☰ open Loading... 25 November 2024|  

विकास

ढुङ्गा प्रहार हुँदा वडाध्यक्ष गम्भीर घाइते

ढुङ्गा प्रहार हुँदा वडाध्यक्ष गम्भीर घाइते

    प्रकाशित मितिः ४ माघ २०७७, आईतवार १९:५८
सिमिकोट -ढुङ्गा प्रहार हुँदा हुम्लामा एक वडाध्यक्ष गम्भीर घाइते छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद हुँदा अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा गम्भिर घाइते भएका हुन् । उनीमाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लागेको बताइएको छ । भाइते भएका उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अन
युग बदलिए, ब्यवस्था बदलिए ,जनताको कथा व्यथा उस्तै

युग बदलिए, ब्यवस्था बदलिए ,जनताको कथा व्यथा उस्तै

    प्रकाशित मितिः २० पुष २०७७, सोमबार ११:३२
        सति आए पनि उस्तै, कली आए पनि झन उस्तै । द्धापर आए पनि उस्तै त्रेता आए पनि उस्तै । नेपालमा जती ब्यवस्था आए पनि गरीवी र अशिक्षा। कही परिवर्तन छैन देखिन्छ गणतन्त्रमा पनि झन अशिक्षा । गरिवी हत्या हिंन्सा वलत्कार दुरुस्तै अति भो अति कस्लाई । दोष दीने गफाडी राजनितीज्ञ हरुका बानी वेहोरा उस्ता उस्तै ।। हजुर सनातन धर्मले भरीपुर्ण देब भुमि तपो भुमि
सार्वजनिक सुनुवाइ गर्दैनन् जिल्ला प्रशासन कार्यालय

सार्वजनिक सुनुवाइ गर्दैनन् जिल्ला प्रशासन कार्यालय

    प्रकाशित मितिः २० पुष २०७७, सोमबार १०:२६
सुर्खेत-सुशासन (सुशासन व्यवस्था तथा सञ्चालन) ऐनमा ‘कार्य सम्पादन गर्ने कार्यालयले आफ्नो काम, कारबाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन तोकिएबमोजिम सार्वजनिक सुनुवाइ गराउनु पर्ने’ व्यवस्था छ। सार्वजनिक परिक्षण कार्यविधिमा पनि सार्वजनिक निकायले सार्वजनिक समीक्षा, सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने उल्लेख गरेको छ। तर जिल्लामा ऐन कार्यान्वयन गराउने निकाय जिल्ला प्रशासन

नाला भत्काएर चौडा बनाइँदै मध्यपहाडी लोकमार्ग

    प्रकाशित मितिः १९ पुष २०७७, आईतवार १४:०८
दैलेख — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको दैलेख खण्डमा यसअघि बनेका नालालगायत संरचना भत्काएर सडक चौडा पार्न थालिएको छ । झन्डै ६ वर्षअघि बनेका नाला र ग्राभेल भत्काएर सडक चौडा बनाइँदा यसअघिको लगानी खेर गएको छ ।आयोजनाले ‘बेस चौडाइ’ का नाममा धमाधम पुराना संरचना भत्काउन थालेको हो । २०७१ मा लोहोरे खोलाबाट दैलेख बजारसम्म १० किलोमिटरमा ७ मिटर चौडाइको ग्राभेल र नाला निर्माण गरिएको थियो । यस व
भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

    प्रकाशित मितिः १७ पुष २०७७, शुक्रबार १७:३०
सुर्खेत । भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८ का लागि आईई प्रतिवेदन अनुसार ४२ हजार नौं सय ७२ दशमलव ३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमति पाएको छ ।  आईई प्रतिवेदनको अनुमतिका आधारमा नगरपालिकाले मित
गाउँमा बिजुली बलेपछि स्थानिय खुसि

गाउँमा बिजुली बलेपछि स्थानिय खुसि

    प्रकाशित मितिः १४ पुष २०७७, मंगलवार १०:२४
    सिमकोट।हुम्लाको उत्तरी गाउँमा निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि स्थानीय खुसि भएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीमा बिजुलि पुगेको छ । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीयवासी
भ्रष्टाचार नियन्त्रण गर्न नागरिक र मिडियाको भुमिका

भ्रष्टाचार नियन्त्रण गर्न नागरिक र मिडियाको भुमिका

    प्रकाशित मितिः २४ मंसिर २०७७, बुधबार १९:१५
दैलेख । भ्रष्टचार विरुद्ध एकजुट हौ,भ्रष्टाचार मुक्त सासनमा सरकारको जिम्मेवारी तथा नागरिक समाजको र मिडियाको भुमिका विषयमा खुला बहस भन्ने नाराका साथ आज दैलेखमा भ्रष्टाचार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर मनाउने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दैलेखमा पनि मनाएको हो ।सुदर नेपाल संस्थाले आयोजना गरेको कार्य
जुम्लामा मैनबत्ती बालेर बिजुलीको माग

जुम्लामा मैनबत्ती बालेर बिजुलीको माग

    प्रकाशित मितिः २३ मंसिर २०७७, मंगलवार १८:४५
जुम्ला- लामो समयदेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लामा मैनबत्ती र दियालो बालेर प्रदर्शन गरेका छन्। १५ दिनदेखि नियमित बिजुली आपूर्ति हुन नसकेको र सदरमुकाम क्षेत्र अन्धकार भइरहँदा सरोकारवाला पक्ष मौन बसेको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका हुन्। तत्काल बिजुली आपूर्ति विद्युत् प्रराधिकरणको कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन्।नयाँ मेसिन खरिदमा भएको अनियमिततादेखि केन्द्रीय प्रशा
एक वर्ष सम्म हावाले उडाएको विद्यालयको छानो अझै बनेन

एक वर्ष सम्म हावाले उडाएको विद्यालयको छानो अझै बनेन

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार १८:५५
सल्यान - एक वर्ष पुग्नै लाग्दा पनि सल्यानको एक विद्यालयको छाना मर्मत हुन सकेको छैन। गत फागुनमा हावाहुरीले छाना उडाएको बनगाड कुपिण्डे नगरपालिका–११ मारहेको रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुईकोठे भवनको छाना अझै हाल्न सकिएको छैन। विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक हेमराज वलीले बताए।निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसके
नेपाल टेलिकम दैलेखले फाइबर सेवा दिँदै

नेपाल टेलिकम दैलेखले फाइबर सेवा दिँदै

    प्रकाशित मितिः १६ मंसिर २०७७, मंगलवार ०७:०३
दैलेख । नेपाल टेलिकम दैलेखले सदरमुकाममा ‘फोर–जी’ सुरु गरेसँगै फाइबरबाट सेवा गरेको छ । टेलिकमले बजार भित्र रहेका अव्यवस्थित रूपमा तामाको तारबाट सञ्चालनमा रहेका टेलिफोन तथा इन्टरनेटका तारहरू हटाउन थालेको हो । नेपाल टेलिकमले अाफ्नाे कार्यालयदेखि सदरमुकाम भित्रका तारहरू हटाएको छ ।नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेकोे टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल साेमबार देखि बजार भित्रका तारहर