन्ह हराउँदै जाँदा चालकलाई समस्या हुने गरेको छ । अधिकांश ठाउँमा ट्राफिक चिन्ह हराउँदै जानाले सवारी चलाउँदा दुर्घटनाका जोखिम बढी हुने गरेको चालकहरुको भनाइ रहेको छ । बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली लगायतका जिल्लामा रहेका राजमार्गमा ट्राफिक चिन्ह हराउँदै जाँदा पनि सम्बन्धित निकायको ख्याल पुगेको देखिन्न । महाकाली राजमार्गसहित
विवरण पेश नगर्दा रेविज भ्याक्सिन आएन

विवरण पेश नगर्दा रेविज भ्याक्सिन आएन

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:१८
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले
एमाले पार्टीमा गुटबन्दी हावी भयो ः भुसाल

एमाले पार्टीमा गुटबन्दी हावी भयो ः भुसाल

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:०८
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र गुटबन्दी चरमोत्कर्षमा पुगेको बताएका छन् । आफ्ना विरोधीलाई तह लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेसम्मका घटना भएको उनले जनाएका छन् । भुसालले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि मंगलबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रस्तावमा उदाहरणसहित त्यस्तो घटनाबारे उल्लेख गरेका छन् । सुशील कोइराला नेतृत्वको सरकारका युवा तथा खेलुकदमन्त्री प
उद्योग व्यापार संगठनको अध्यक्षमा खड्का

उद्योग व्यापार संगठनको अध्यक्षमा खड्का

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:४३
नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन ६ न. प्रदेश को अध्यक्षमा मदनबहादुर खड्का निर्वाचित भएका छन् । संगठनको वीरेन्द्रनगरमा बुधबार सम्पन्न भएको प्रादेशिक भेलाले अध्यक्षमा खड्कालाई निर्वाचित गरेको हो । भेलाले वरिष्ठ उपाध्यक्षमा पुष्कर बस्नेत, बाणिज्य उपाध्यक्षमा ईन्द्र प्रसाद शर्मा, उद्योग उपाध्यक्षमा तारा केशर शर्मा, महासचिवमा भानुभक्त बराल, सचिवमा राजेन्द्र कुमार थ
दार्चुलाको मार्मा पुग्यो गाडी

दार्चुलाको मार्मा पुग्यो गाडी

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:२१
दार्चुलाको मार्मा क्षेत्रमा पहिलो पटक गाउँ गाडी पुगेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट आएको महाकाली यातायातका ना ५ ख ७३५७ नम्बरकोे बस पहिलोपटक लटिनाथबजारमा पुगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित बनेका छन् । दार्चुलाको दुर्गम क्षेत्रका रुपमा रहेको मार्मा क्षेत्रमा मङ्गलबार पहिलोपटक गाडी पुगेको हो । “हाम्रो गाउँमा पहिलोपटक गाडी पुग्दा निकै खुसी भएका छौँ,” स्थानीयवासी दिनेश सिंहले भने – “पहिलो