☰ open Loading... 18 November 2024|  

उपनिर्वाचन

कुमार रेग्मीको मैले माया गर्दा …. 

कुमार रेग्मीको मैले माया गर्दा …. 

    प्रकाशित मितिः ७ मंसिर २०७७, आईतवार १७:२७
जाँगिरे जिवनमा ब्यस्त दैलेखी सर्जक कुमार रेग्मीको आधुनिक गीत मैले माया गर्दा ....सार्वजनिकको अन्तिम तयारीमा रहेको छ । रेग्मीकै शब्द तथा भाषा रहेको गित शुप्रशिद्ध गायक प्रमोद खरेलले स्वरमा बजारमा आउने तयारीमा रहेको हो । सुसेली डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिने उक्त एल्बममा १० वटा आधुनिक गीत रहेका छन् । सगीतमा म्युजिक एरेन्ज पूर्ण सम्योगको र म्युजिक कमल शर्माको रहेको रहेको छ । सबै उम
गायक प्रेम मल्लकाे तिम्रो दिलकाे दरबार बजारमा (भिडियो सहित)

गायक प्रेम मल्लकाे तिम्रो दिलकाे दरबार बजारमा (भिडियो सहित)

    प्रकाशित मितिः २५ कार्तिक २०७७, मंगलवार १९:४४
लाेकेन्द्र जिसि (कुमार)दैलेख- गायक सर्जक प्रेम मल्ल (आसा)ले नयाँ गीत तिम्रो दिलकाे दरबार बाेलकाे लाेकदाेहाेरी गीतकाे म्यूजिक भिडियो ‘बजारमा ल्याएका छन्। गीतको शब्द ,संगीत लाेकेन्द्र जिसि(कुमार)काे रहेको छ। उक्त गीतमा स्वर रहेको छ ,आफूलाई सबै प्रकारको गीत संगीत गाउन रूचाउने गायक यस गीतका प्रस्तुतकर्ता प्रेम मल्ल(आसा) र लाेकप्रिय गायिका टीका पुनकाे रहेको छ।दैलेखको रमणीय ठाउँ बेलासपुर लगायत विभिन्न
गायक सन्तोष केसीकाे तिहारमा देउसी र भैलो बजारमा ( भिडियो सहित )

गायक सन्तोष केसीकाे तिहारमा देउसी र भैलो बजारमा ( भिडियो सहित )

    प्रकाशित मितिः १४ कार्तिक २०७७, शुक्रबार १७:२४
  लाेकेन्द्र जिसि (कुमार) दैलेख-नेपाली गित संगीत क्षेत्रमा लामाे समय देखि संघर्ष गर्दै आएका युवा गायक तथा सर्जक सन्तोष केसी पछिल्लो समय नेपाली गित संगीत जगतमा निकै व्यस्त गायकको रुपमा हामीले देख्न सक्छौ। सानैदेखि गीतसंगित भन्न बितिकै असाध्यै माया गर्ने गायक केसिका लय शब्द स्वरमा थुप्रै गीतहरु बजारमा आईसकेका छन् ।यस्तै एक पछि अर्को गीत बजारमा आउने क्रममा गायक तथा सर्जक सन्तोष केसीको लय तथा
दशै आयो बजारमा (भिडियो सहित)

दशै आयो बजारमा (भिडियो सहित)

    प्रकाशित मितिः ४ आश्विन २०७७, आईतवार १९:२७
    नेपालगन्ज - हिन्दुहरुको महान पर्ब दशै नजिकिँदै गर्दा पछिल्लो समयमा दशैका थुप्रै गीतहरु बजारमा आईरहेका छन् । बजारमा बिभिन्न गीतहरु आउने क्रममा महेन्द्र सेडाई,दिक्षा थापा,रविना तिवारी र प्रमोद डिजीको स्वरमा “दशैं आयो” बोलको गीत सार्बजनिक भएको छ । राजेन्द्र बजगाईको संगीत संयोजन रहेको सो गीतमा शब्द संगित प्रमोद डिजीको रहेको छ ।बिदेशिएका युवाहरुको कथामा आधारित उक्त गीतमा चाडपर्ब आउँदा
लाेकप्रिय बन्दै गायक कृष्ण

