☰ open Loading... 30 April 2024|  

Author: Paschim Nepal

कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालतमा रिट

कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालतमा रिट

    प्रकाशित मितिः २६ माघ २०७८, बुधबार ०५:१५
सुर्खेत- कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारका विषयमा उच्च अदालत सुर्खेतमा रिट परेको छ ।संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरिएको हो । पछिल्लो पटक पाँच जना मन्त्री थप्न प्रदेश प्रमुखको कार्यालयले गरेको निर्णय बदर गर्न, नियुक्त भएका मन्त्रीहरूलाई कामक
पछिल्लो २४ घण्टामा १,९५७ संक्रमित

पछिल्लो २४ घण्टामा १,९५७ संक्रमित

    प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार १९:२७
काठमाडौं :  कोरोना भाइरसबाट देशभर पछिल्लो २४ घण्टामा १,९५७ संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।   पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
मुगुका सांसद बानियाँविरुद्ध शिक्षिका बलात्कारको जाहेरी

मुगुका सांसद बानियाँविरुद्ध शिक्षिका बलात्कारको जाहेरी

    प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार १५:४४
बाँके, २५ माघ ।प्रतिनिधी सभा सदस्य सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको
स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने सरकारको निर्णय

    प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार ०६:१९
काठमाडौं : सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो । यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो । आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव
विकास निर्माणका कामको स्थलगत अनुगमन

विकास निर्माणका कामको स्थलगत अनुगमन

    प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार ०६:०६
    दैलेख- महाबू गाउँपालीकाले पालीका क्षेत्रभित्रका बिकास निर्माण भइरहेका समस्या एवं विकास निर्माणका कामको स्थलगत अनुगमन गरेको छ ।वडा नम्बर १ अन्र्तरगत गठीत उपभोक्ता समुहहरुबाट सम्पन्न भएका बिभीन्न १० वटा योजानाहरुको स्थलगत अनुगमन गरको हो । पालीकाका उपाध्यक्ष प्रेम कुमारी बुढाको नेतृत्वमा, सम्बन्धीत क्षेत्रका संयोजकहरु, प्राबिधीक तथा ईन्जीनियरहरुको उपस्थितीमा अनुगमन सूरु गरिएको र प
परिवारबाटै उपभोक्ता समिति बनाएर सिफारिस गर्ने वडाध्यक्ष निलम्बन

परिवारबाटै उपभोक्ता समिति बनाएर सिफारिस गर्ने वडाध्यक्ष निलम्बन

    प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार ०५:५३
परिवारभित्र र आफन्तलाई राखेर उपभोक्ता समिति बनाएपछि सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का वडाध्यक्ष शान्तकुमार यरीलाई अख्तियारले छानविन गर्न सहज होस् भनेर निलम्बन गरिएको छ। नगरपालिका नगर प्रमुख गोविन्द पुनले अख्तियारले कार्बाहीका लागि पत्र पठाएपछि छानविनका लागि सहज होस् भनेर वडाध्यक्ष शान्तकुमार यरीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्। आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेश सरकारबाट तट बन्धन,
थप १ हजार ५७० जनामा संक्रमण

थप १ हजार ५७० जनामा संक्रमण

    प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार ०५:५१
काठमाडौं, । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना कोरोनाबा
नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैन – डिएसपी साह

नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैन – डिएसपी साह

    प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार ०५:४६
  दैलेख- दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताएका छन् ।डिएसपी साह भने जिल्ला भरी प्रहरी समुदाय साझेदारी कार्याक्रम अन्तर्गत समाजमा शान्ति सुरक्षा कायम गर्न जिल्ला भरी सचेताना कार्यक्रम संचालन गरेका छौ,सभ्य समाज निमार्णका लागि सबै एक जुट हुनुपर्छ । प्रहरी प्रमुख  साहले नागरिकको सुरक्षाको लागी अहोरात्र खटिएकोे प्रहरीले नागरि
रारामा एकीकृत समाजवादीका सांसद बम र मन्त्री आलेको सेटिङ : क्यान्टिनको अनुमति लिएर २२ वर्षदेखि चलिरहेछ गेस्ट हाउस

रारामा एकीकृत समाजवादीका सांसद बम र मन्त्री आलेको सेटिङ : क्यान्टिनको अनुमति लिएर २२ वर्षदेखि चलिरहेछ गेस्ट हाउस

    प्रकाशित मितिः २४ माघ २०७८, सोमबार २१:०७
सुर्खेत : मुगु छयाँनाथ रारा नगरपालिका—९ स्थित रारा तालको छेउमा २२ वर्षदेखि एकीकृत समाजवादीका सांसद एवं पूर्व संविधान सभाका सदस्य गोपाल बमले होटल सञ्चालन गरिरहेका छन्। सामान्य क्यान्टिनको अनुमति लिएर उनले रारा ताल र निकुञ्ज क्षेत्रभित्र बिनाप्रतिस्पर्धा २२ वर्षदेखि होटल चलाइरहेका हुन्। रारा राष्ट्रिय निकुञ्जका कर्मचारीलाई खाना र खाजा खुवाउन स्थ
बसपार्कको निर्माण तीव्रगतिमा

बसपार्कको निर्माण तीव्रगतिमा

    प्रकाशित मितिः २४ माघ २०७८, सोमबार २०:१३
गणेश रावत, कोहलपुर-कोहलपुरमा नमुना बसपार्क निर्माणको काम तीव्र गतिमा भइरहेको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार कोहलपुरमा नमुना वर्ष पार्क निर्माण सुरु भएको हो । हालको बसपार्क साँघुरो हुँदै गएपछि ठूलो नमुना बसपार्क निर्माण गर्न थालिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जनाए । कूल बजेटको ६० प्रतिशत नगर विकास कोष र ४० प्रतिशत कोहलपुर नगरपालिकाको लगानीमा उक्त बसपार्क निर