☰ open Loading... 22 December 2024|  

अर्थ

रु. १० र २० का नयाँ नोट अभाव

रु. १० र २० का नयाँ नोट अभाव

    प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार ०८:४४
दशैका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट कम पठाएपछि सल्यानका बजारमा १० र २० रुपैयांका नयाँ नोटको अभाब भएको छ । बैंकहरुले समेत २० रुपैयाँका नयाँ नोट नभएको बताएपछि दशैँमा नयाँ नोट लिन नपाएको गुनासो नागरिकहरुको छ । यो बर्ष राष्ट्र बैंकले२० रुपैयाँ दरका २१ करोड थान नयाँ नोट छापेको थियो । तर चाहेजति नोट बितरण नगर्दा २० र १० रुपैयाँका नयाँ नोटको बजारमा अभाव भएको हो । शारदा नगरपालिका ४ साहुटोलका ब्या
लघुवित्तका नाममा धनीलाई संरक्षण नगरौं : लघुवित्त विज्ञ श्रेष्ठ

लघुवित्तका नाममा धनीलाई संरक्षण नगरौं : लघुवित्त विज्ञ श्रेष्ठ

    प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार १६:४१
नेपालमा सञ्चालन भएका लघु वित्त कार्यक्रमका नाममा धनी व्यक्तिको संरक्षण गर्ने कार्य रोक्नु पर्ने लघुवित्त कार्यक्रमका संस्थापक एवं  लघुवित्त बिज्ञ शंकरमान आचार्यले बताएका छन् । गरिव, विपन्न र सीमान्तकृत समुदायका लागि लक्षित लघुवित्त कार्यक्रम पछिल्लो समय धनी व्यक्तिहरुलाई पोस्ने खालका भएकाले यस्ता गतिविधि रोक्नु पर्ने तर्क उनको छ । सेवामुलकभन्दा नाफामुलक रुपमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा आपत
बैंकमा रकम सकियो सेवाग्राही मर्कामा

बैंकमा रकम सकियो सेवाग्राही मर्कामा

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १८:४७
एक मात्र सरकारी नेपाल बैक लिमिटेड जाजरकोट शाखामा रकम अभाव भएको छ । बैकमा रकम सकिएपछि सेवाग्राही रित्तै फर्कन बाध्य भएका छन् । सरकारी कार्यालयको कारोवार हुने एक मात्र बैक नेपाल बैक लिमिटेड भएकोले पनि रकम सकिएको हो । रकम सकिएपछि सेवाग्राही मर्कामा परेका छन् । करीव २ हजार शिक्षकको दशै पेश्की र चार महिनाको तलब, निजामति कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको दशै खर्च सहित २ महिनाको तलवभत्ता एक
संस्थानबाटै सहुलियतको चामल विक्री शुरु

संस्थानबाटै सहुलियतको चामल विक्री शुरु

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १८:१३
नेपाल खाद्य संस्थानले चाडपर्र्वलाई लक्षित गरी सहुलियत मूल्यको चामल ल्याएको छ । संस्थानले उपभोक्ताको मागलाई मध्यनजर गरेर पहिलो पटक काठमाडौंपछि सुर्खेतमा सहुलियत मूल्य चामल ल्याएको हो । बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यका चामल विक्री शुरु गरिएको संस्थानले जनाएको छ । दशै, तिहार तथा छठ जस्ता महान चाडपर्व लक्षित सहुलियत दरको सुपथ मूल्य पसलबाट आम
विद्युत लाइन काट्दा १७ लाख बक्यौता उठ्यो

विद्युत लाइन काट्दा १७ लाख बक्यौता उठ्यो

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १७:४७
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्न थालेपछि बक्यौता रकम संकलन भएको छ । एक महिनाको विचमा केन्द्रले ७० भन्दा बढी ग्राहकको लाईन काटेपछि करिब १७ लाख रुपैयाँ बक्यौता उठेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले जानकारी दिएको छ । लमही र घोराही क्षेत्रका ग्राहकबाट १६ लाख ९४ हजार ५ सय ४७ बक्यौता रकम संकलन भएको वितरण केन्द्रका सुचना अधिकारी खेम
६ सय करोडका पाँच वटा सानाठुला आयोजना सञ्चालन आउने (भिडियोसहित)

६ सय करोडका पाँच वटा सानाठुला आयोजना सञ्चालन आउने (भिडियोसहित)

    प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार १८:३८
सुर्खेत लगानी वर्ष २०७३  शुरु सुर्खेत लगानी वर्ष २०७३ बुधवारबाट शुरु भएको छ । लगानी वर्ष २०७३ को अधार दिगो आर्थिक समृद्धिको पूर्वाधार भन्ने मुल नाराका साथ शुरु भएको हो । सुर्खेत उद्योग बाणिज्य संघको प्रस्तावमा सार्वजनिक नीजि सहकारी परामर्श मञ्चले सुर्खेतमा लगानी सम्वन्धि गतिविधिहरु सञ्चालन गर्नेछ । मुलत लगागी वर्षमा कम्तिमा ६ सय करोडका पाँच वटा साना ठुला परियोजनाहरु सञ्चालन हुनेछन् । यसमा मु
सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:३४
सिद्धार्थ सञ्चार सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनरमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहलको प्रमुख आथित्यता तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष दिपबहादुर रानाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सहकारीका अध्यक्ष दिपबहादुर रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमका बारेमा जानकारी गराए
एशियनको सुर्खेत शाखा देशमै प्रथम

एशियनको सुर्खेत शाखा देशमै प्रथम

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:४५
नौ वर्षमा २५ हजार विमित एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सुर्खेत शाखा देशमै प्रथम भएको छ । कम्पनीका देशभरी रहेका २३ वटा शाखाहरु मध्येबाट सबै भन्दा बढी वीमा शुल्क संकलन गरेवापत सुर्खेत शाखा प्रथम भएको हो । शाखाले गत वर्ष ६ करोडको प्रिमियम सहित वार्षिक १५ करोडको कारोवार गरेको छ । सुर्खेत शाखाले नौ वर्षको अवधिमा मध्य तथा सुदूरपश्चिमका नौ जिल्लामा २५ हजार बढीको इन्स्योरेन्स गरेको जनाएको छ ।

गौरीफाण्टा नाका स्तरिय बनाउ दवाब जरुरी रहेको निष्कर्ष

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १७:५२
गौरीफण्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सबैले निरन्तर दबाव दिन आवश्यक रहेको कैलाली उद्योग वाणिज्य संघको ठहर छ । नाका स्तरोन्नतिका लागि हालै काठमाण्डौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतलाई ज्ञापनपत्र बुझाएको संघले प्रधानमन्त्री तथा मन्त्रीहरु अत्यन्त सकारात्मक रहे पनि निरन्तर दबाव दिन जरुरी रहेको जनाएको हो । संघले गौरीफण्टा नाका अन्तर्राष्ट्रिय स्तरको भएमा मुलुकलाई ठूलो फाइदा हुने
कोषको शैक्षिक तथा घर मर्मत कर्जा आयो

कोषको शैक्षिक तथा घर मर्मत कर्जा आयो

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १८:१५
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको छ । कोषले मध्यपश्चिमका करिब ५० हजार सञ्चयकर्ताका लागि पहिलो पटक शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको हो । मध्यपश्चिममा गत वर्षदेखि लागू गरेको आवास कर्जा कार्यक्रमसँगै कोषले यस वर्ष देखि शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रम लागू गरेको छ । ‘शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रमबाट मपका झण्डै ५० हजार सञ्चयकर्ता प्रत्यक्ष