लाेकप्रिय बन्दै गायक कृष्ण

    प्रकाशित मितिः २५ भाद्र २०७७, बिहीबार ०९:१९
  यामराज बिष्ट दैलेख , दैलेखको ठाँटीकाध गाँउपालिका वडा नं २ घर भएका गायक कृष्ण कुमार शाहीको गित गाउने सपना त सानै उमेरदेखी नै थियो ।तर आर्थिक अभावका कारण समयमा बजारमा गीतहरु आफ्नाे अवाजमा ल्याउन सकेन । गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने गायक शाही सानो मा विद्यालय हुँदा उनी गीतहरु गाउने गर्थे ।उनले सुरीलो स्वरमा गीत गायको देख्दा उनका गुरुहरुले तिमिले गीतसंगतिमा केही गर्नुपर्छ भनेर हौसल्ला
हाम्रो बर्दिया राम्रो बर्दिया बजारमा(भिडियो सहित)

हाम्रो बर्दिया राम्रो बर्दिया बजारमा(भिडियो सहित)

    प्रकाशित मितिः २० भाद्र २०७७, शनिबार १०:५२
  नेपालगन्ज - रमेश कुमार थापा को सब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ ।बर्दियाको पर्यटन, वन्यजन्तु, जैविक तथा सांस्कृतिक संरक्षणका लागि तयार गरिएको गीत एपिएस नेपाल यट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । बर्दिया जिल्लाका ६० ओटा महत्त्वपूर्ण स्थानहरुको नाम समेटिएको छ।उक्त गीतमा गायक सङ्गीतकार प्रभात सुवेदीको लय रहेको गीतमा प्रभात सुव
साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ?  (कबिता)

साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ? (कबिता)

    प्रकाशित मितिः १५ भाद्र २०७७, सोमबार ०९:०२
  साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ?हिजो तिमी फरक थियौ आज पनि फरक नै छौतिमी हिजो एक छाक पेट भर्न चाहन्थ्यौआज तिम्लाइ सान शौकात अनि महल चाहिन्छहिजो तिम्रो चाहना केवल समाजसेवा थियोआज तिम्रो चाहना जतासुकै कब्जा चाहन्छअझ भनौतिम्रा चाहनाहरु यति बढेका छन किमानौ यो एक्काइसौं शताब्दी तिम्रै होहिजो तिमिसङ्ग केही थिएनआज तिमिसङ्ग के छैन ?जे होस तिम्रा शुभचिन्तक बढेसङ्गैतिम्रो ताकत पनि बढेछ
नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १२:०१
बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ । गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफस
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल

जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल

    प्रकाशित मितिः १२ फाल्गुन २०७६, सोमबार ०९:४६
मुम्बइ- सनी हिन्दुस्तानी इन्डियन आइडल सिजन ११ का बिजेता बनेका छन्। कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्। आइतबार राति भएको अन्तिम स्पर्धामा अन्य चार स्पर्धीलाई पछि पार्दै उनले इतिहास रचे। उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन्। टप टू मा रोहित राउत पुगेका थिए भने टप थ्री अनक
कर्णाली महोत्सवमा शनिवार प्रिती आले सुर्खेत आउँदै

कर्णाली महोत्सवमा शनिवार प्रिती आले सुर्खेत आउँदै

    प्रकाशित मितिः ९ फाल्गुन २०७६, शुक्रबार २२:०५
सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली महोत्सवमा शनिवार गायिका प्रति आले आउने भएकी छन् । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा सुर्खेत उद्योग वाणिज्य संघ आयोजनामा सञ्चालित कर्णाली अर्गानिक महोत्सवमा गायिका आलेसहित आधा दर्जन कलाकार सुर्खेत आउन लागको हुन् । महोत्सवमा गायक रमेशराज भट्टराई, राजन गुरुङ,  हास्यकलाकार दिनेश काफ्ले, मोडल आयुष्मा क्षेत्री तथा कार्यक्रम सञ्चाल