☰ open Loading... 30 April 2024|  

Author: Paschim Nepal

प्रदेश सांसद्को प्रश्न : चीनले हुम्लामा सीमा मिचेको प्रतिवेदन किन गोप्य राखियो ?

प्रदेश सांसद्को प्रश्न : चीनले हुम्लामा सीमा मिचेको प्रतिवेदन किन गोप्य राखियो ?

    प्रकाशित मितिः २७ माघ २०७८, बिहीबार ०८:१८
फाइल तस्विर नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै मंगलबार बीबीसीले समाचार प्रकाशित गरेको विषयले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ। हुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दल रावलले बुधबार प्रदेशसभामा सीमा विवादबारे बोलेका थिए । 'चीनले हुम्लामा सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिक र
वैदेशिक रोजगारमा जाने बढे पनि रेमिट्यान्स घट्यो

वैदेशिक रोजगारमा जाने बढे पनि रेमिट्यान्स घट्यो

    प्रकाशित मितिः २७ माघ २०७८, बिहीबार ०८:०९
काठमाडौं : वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ६७ हजार ५१३ पुगेको छ । यो संख्या अघिल्लो  वर्षको सोही अवधिमा ८९.० प्रतिशतले घटेको थियोे ।   राष्ट्र बैंकले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जानेको संख्या पनि २ सय ९८ दशमलव १ बढेर १ लाख
एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म

एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म

    प्रकाशित मितिः २७ माघ २०७८, बिहीबार ०८:०४
काठमाडौं : यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ देखि वैशाख २० गतेसम्म हुने भएको छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।   स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । परीक्षाको समयतालिका भने बिहीबार गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जानकारी दिएको
कांग्रेस कर्णाली प्रदेश सचेतकमा  शाही

कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही

    प्रकाशित मितिः २७ माघ २०७८, बिहीबार ०८:००
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ ।दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेको हो ।   यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो ।कांग्रेस संसदीय दलको विधानमा सचेतकले दलका नेताको प्रत्यक्ष निर्देशन, समन्व
थप २४०१ जनामा कोरोना संक्रमण

थप २४०१ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २७ माघ २०७८, बिहीबार ०७:५७
  काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८५१ जना र ४ हजार ७५३ जनाको एन्टिजेन विधिबाट परीक्ष
आमसंचार विधेयक परिमार्जन गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण

आमसंचार विधेयक परिमार्जन गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण

    प्रकाशित मितिः २६ माघ २०७८, बुधबार १९:१७
सुर्खेत । कर्णाली प्रदेश सरकारले संसदमा प्रस्तुत गर्न लागेको कर्णाली सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्नका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पत्रकारहरुले ध्यानाकर्षण गराएका छन् । बुधवार नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारीहरुले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारले
सिमकोटकाे हवाई सेवा पाँच दिनमा सञ्चालन

सिमकोटकाे हवाई सेवा पाँच दिनमा सञ्चालन

    प्रकाशित मितिः २६ माघ २०७८, बुधबार ०५:५२
हुम्ला : हुम्लाकाे हवाई सेवा पाँचौं दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हाे ।   विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ पन्छाएपछि हवाईजहाज सञ्चालनमा आएको हो ।   पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउन
पार्टी छाडेका कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाको आग्रह

पार्टी छाडेका कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाको आग्रह

    प्रकाशित मितिः २६ माघ २०७८, बुधबार ०५:३१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापालाई निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेपछि आकस्मिक बैठक बोलाएर विज्ञप्तिमार्फत अध्यक्ष लिङ्देनले पूर्वअध्यक्ष थापालाई उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएक
८ पालिकाका १ सय ६३ समूहमा कृषि कार्यक्रम

८ पालिकाका १ सय ६३ समूहमा कृषि कार्यक्रम

    प्रकाशित मितिः २६ माघ २०७८, बुधबार ०५:२५
विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानहरुको आर्थिक स्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागु गरिएको छ। जाजरकोट, रुकुमपश्चिम, सुर्खेत र सल्यानका ८ पालिकामा १ सय ६३ कृषि समूह तथा सहकारी बनाएर कार्यक्रम गरिएको हो। कृषि तथा पशुपन्छि विकास मन्त्रालय मार्फत कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोटले सुर्खेत, सल्यान र पश्चिम रुकुमका पालिका स्तरमा कार्यक्रम गरिरहेको छ। कृषि क्षेत्र विकास कार्य
बङ्गुर पालनबाट वार्षिक १८ लाख आम्दानी

बङ्गुर पालनबाट वार्षिक १८ लाख आम्दानी

    प्रकाशित मितिः २६ माघ २०७८, बुधबार ०५:२२
सल्यान । सल्यानको कपरकोट गाउँपालिका –३ कपुरकोटका भक्तबहादुर घर्तीले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।व्यावसायिक बङ्गुर पालनबाट उनेले वार्षिक १८ लाखको आम्दानी भएको घर्तीले बताए । विगत आठ वर्षदेखि परम्परागत रुपमा दुई वटाबाट व्यवसाय सुरु गरको अहिले साना ठुला गरी ३० वटा बङ्गुर पालन गर्दैआएको उनले बताए । “मसँग १० वटा माउ बङ्गुर छन् । एक वर्षमा राम्रो स्याहार र दाना पायो भने त