☰ open Loading... 22 December 2024|  

Author: Admin

२ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासयिक अधिकृत छैनन्

२ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासयिक अधिकृत छैनन्

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०८:३६
१० उपमहानगरपालिकासहित २ सय ३७ स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले नै २ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएको जानकारी दिएका हुन्। ११ वटा उपमहानगरपालिकामध्ये नेपालगन्ज उपमहानगरपालिकामात्रै दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत छन्। हेटौंडा उपमहानगरपालिकाबाट पनि हालै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन्। धनगढी, तुलसीप
सुर्खेतमा बुद्ध मोटर ड्राभिङ्ग ट्रेनिङ्गको मनोमानी

सुर्खेतमा बुद्ध मोटर ड्राभिङ्ग ट्रेनिङ्गको मनोमानी

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०८:२४
वीरेन्द्रनगर–७ का खगेन्द्र मल्ल केही महिना अघि सवारी चालक अनुमती पत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय सुर्खेत पुगे । दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रका लागि बायोमेट्रिक (व्यक्तिगत विवरण) दिन कार्यालयमा पुगेका मल्लले सबै प्रक्रिया पुरा गरी पाँच सय रुपैयाँ राजश्वसमेत दाखिला गरे । त्यसको केही दिनपछि मल्ल ट्रायल (प्रयोगात्मक परीक्षा) दिन बुद्ध मोटर ड्राभिङ्ग ट्रेनिङ्गको ट्रायल सेन्टरमा
डोल्पामा डुबेर दुई बालिकाको मृत्यु

डोल्पामा डुबेर दुई बालिकाको मृत्यु

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०८:१५
डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर शनिवार दिउँसो दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए । प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोलामा सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा
कर्णालीका पहाडमा शनिवार राती भारी वर्षा

कर्णालीका पहाडमा शनिवार राती भारी वर्षा

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०८:१२
कर्णालीका पहाडी जिल्लामा शनिवार राती भारी वर्षा भएको छ । जसका कारण खोलाहरुमा पानीको सतह बढेको छ । सडकहरु भत्केका छन् । जाजरकोटमा बाढीका कारण एक जनाको मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । अझ भारी वर्षाको सम्भावना भएकाले सर्तक हुन सवैमा मौसम विज्ञहरुले सुझाव दिएका छन् । दैलेख, जाजरकोट लगायत जिल्लामा शनिवार राती भारी वर्षा भएको थियो । सुर्खेतमा भने अँझै वर्षा हुन सकेको छैन् ।
जाजरकोटमा आएको बाढीले १ जनाको मृत्यु, ६ जना घाईते

जाजरकोटमा आएको बाढीले १ जनाको मृत्यु, ६ जना घाईते

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०८:०१
भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्
ट्राफिक प्रहरीको दैनिक चेकजाँचको बहाना

ट्राफिक प्रहरीको दैनिक चेकजाँचको बहाना

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १४:५२
दैलेखको गुँरासेमा गाडी चेकजाँच गर्दै ट्राफिक प्रहरी । दैनिक चल्ने गाडीहरुको कागजात नियमित हेर्छन् प्रहरीले तर, यहाँ सिट क्षमताभन्दा बढी यात्रु बसे न बसेको हेर्दैनन् । जसले गर्दा प्रहरीमाथि आंशका गर्ने थुप्रै ठाउँ राखेको छ । एउटै रुटमा चल्ने गाडीहरु दैनिकजसो कागजपत्र हेरेर प्रहरी दुःख दिने गरेको यातायात ब्यवसायीहरु बताउँछन् । पटके र मासिक अतिरिक्त रुपैयाँ प्रत्येक ट्राफिक पोष्टमा दिने गरेको ब्य
कर्णालीमा बेथिति : ऐन, नियम विपरीतको बाटोमा सरकार अग्रसर

कर्णालीमा बेथिति : ऐन, नियम विपरीतको बाटोमा सरकार अग्रसर

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १४:३९
कर्णाली प्रदेश सरकारले ल्याउने गरेको वार्षिक बजेट सदुपयोग नभएको पाइएको छ । बर्सेनि सङ्घीय अनुदानमा ल्याउने गरेको बजेटमाथि व्यापक बेथिति देखिएको हो । महालेखा परीक्षकको छैटौँ प्रतिवेदनले कर्णालीको बजेटमा बेथिति, नियम विपरीत खर्च, मापदण्ड विपरीत योजना निर्माण र बजेट खर्च गर्ने प्रवृत्ति मौलाएको देखाएको छ । बजेट निर्माण नै छैन वैज्ञानिक प्रतिवेदन अनुसार कर्णालीमा बजेट निर्माणको प्रक्रिया नै व
सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:५७
सुर्खेत–काठमाडौं चल्ने जहाजहरुले भाँडा बढाएका छन् । न्यूनतम भाँडा ५ सय रुपैँया जहाज कम्पनीहरुले बढाएका हुन् । सुर्खेतको भाँडा न्युनतम ६ हजार ५ सय तोकिएको थियो । तर, जहाज कम्पन्नीले ५ सय रुपैँया बढाएर ७ हजार पुगेको छ । अहिले न्युनतम भाँडादर ७ हजार रहेको जनाईएको छ । यसअघि बुद्धले एकाधिकार भाँडादर बनाएर मंहगो लिएको थियो भने श्री एयर आएपछि भाँडादर सस्तो बनेको थियो । न्युनतम भाँडा दर ५ सय रु
भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:३४
सल्यानमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाग्चौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेरबहादुर वली बन्दुकसहित पक्राउ परेका हुन् । उनलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव, आईतवारबाट कर्णालीमा

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव, आईतवारबाट कर्णालीमा

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:३१
देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, वाग्मती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । आईतवारबाट कर्णाली प्रदेश हुँदै सुदुरपश्चिम प्रदेशसम्म पुग्ने जनाईएको छ ।