☰ open Loading... 21 May 2024|  

Author: Paschim Nepal

देशभर२ सय ७५ जनामा कोरोना संक्रमण

देशभर२ सय ७५ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १४ फाल्गुन २०७८, शनिबार ०५:१६
काठमाडौं । देशभर कोरोना २ सय ७५ संक्रमित थपिएका छन् ।८ हजार ६ सय २८ वटा नमूना परीक्षण गरिएकोमा २ सय ७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै देशभर ९ लाख ७६ हजार ६ सय ७० जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म संक्रमणुमक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ । कोरोनाबाट थप एक जनाको मृत्यु
जनताका समस्यालाई मुख्य प्राथामीकता दिन्छौ: मन्त्री शाही

जनताका समस्यालाई मुख्य प्राथामीकता दिन्छौ: मन्त्री शाही

    प्रकाशित मितिः १३ फाल्गुन २०७८, शुक्रबार १९:१९
नेपाली कांग्रेस भैरवी गाउँ कार्य समिति दैलेखकाे आयाेजनामा आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरेर नेपाली कांग्रेस दैलेखका पुर्व सभापति एवम् कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीलाई बधाई तथा सम्मान गरिएको छ । भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसको कुनै पनि पटीसंग प्रतिसाेध नराखी नेपाली जनताकाे र कांग्रेसकाे सत्रुकाे रुपमा रहेकाे गरिवी , वेर
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    प्रकाशित मितिः १३ फाल्गुन २०७८, शुक्रबार ०५:४५
रुकुम : रुकुमको भूमे गाउँपालिका ४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका १४ का अन्दाजी २५ वर्षीय गोविन्द बुढा र भूमे ५ उपल्लो साकिमका २५ वर्षीय दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र बाँनियाले जानकारी दिएका छन् । घाइतेहरुकाे उपचारका क्रममा मृत्यु भएको थियाे । यस्तै दुर्घटनामा दुई जना घाइते भएका

जुम्लाबाट परीक्षा दिन सुर्खेत

    प्रकाशित मितिः १३ फाल्गुन २०७८, शुक्रबार ०५:२८
जुम्ला — त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने बिएड तेस्रो वर्षको परीक्षा केन्द्र सारेपछि विद्यार्थीलाई परीक्षा दिन सुर्खेत आउनुपर्ने भएको छ । यसअघि जुम्ला बहुमुखी क्याम्पसमै हुन्थ्यो ।मंगलबार मात्रै केन्द्र सारिएको सूचना आएपछि आक्रोशित विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन् ।
३ किलो चरेशसहित बाँकेमा ४ जना पक्राउ

३ किलो चरेशसहित बाँकेमा ४ जना पक्राउ

    प्रकाशित मितिः १३ फाल्गुन २०७८, शुक्रबार ०५:२३
नेपालगन्ज : बाँकेमा तीन किलो चरेससहित तीन जना पक्राउ परेका छन् । चरेश बोकेर भारततर्फ गइरहेको अवस्थामा जमुनाहा नाकामा सुर्खेत सीम्ता गाउँपालिका वडा–४ का ४० वर्षिय वीरेन्द्र हमाल, सोही स्थानका ३८ वर्षिया दीपा बुढा र जाजरकोट शिवालय गाउँपालिका वडा नं.–२ का २३ वर्षिया खीमा खत्रीलाई प्रहरीले पक्राउ गरिएको हो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार, इलाका प्रहरी कार्यालय
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा  ५१ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५१ विद्यालय छनोट

    प्रकाशित मितिः १३ फाल्गुन २०७८, शुक्रबार ०५:१६
बाँके : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाँकेका ५१ वटा विद्यालय छनोट भएका छन् । उक्त विद्यालयहरु चारकोठे, दुईकोठे भवन तथा आईसिटी व्यवस्थापनका लागि छनोटमा परेका हुन् ।   विद्यालय छनोट अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९ वटा, खजुरा गाउँपालिकाका ७ वटा, जानकी गाउँपालिकाका ३ वटा, डुडुवा गाउँपालिकाका ४ वटा, राप्तीसोनारी गाउँपालिकाक
एमालेले राख्यो कांग्रेस र माओवादीसँग तीन-तीन प्रस्ताव

एमालेले राख्यो कांग्रेस र माओवादीसँग तीन-तीन प्रस्ताव

    प्रकाशित मितिः १३ फाल्गुन २०७८, शुक्रबार ०५:१२
काठमाडौँ — सत्ता गठबन्धन धरमरमा परेपछि बिहीबार प्रमुख प्रतिपक्षी दल एमालेसँग कांग्रेस र माओवादी केन्द्रका नेताहरुले छुट्टाछुट्टै भेट गरे । एमसीसी अनुमोदन गर्ने नगर्ने तनावकाबीच सत्ता गठबन्धनका नेताहरुले सहमति खोज्ने काेसिस गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले दुवै दलसँग आफ्नाे बटमलाईन प्रस्तुत गरेको छ ।एमालेले बिहीबार संसद् भवनमै कांग्रेससँग करिब साढे दुई घण्टा छलफल गर्‍यो । उक्त छलफलपछि
थप३सय१८ जनामा कोरोना संक्रण

थप३सय१८ जनामा कोरोना संक्रण

    प्रकाशित मितिः १३ फाल्गुन २०७८, शुक्रबार ०५:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५०८ पीसीआर र २ हजार २३५ एन्टिजेन परीक्षण गर्दा ३१८ भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।बिहीबार ५६२ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित छन् ।
जनगुनासाे सुन्दै सामाजिक बिकास समिति

जनगुनासाे सुन्दै सामाजिक बिकास समिति

    प्रकाशित मितिः १२ फाल्गुन २०७८, बिहीबार १८:११
सुर्खेत ।कर्णाली प्रदेश सभा सामाजिक बिकास समितिले लक्षित वर्ग केन्द्रित नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । लक्षित वर्गका समस्याहरु संकलन गरी प्रदेश सरकारलाई सोही अनुरुपको निति निर्माण तथा बजेट तर्जुमा गर्न निर्देशन दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । जेष्ठ नागरिक, एकल महिला, दलित, अपांगता भएका ब्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायतका समुदायले आफुहरुको पीडा सरकारले न
जेष्ठ नागरिकलाई सहयोगी सामाग्री

जेष्ठ नागरिकलाई सहयोगी सामाग्री

    प्रकाशित मितिः १२ फाल्गुन २०७८, बिहीबार १७:५८
  दैलेख- नारायण नगरपालिका वडा नं१ले जेष्ठ नागरिकलाई सहयोगी सामाग्री सहयोग गरेको छ ।जेष्ठ नागरिक ,अपांगता भएका ब्यक्ती  ,फरक क्षेमता भएका ७०बर्ष माथिका७५जना जेष्ठ नागरीकलाई थरमस सहयोग गरिएको नारायण नगपालिका वडा नं-१वडा सचिब गोपाल कुमार श्रेष्ठले जानकारी दिए ।उनले भने जेष्ठ नागरिक तथा अपाँग भएका ब्यक्तीहरुलाई सम्मान कार्यक्रम अन्र्तरगत वडाले २लाख छुटाएकोे बताए । कार्यक्रमा नेपाल पत्रकार महासघं