
शिक्षा कार्यालयलाई नै टेर्दैनन् निजी विद्यालय
प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०७:५४
जिल्ला शिक्षा कार्यालय सुर्खेतले निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) लाई विद्यार्थीको तथ्याङ्क उपलव्ध गराउन प्रत्येक वर्ष परिपत्र गर्छ । तर, शिक्ष कार्यालयलाई प्याब्सनले टेर्दैन अर्थात बारम्बार परिपत्र गरेपनि परिपत्रको जवाफ दिदैन् ।
निजी विद्यालयले विद्यार्थीको तथ्यांकलगायतका आवश्यक अन्य विवरण शिक्षा कार्यालयमा बुझाउनु पर्ने कानुनी प्रवाधान छ । जिल्लामा रहेका अधिकाँश निजी विद्यालय