
जुस पिउँदा ख्याल गर्नुस्, रियोमा भेटियो किरा
प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १४:०९
गर्मीमा शीतलता र शक्ति दुबै पाउने आशमा जूस खादा किरा खाईयो भने तपाई के गर्नुहुन्छ ? बुधबार नया बसपार्कमा यस्तै भएको छ ।
स्वास्थ्यलाई लाभ पुर्याउने भनेर ब्यापक बिज्ञापन गरिने एक पेय पदार्थमा किरा भेटिएको छ । चौधरी ग्रुपद्वारा उत्पादित रियो नाम गरेको एक पेय पदार्थमा किरा भेटिएको हो ।
गोंगबू , नयाबसपार्कको एक किराना स्टोर्सबाट रियो जूस किनेर खाएका मिलन लामाले किरा भेटेपछि अब कहिल्यै जूस नखा