सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको तयारी अन्तिम चरणमा
			      
						
प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १२:४६ 
		
		
		
			डडेल्धुरामा आयोजना हुन लागेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी अन्तिम अवस्थामा पुगेको छ । यही कार्तिक महिनाको २६ गतेबाट सुरु गर्ने भनिएको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको डडेल्धुरा उद्योग बाणिज्य संघले जनाएको छ ।
आयोजक डडेल्धुरा उद्योग बाणिज्य संघले पनि पूर्ण तयारी भई नसकेको र तयारीकै चरणमा रहेको जनाएको छ ।  संघका अध्यक्ष खेमराज पनेरुले तोकिएकैं मितिमा महोत्सव आयोजना		
		
	








