☰ open Loading... 25 November 2024|  

विकास

गुराँस गौरव मार्ग सबै वडामा पुग्यो

गुराँस गौरव मार्ग सबै वडामा पुग्यो

    प्रकाशित मितिः १५ मंसिर २०७७, सोमबार ०७:४४
दैलेख गुराँस गाउँपालिकाले गुराँस गौरव मार्ग नाम दिएको सडक मार्फत सबै वडालाई जोडेको छ । गुराँस गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्म जोड्ने गौरव मार्ग नाम दिइएको सडकको ६० किलोमिटर ट्रयाक ओपन कार्य सकिएको हो ।करिब ३ करोड लागतमा उक्त सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। वडा नम्बर ६ को पिलाडीदेखि गोगनपानीको केही भाग जोड्न मात्र बाँकी सडक निर्माण कार्य सकिएको वडा नम्बर ६ का अध्यक्ष हिम बहादुर ओली

वडामा बाख्रा वितरण

    प्रकाशित मितिः ७ मंसिर २०७७, आईतवार १७:०८
नारायण नगरपालिका दैलेख पशुपंक्षि शाखाले नगरका ३,४, ५,७,८,१० र ११ वडामा विदेशबाट आएका स्थानीयहरुलाई ब्यवसाय गर्न सहज होस् भनेर बाख्रा वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोजगारी गुमाएकाहरुलाई प्रतिब्यक्ति ३ वटाका दरले २० जनालाई बाख्रा वितरण गरिएको पशुपंक्षि शाखाका प्राविधिक चित्र प्याकुरेलले बताए । बाख्रासंगै बाख्रा पाल्न सहज होस् भनेर कुडो र घाँस खुवाउने टान्डो समेत वितरण ग

वीरेन्द्रनगरको ९ वडामा प्रहरी विट स्थापना

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार ११:५९
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को दक्षिण क्षेत्र चाँदन चौकीमा आज प्रहरी विटको स्थापना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयको सहयोगमा चाँदन चौकीमा सुरक्षा दृष्टीकोणलाई मध्यनजर गर्दै प्रहरी विटको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र प्रसाद भट्टले संयुक्तरुपमा प्रहरी विटको उद्घाटन गर्नुभएको हो । कार्यक्रमक
युवायुवतीहरु श्रमदानमा जुट्दै

युवायुवतीहरु श्रमदानमा जुट्दै

    प्रकाशित मितिः २२ कार्तिक २०७७, शनिबार ११:२०
  सल्यान :पछिल्लाे समयमा दिन प्रतिदिन काेरोना भाइरस (कोभिड १९) फैलिए संगै धेरै युवायुवतीहरु आफ्नो जन्मथलो फर्किएका छन्। वृद्धवृद्धा र बालबालिकाहरु मात्र रहेको गाउँबस्तीको अहिले रुप पनि परिवर्तन हुँदै गएको छ। युवायुुुवतीहरुको गाउँघरमा आगनसँगै बस्तीहरुको स्वरुप पनि बदलिएको छ। विदेश तथा स्वदेशबाट घर फर्किएका युवाहरु सामाजिक कार्यमा समेत सामेल हुँदै आइरहेका छन्। गाउँघरमा हुने , जनश्रमदानजस्ता
जनताको गणतन्त्रमा शासकहरुको रजाइँ

जनताको गणतन्त्रमा शासकहरुको रजाइँ

    प्रकाशित मितिः २७ आश्विन २०७७, मंगलवार १९:०५
    अब लागौँ कहाँ ठाउ छैन विकल्पको खोजीमा नलागी भएन ।पुर्खाका आचरणले ठाँउ छोडयो पांशचात्य संस्कारमा नाता जोड्यो । नुडुल्सले वजार भाउ पायो जिवन अश्वस्त अशुरक्षित जमाना आयो । हजुर जब शासन सत्ता र भत्ताको लागी गरीन्छ । तब त्यो समाज सेवावाट विचलित सेवाको पराकास्टा नाघ्दछ । समाजमा विकृती विसंगती कुचेस्टाले प्रसर्य पाउदछ । र अराजक गति विधिको सिमा नाघ्दछ ।तब प्रताडीत जनताहरु जाग्दछन । आफ्नो
राजधानी धान्न सक्षम देउखुरी

