☰ open Loading... 28 November 2024|  

विकास

बिद्युत विस्तार भएपछि गाँउले खुसी

बिद्युत विस्तार भएपछि गाँउले खुसी

    प्रकाशित मितिः २३ पुष २०७३, शनिबार १३:५९
जाजरकोट । गर्खाकोट–९ मा करिब रु १६ लाखको लागतमा बिजुली उत्पादन गरी गाँउलाई उज्यालो बनाइएको छ । जिविस, सांसद विकास कोष, गाविस, यार्सन नेपाल र स्थानीयको श्रमदानबाट पाँच किलोवाट विद्युत् उत्पादन गरी गर्खाकोट–९ का ६१ घरधुरी झिलिमिली बनाइएको स्थानीय गोपाल गिरीले बताए । अहिले २४ सै घन्टा विद्युत् आपूर्ति भएपछि स्थानीयवासी निकै खुसी भएको विद्युत् निर्माण उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाले बताए
भुरीगाउँको सवस्टेसन चैत्रबाट सञ्चालनमा आउने

भुरीगाउँको सवस्टेसन चैत्रबाट सञ्चालनमा आउने

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार ०९:३८
बर्दिया । अत्यधिक विद्युत्भार कटौती, लो भोल्टेज, रुखका हाँगा खस्दा पटकपटक तार चुडिँने र तोकिएको समयमा बत्ती नआउँदा हैरानी खेप्नुपरेको बर्दियाको बगनाहा, भुरीगाउँ क्षेत्रका स्थानीयले अब त्यो समस्याबाट केही महिनादेखि मुक्ति पाउने भएका छन् । बर्दियाको भुरीगाउँ बजार नजिक बलातीमा निर्माण भइरहेको भुरीगाउँ विद्युत् सवस्टेसनको काम २०७३ चैत महिनाभित्रै सकिने भएको छ । निर्माणाधीन अवस्थामा रहेको भुरीगाउँ
यस्तो बन्दै छ, सुविधा सम्पन्न मध्यपश्चिम क्षेत्रीय अस्पताल

यस्तो बन्दै छ, सुविधा सम्पन्न मध्यपश्चिम क्षेत्रीय अस्पताल

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १६:५९
सुर्खेत । अवको तीन वर्षमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल भौतिक रुपमा सुविधा हुने भएको छ । चालु आर्थिक वर्षको माघ महिनाबाट अस्पतालमा थप तीनवटा नयाँ भवन निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेपछि भौतिक रुपमा सक्षम बनाउन लागिएकाे हो । टिनले छाएको भवनबाट सेवा सुविधा दिन शुरु गरेको क्षेत्रीय स्तरको अस्पतालले अबको ३६ महिनामा आवश्यक सबै संरचना पूरा गरिसक्नेछ । ‘टेण्डर सकिएर तीन भवन निर्माण गर्न अ
सडक निर्माणमा तिव्रता

सडक निर्माणमा तिव्रता

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार ०९:४६
कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण थालिएका छन् । लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना प्राथमिकताका साथ अघि बढिरहेका छन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणदेखि कञ्चनपुरकै धेरै जनसङ्ख्यामा रहेको दक्षिणक्षेत्र जोड्ने ६० किमी लम्बाइ भएको दैजी–बेल्डाँडी र बेलौरी–डोकेबजार हुलाकी सडकको निर्माण अघि बढेको छ । “मह
घाटगाउँदेखी घोरेटासम्मको जमिनमा सिंचाई पुर्याउन नयाँ परियाेजना

घाटगाउँदेखी घोरेटासम्मको जमिनमा सिंचाई पुर्याउन नयाँ परियाेजना

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार ०९:३१
छिन्चु (सुर्खेत) । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजना निर्माणसँगै अर्को ठुलो परियोजना भेरी करिडोरको काम पनि अगाडी बढेको छ । भेरी नदी किनाराको जमिनमा सिंचाई पुर्याउने उदेश्यले यो परियोजना सञ्चालनमा आएको हो । वर्षौदेखी भेरी नदी किनारा आसपासका नागरिकहरुको जमिन सुख्खा नै रहन थालेपछि सिँचाई पु¥याउनका लागि यो परियोजना अघि सारिएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी द
मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १७:१०
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो । मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडकबत्ती जडान गर्न दुई सय १७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो भन
धनगढीलाई ‘स्मार्ट सिटी’ बनाइने

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाइने

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १५:५३
धनगढी । सांसद पुष्करनाथ ओझाले धनगढीलाई ‘स्मार्ट सिटी‘ बनाउने प्रतिबद्धता एक वर्षपछि कार्यन्वयनमा आउने बताएका छन्  । अङ्ग्रेजी नयाँ वर्ष आरम्भका अवसरमा आज यहाँ अयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेता ओझाले अत्तरियादेखि धनगढीसम्मको छ लेनको सडक, खुटियादेखि दिपायलसम्मको ‘फास्ट ट्र्याक’, धनगढी उपमहानगरमा सघन सहरी विकास कार्यक्रम, चक्रपथ निर्माण, पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमासम्मका द
ग्रामीण सडकको स्तर सुधार गरिँदै

ग्रामीण सडकको स्तर सुधार गरिँदै

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १३:३६
डडेल्धुरा । यहाँका १८ गाविस र दुई नगरपालिकामा सडकको सुविधा पुगेसँगै ग्रामीण सडकको स्तरोन्नतिसमेत भइरहेको छ । दिनहुँ साँघुरो बाटामा जोखिमपूर्ण यात्रा गरिरहने सर्वसाधारण सडकको स्तर सुधार हुन थालेपछि हर्षित वनेका छन् । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक सुधार हुनाले अप्रिय घटना हुनबाट समेत जोगिएको उग्रतारा सार्वजनिक यातायातका गाडी चालक गङ्गाराम भट्टले बताए । “साँघुरो बाटाका क
सडक पक्की बनाउने कार्य सुरु

सडक पक्की बनाउने कार्य सुरु

    प्रकाशित मितिः १३ पुष २०७३, बुधबार ११:३७
कालीकोट ।  सदरमुकाम मान्म बजारको प्रवेशद्धारको रुपमा रहेको जिरो प्वाइन्टदेखि जिल्ला बिकास समितिको कार्यालयसम्मको सडकमा आरसीसी गर्ने कार्य शुरु भएको छ । जिल्ला बिकास समितिको कार्यालय कालीकोटको समन्वयमा सहरी बिकास तथा भवन डिभिजन कार्यालय जुम्लाको कार्यक्रम अन्तर्गत करिब १ सय ५० मिटर बाटोमा आरसीसी गर्ने कार्य सुरु भएको स्थानीय बिकास अधिकारी प्रदीपराज अधिकारीले बताए । २० प्रतिशत स्थानीय उपभोक्ताको
२५ गाविसका लागि नापी र मालपोत

२५ गाविसका लागि नापी र मालपोत

    प्रकाशित मितिः ९ पुष २०७३, शनिबार १०:५१
२५ गाविसका सेवाग्राहीलाई सुविधा पु¥याउने उद्देश्यले दैलेखको दुल्लुमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्वर २ को मुकाम दुल्लुमा जनताको माग बढेपछि नापी तथा मालपोत कार्यालय स्थापना गरिएको हो । सातादिन दिन लगाएर सदरमुकाम सेवा लिने गरेका पश्चिम दैलेखका सेवाग्राहीहरु अव दुई दिनमै दुल्लुबाट सेवा पाउनेछन् । कार्यालय स्थापनासंगै छिटो छरिदो रुपमा अव दुल्लुबाट सेवा पाउने छन् । राज्यले