
बिदेशबाट फर्केपछि यि युवा तरकारी खेतीमा रमाउँदै
प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार १९:०२
यामराज बिण्ट
दैलेख- विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्ने र राम्रो प्रगति गर्ने क्रम बढ्न थालेको छ । तरकारी खेती, पशुपक्षि र अन्य ब्यबसायमा लागेर दैलेखको गुराँस गाँउपालिका-८ घर भएका सुर्खेत कर्म थलो बनाएका युवा पछिल्यो समयमा उदाहरणिय बनेका छन् ।
ओमान एक बर्ष दुबई १७ महिना कतार ५३ महिना बिताएपछि घर फर्किएकासुर्खेतको भेरिगंगा नगरपालिका १२ बसोबासँ गदै आएका घनश्याम केसिले अ