राजधानी धान्न सक्षम देउखुरी

    प्रकाशित मितिः २० आश्विन २०७७, मंगलवार २१:०३
राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको पाँच नम्बर प्रदेशको स्थायी राजधानी घोषणा भएपछि जिल्लामा उत्साह छाएको छ। राजधानीको केन्द्र भालुवाङ बजारमा दिपप्रज्वलन गरिएको छ। राजधानी घोषणाको उत्साहसंगै राजधानीको ‘भौतिक उपस्थिती’ कहिले होला भन्ने चासो समेत बढेको छ। प्रदेशसभाबाट मंगलबार घोषित स्थायी राजधानी भौतिक रुपमै स्थापति हुन तत्कालका लागि कतिको सम्भव छ त? प्रदेश राजधानीको केन्द्र राप्ती गाउँ
दैलेख बजारको सडक नहर बनेपछि

दैलेख बजारको सडक नहर बनेपछि

    प्रकाशित मितिः ७ आश्विन २०७७, बुधबार १२:४७
  यामराज विष्टदैलेख – दैलेख बजारमा पटक–पटक गरिएको कालोेपत्रे उम्किदा सडक नै नहर बनेको छ । वर्षदिन पनि नटिक्ने कालोपत्रेले अहिले सडक नहर बनाएको हो । वर्षातको पानीले अहिले कालोपत्रे गरिएको सडकमा नहर बनाएपछि गहिरो खाडल बनेको छ । खाडलले सवारी साधन आगमनमा समस्या पाएको हो । दैलेखबजारको गणेशचौक नजिक हुलाक कार्यालय नजिक वर्षातको पानीले नहर नै बनाएपछि अहिले गहिरो खाल्डो देखीएको छ । नारायण नगरपालिका

कर्णालीमा ट्रफिक प्रहरीलाई सरुवा गरेबापत माेटाे रकम दिनुपर्ने बाध्यता

    प्रकाशित मितिः ३ आश्विन २०७७, शनिबार १९:११
सुर्खेत -ट्रफिक प्रहरीका प्रमुखहरुले नै प्रहरी जवान र हवल्दारबाट विभिन्न नाकाबाट पैसा नै तोकेर रकम असुल्ने गरेको आरोप लागेको छ।ट्रफिक प्रहरीले आफ्ना हाकिमहरुलाई रकम कबुल गरेर नाकामा गएबापत मोटो रकम दिनेगरेको रहस्य खुलेको छ।केहीदिन अघि सुर्खेतको छिन्चुबाट एक जना प्रहरी हवल्दार र प्रहरी जवानले अटो चालक संग रकम लिएको खुलेको थियो।त्यो रकम उनिहरुले आफ्ना हाकीमलाई खुशी बनाउन र आफुले चाहेको स्थानमा जानको
सल्यानमा एक वर्षमै बने पाँच पक्की पुल

सल्यानमा एक वर्षमै बने पाँच पक्की पुल

    प्रकाशित मितिः २६ भाद्र २०७७, शुक्रबार ०५:२८
  सल्यान -सल्यानमा एक वर्षमा पाँचवटा पक्की पुल निर्माण भएका छन्।​ कालाखेत, शंखमुल, घट्टेखोला, लुहाम र मोख्लामा एक वर्षको अवधिमा पक्की पुल निर्माण भएका हुन्। राप्ती राजमार्गको कालाखेत पिपलनेटा जोड्ने शारदा खोलामा तीन करोड ४० लाखमा पुल निर्माण सम्पन्न भएको छ। ३० मिटर लामोपुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ। त्यस्तै, झिम्पे सडक खण्डको लड्केनी शंखमुल पुलमा २५ मिटर लामो पक्की पुल निर्माण भ
दैलेखको दिगो विकाशमा दृघकालीन योजनाको खडेरी

दैलेखको दिगो विकाशमा दृघकालीन योजनाको खडेरी

    प्रकाशित मितिः १५ भाद्र २०७७, सोमबार १३:२२
                              यहि छन पन्चकोषी                        यहि महावु शिव ।                        यहि डुङ्गेश्वर महादेव                         महावु शिव भैरवीको ।                        पुजा गर्न जनशक्ती लागौँ अब                          दैलेखको विकाश शक्ती ।                          माता उमा पलाई देउब                         अनाथ जनता दुखि जिवन ।