☰ open Loading... 3 May 2024|  

Author: Paschim Nepal

प्रचण्डलाई फेरि एक पटक प्रधानमन्त्री बन्ने चाहना

प्रचण्डलाई फेरि एक पटक प्रधानमन्त्री बन्ने चाहना

    प्रकाशित मितिः ११ असार २०७९, शनिबार ०६:१९
काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।   काठमाडौंमा पर्वतारोहण संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् । अध्यक्ष दाहालले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए दे
आठविसकोट नगरपालिकाको ६७ करोड बराबरको बजेट नगरसभामा पेश

आठविसकोट नगरपालिकाको ६७ करोड बराबरको बजेट नगरसभामा पेश

    प्रकाशित मितिः ११ असार २०७९, शनिबार ०६:१७
रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६७ करोड बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यस्तै, शुक्रबार पालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट नगर सभामा प्रस्तुत गरिएको छ । पहिलो नगरसभामा नगर प्रमुख रवि केसीले आर्थिक बर्ष २०७९/०८० नीति तथा कार्यक्रम पेश गरेका थिए भने नगर उपप्रमुख धनकुमारी शाहीले आर्थिक बर्ष २०७९/०८० को बजेट बक्तब्य पनि नगर
नारायण नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

नारायण नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

    प्रकाशित मितिः ११ असार २०७९, शनिबार ०६:०५
  दैलेख- दैलेखको नारायण नगरपालिकाले १०औं महावेशनबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी थापाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।उनले विकास निर्माणमा हातेमालो गर्ने खालका कार्यक्रम ल्याइएको भन्दै समृद्ध नगरपालिका र सुखी नगरवासी वनाउन प्रतिवद्ध रहेको बताईन् ।   नगरपालिकाले आगामी बजेटमा शिक्षा, स्वास्थ्
औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण

औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण

    प्रकाशित मितिः ११ असार २०७९, शनिबार ०५:४१
  दैलेख- नेपाल औषधि ब्यवसायी संघ जिल्ला शाखा दैलेखले स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।स्थापना दिवसको अवसरपारेर जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई ब्यवसायी संघले फलफुल वितरण गरेको हो ।विरामी कक्षमै पुगेर स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाल औषधि ब्यवसायी संघका महासचिबअमृत बहादुर प्याकुरेलले बताए ।   यस्तै कार्यक्रममा जिल्ला अस्पता
बजेटमाथि प्रतिपक्षको कडा आलोचना

बजेटमाथि प्रतिपक्षको कडा आलोचना

    प्रकाशित मितिः १० असार २०७९, शुक्रबार ०५:२४
सुर्खेत: कर्णाली प्रदेश सभामा बिहीवारदेखि आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ‐बजेट) माथिको छलफल सुरु भएको छ । प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे सांसदहरूले धारणा राख्ने क्रम सुरु भएको हो । प्रदेश सभाको दशौँ अधिवेशनको १५औँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ‐एमाले)ले सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै कडा आलोचना गरेको छ । एमाले कर
थप ४९ जनामा कोरोना संक्रमण

थप ४९ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १० असार २०७९, शुक्रबार ०५:१९
काठमाडौं । पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमितहरु बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जना र १ हजार २६० जनाको
९ सय घरपरिवारलाई जस्तापाता वितरण

९ सय घरपरिवारलाई जस्तापाता वितरण

    प्रकाशित मितिः १० असार २०७९, शुक्रबार ०५:१४
रुकुम  पश्चिम। जिल्लाको आठविसकोट नगरपालिकामा फुसका छाना हटाउने कार्यक्रमले तिव्रता पाएको छ । करिब नौ सय फुसका छाना हटाइ जस्तापाताको छानोमुनी ल्याउने कार्यक्रम अगाडि बढाइएको छ । कार्यक्रम अन्तर्गत आठविसकोट नगरपालिकाको बजेटबाट ९ करोड बराबरको टेन्डर भइ पहिलो चरणमा ९ सय घरपरिवारलाई जस्तापाता वितरण गरिने जस्ता पाता हस्तान्तरण तथा सहजिकरण समितिका संयोजक मणिराज शाहले बताए ।   उनका अनुसार जस्ता
वीरेन्द्रनगरको मुल सडकमा भ्वाङ्ग

वीरेन्द्रनगरको मुल सडकमा भ्वाङ्ग

    प्रकाशित मितिः १० असार २०७९, शुक्रबार ०५:११
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य सडकमा भ्वाङ्ग परेको छ। मंगलगढी चौक, तरकारी मण्डी र हटिया लाईनको मुल सडकमा भ्वाङ्ग परेपछि दुर्घटना जोखिम बढेको हो। दिनहुँ प्रदेश सांसद, प्रदेशका सचिव र कर्मचारीहरु हिड्ने सडक वर्षौदेखि भ्वाङ्ग पर्दा समेतदेखे नदेखेजस्तो गर्छन्। भ्वाङ्ग टाल्न प्रदेश सरकारले संघिय सरकारको मुख ताक्ने र संघीय सरकारका कार्यालयले प्रदेशको भर पर्ने परिपार्टीले वीरेन्द्रनगरका
चामुण्डा विन्द्रासैनीको नीति तथा कार्यक्रम पेस

चामुण्डा विन्द्रासैनीको नीति तथा कार्यक्रम पेस

    प्रकाशित मितिः १० असार २०७९, शुक्रबार ०५:०८
चामुण्डा बिन्द्रासैनी नगरपालिकाले बिहीबार ११ औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही । उनको गृह नगरपनि त्यही हो । संयोग नै भन्नुपर्छ, सोही नगरपालिकाको नगरप्रमुख उनकै छोरा गणेश कुमार शाही छन् । बाबु कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित सो कार्यक्
दुध बेचेर आत्मनिर्भर

दुध बेचेर आत्मनिर्भर

    प्रकाशित मितिः ९ असार २०७९, बिहीबार ०५:३४
लेकवेशी नगरपालिका–९ कालतडीका सन्तोष खाम्चा अगुवा कृषक हुन्। तीन वर्षदेखि उनी गाउँमा भैसीपालन व्यवसाय गरिरहेका छन्। दैनिक ५० लिटरबढी दुध सदरमुकाम वीरेन्द्रनगर ल्याएर विक्री गर्छन्। ‘भैंसी पालेरै अहिले महिनाको एक लाखजती कमाउँछु,’ ४५ वर्षीय खाम्चाले भने, ‘यताउति नभौतारिए यहीँ व्यवसाय पहिलेदेखिनै गरेको भए अति राम्रो हुन्थ्यो, अहिले सम्झेर पछुताउने गरेको छु।’ खाम्चाले १८ वटा भैंसीपालेका छन्। आधाले अ