☰ open Loading... 28 November 2025|  

विकास

जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

    प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १०:४९
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।  जोगबुढा नदीपारिको कुत्तियाकरभर क्षेत्रलाई जोडनका लागि झन्डै रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । सो पुल निर्माणको जिम्मा बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुरले पाएको छ । प्रालिका कार्यकारी निर्देशक तिर्खाराम खड्काका अनुसार पुल निर्माणको कार्य १५ महिनाभित्रै पूरा गरिने छ । महाकाली नदी र जोगबु
नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १२:०४
पाटनलाई सरकारले देशका १० वटा नयाँ सहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि सुरु भएका छन् । यो वर्ष नयाँ सहर आयोजनाका लागि करिब रु नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजनाका प्रमुख एवम् सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए । पाटनलाई सांस्कृतिक नगरीका रूपमा नमुना सहर बनाउने कार्यअन्तर्गत
मौसमको जानकारी दिने ‘रडार’ सुर्खेतमा निर्माण हुँदै

मौसमको जानकारी दिने ‘रडार’ सुर्खेतमा निर्माण हुँदै

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार ०७:३२
नेपालमै पहिलो पटक मौसम सम्वन्धि पूर्व जानकारी दिने उपकरण ‘रडार’को सुर्खेतमा स्थापना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले दैलेख र सुर्खेतको सीमानामा पर्ने रातानाङ्गलामा यो उपकरण जडान गर्न लागेको हो । जल तथा मौसमबाट हुने प्रकोप रोक्न र मौसम सम्वन्धी प्रणालीलाई आधुनिकिकरण गर्न विभागले झण्डै ३० करोडको लागतमा रडार स्थापना गर्न लागेको छ । वीरेन्द्रनगर नगरपालिका–२४ रातानाङ्गगलामा निर्माण ह
खानेपानी अायाेजनाका लागि २२ कराेड

खानेपानी अायाेजनाका लागि २२ कराेड

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:५९
जिल्लाको खानेपानी तथा सरसफाइको क्षेत्रमा आव ०७३÷०७४ का लागि रु २२ करोड भन्द बढी विनियोजन भएको छ ।  अघिल्लो वर्षको तुलनामा झन्डै रु पाँच करोड बढी रु २२ करोड ४० लाख ८४ हजार विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा नयाँ कार्यक्रम भित्रिएसँगै बजेट रकममा समेत वृद्धि भएको हो ।  विगतका क्रमागत आयोजनासँगै जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजना नि
कर्णाली करिडोरमा गाडी गुड्यो

कर्णाली करिडोरमा गाडी गुड्यो

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १९:३२
कर्णालीको ‘ग्रोथ एक्सिस’का रुपमा रहेको कर्णाली करिडोरको खुलालुदेखि शान्तिघाटसम्मको १५ किलोमिटरमा रारा कर्णाली यातायात प्रा.लि.ले गाडी यातायात संचालन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का सहितको यातायात ब्यवसायीको टोलीले बुधबार सडकको अनुगमन गर्दै यातायात संचालन गर्ने तयारी गरेको हो । रारा कर्णालीका ३ वटा जीप सहित शान्तिघाटसम्म अनुगमन टोली पुग्दा त्यहाँका स्थानीयबासीहरु निकै उत्स
माझकाडा खोलामा पुल बन्दै

माझकाडा खोलामा पुल बन्दै

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:१०
सल्यानको माझकाडामा बन्न लागेको पुल निर्माण कार्यले गति लिएको छ । पुल निर्माणको लागि दिएको समय सकिनै लाग्दा पुल निर्माण कार्यलाई पनि तिव्रता दिएको हो । माझकाडा गाविसको खोलामा पक्की पुल बन्ने भएपछि त्यस क्षेत्रका नागरिक खुशी भएका छन । सल्यानको सल्लीबजार हुँदै सल्यान खलंगा सडक खण्डको माझकाडा खोलामा गाडी सन्चालन भएको ६ वर्ष पछी यस खोलामा पक्की पुल बन्न लागेको हो । कुल १ करोड ९७ लाखको लागतमा निर्
जीर्ण बन्दै रत्न राजमार्ग

जीर्ण बन्दै रत्न राजमार्ग

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार ०८:११
बाँकेको कोहलपुरदेखि सुर्खेत सदरमुकाम वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग दिनप्रति दिन जिर्ण बन्दै गएको छ । समयमै मर्मत सम्भार नहुँदा रत्न राजमार्ग जिर्ण बन्दै गएको हो । ३९ वर्ष पुरानो यो राजमार्गको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । २०५० सालको माघ २६ गतेको मन्त्रीस्तरीय निर्णयले सडक वर्गीकरण गर्ने क्रममा बाँकेको जमुनाहदेखि सुर्खेतको बांगेसिमलसम्मको सडक खण्डलाई रत्न राजमार्ग नामाकरण ग¥यो । १ सय
सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार ११:३१
सेनाले जग्गा दिँदा ट्याक खोलियो लामो समयदेखी विवादित मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेख सदरमुकाममा नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि ट्याक खोलिएको छ । सर्वपक्षिय रुपमा सेनालाई जग्गा उपलब्ध गराईदिन माग गरेपछि सदरमुकामस्थित काडाँचौरमा रहेको समरसुर गुल्मको केही भाग जग्गाबाटै ट्याक खोलिएको हो । सांसद सहितको टोलीले सेना जग्गाबाट मध्यपहाडी लोकमार्गको ट्याक खोलेका हुन् । क्षेत्र नम्वर १ का सांसद अम्
पाँच लाखको लागतमा मन्दिर निर्माण

पाँच लाखको लागतमा मन्दिर निर्माण

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार ०८:००
सल्यानको कोटमौलामा मन्दिर निर्माण गरिएको छ । बागचौर नगरपालिका वडा न ९ कोटमौला धामीढुँगा टोलमा रहेको बगेश्वरी मन्दिर निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको हो । स्थानियको सक्रियतामा करिब ५ लाखको लागतमा सो मन्दिरको निर्माण गरिएको बताइएको छ । मन्दिर निर्माणका लागी स्थानियको आर्थिक र जनश्रमदान बढी छ । स्थानिय रेशम बहादुर डाँगी, पूर्ण बहादुर डाँगी, राम बहादुर डाँगी, र दिल बहादुर डाँगीले मन्दिरको निर्माण
भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार ०७:४७
सुर्खेतदेखि बर्दियाको भुरीगाउँ जोड्ने सुर्खेत–भुरीगाउँ तेपालनी सडक निर्माणको योजना अलपत्र परेको छ । सरकारी बेवस्थाका कारण उक्त सडक निर्माण योजना तीन वर्षदेखि अलपत्र परेको हो । आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम पूर्णरुपमा ठप्प भएको छ । पछिल्लो तीन वर्षदेखि यो सडकका लागि सरकारले बजेट समेत बिनियोजन गर्न छोडेको खवर साझा विसौनी दैनिकमा छ । आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँ