☰ open Loading... 26 September 2025|  

शिक्षा

गठिया बाथ रोगबाट बच्ने उपाय जानि राख्नुहोस् ।

गठिया बाथ रोगबाट बच्ने उपाय जानि राख्नुहोस् ।

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार १२:५१
रगतमा युरिक एसिडको मात्रा बढ्न गइ शरिरको जोर्नी अङग युरेट क्रिस्टल जम्मा भएर जोर्नी सुन्निने र दुख्ने रोग गठिया बाथ हो । कारण रगतमा रहेको युरिक एसिड लाई मृगौलाले राम्ररी छान्न नसक्दा यस्को मात्रा बढ्न जाने हुदा यो रोग लाग्दछ । १. फास्ट फुड, जन्क फुड, डिब्बाबन्द खाना अधिक खएमा गठिया बाथ रोग हुन सक्दछ । २. ज्यादा क्रोधी र दिनमा सुत्ने आदत भएमा । ३. अधिक खाना खाने र श्रम नगर्ने ब्यक्तिमा यो रो
आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि विरामीलाई सास्ती

आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि विरामीलाई सास्ती

    प्रकाशित मितिः २९ आश्विन २०७३, शनिबार १३:४८
घरको भ¥याङबाट लडेर छोराको हात भाँचिए पछि उपचारका लागि यही साता जिल्ला अस्पताल कालीकोट पुगेकी रकू–२ लुसाकी सुनिता वम (सुवेदी) अस्पतालले छोरालाई भर्ना गर्न नमाने पछि अस्पतालबाट रुदै फर्किईन् । छोरालाई उपचारका लागि नेपालगन्ज लैजान खोज्दा दशैँको दिन सार्वजनिक यातायातका साधनहरु चलेका थिएनन् उनले अस्पतालकै एम्बुलेन्स लैजानका अस्पतालसंग गुहार गरिन् । तर डिजेल नभएको भन्दै एम्बुलेन्स जान नमाने पछि उनी अस्
निर्देशन लत्याउँदै नीजि विद्यालय

निर्देशन लत्याउँदै नीजि विद्यालय

    प्रकाशित मितिः १४ आश्विन २०७३, शुक्रबार १६:३१
बाँकेका निजी विद्यालयहरुले शिक्षा कार्यालयको निर्देशन लत्याउने गरेको पाइएको छ । जिल्लामा कहलिएका गोर्खा उच्च मावि, रामजानकी उच्च माविलगायतका निजी विद्यालयहरुले शिक्षा कार्यालयको निर्देशनलाई लत्याइएको पाइएको हो । जिल्ला शिक्षा कार्यालयले छात्रवृत्तिका लागि गरेको सिफारिस ति विद्यालयले कार्यान्वयन नगरेको भेटिएको छ । निजी विद्यालयहरुले कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने नितीग
विद्यार्थीले पाउने छात्रवृत्तीमै अनियमितता

विद्यार्थीले पाउने छात्रवृत्तीमै अनियमितता

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १७:५५
विद्यार्थीहरुले पाउने छात्रवृत्तिमा अनियमितता भएको पाईएको छ । सल्यानको घाँजरीपिपल ७ मा रहेको कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीले पाउने छात्रवृत्तिमा अनियमितता भएको पाईएको हो । विद्यालयका विद्यार्थीहरुले विगत दुई वर्षदेखि छात्रवृति पाउन सकेका छैनन् । विद्यालय प्रशासनको चरम लापरवाहीले दुई वर्षदेखि आफुहरुले छात्रवृति पाउन नसकेको विद्यार्थीहरुको गुनासो छ । आर्थिक वर्ष २०७१÷२०७२ मा जिल्ला शिक्षा
शिक्षकहरुलाई जिशिअको कार्यकक्षबाट निकाल्दा…

शिक्षकहरुलाई जिशिअको कार्यकक्षबाट निकाल्दा…

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १५:५१
एउटै विद्यालयमा एउटै तहमा अध्यापन गराईरहेका शिक्षकहरुले तलब सुबिधामा फरक ब्यवहार गरेको भन्दै उच्च माविका शिक्षकहरु जिल्ला शिक्षा कार्यालय पुगेपछि विवाद भएको छ । दुईदर्जन बढी उच्च माविका शिक्षकहरु शिक्षा कार्यालय पुगेपछि जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी बाबुराम काराखेती आक्रामक भएको शिक्षकहरुले बताएका छन् । जिशिअ कारखेतीले हपारेर शिक्षकहरुलाई आफ्नो कार्यकक्षबाट बाहिर निकाले थिए ।
मदिना अध्ययन मस्जिदको अध्यक्षमा मोहम्मद हजरत

मदिना अध्ययन मस्जिदको अध्यक्षमा मोहम्मद हजरत

    प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार १८:५६
नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्रको नयाँ मस्जिद व्यवस्थापन समिति सर्बसम्मत चयन गरेको छ । वीरेन्द्रनगर–१६, बेलघारी पीपीरा, सुर्खेतमा रहेको अध्ययन केन्द्र मस्जिदको नयाँ समितिको अध्यक्षमा मोहम्मद हजरत बक्स चयन भएका छन् । निवर्तमान समितिले बिचैमा राजीनामा दिएपछि, जेष्ठ नागरिक रन्जाम बक्सको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा नबि बक्स, सचिवमा सज्जत ख
कस्को लापरवाहीले मृत्यु भयो ६ महिने गर्भवती शोभाको ? (भिडियोसहित)

कस्को लापरवाहीले मृत्यु भयो ६ महिने गर्भवती शोभाको ? (भिडियोसहित)

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १४:४९
अस्पतालको लापरवाहीले मृत्यु भयो :  आफन्त अस्पतालले उपचारमा कुनै लापरवाही गरेको छैन्, आरोप गलत हो : निमित्त प्रमुख डा. खड्का अत्यधिक रक्तश्रावले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपाचार गराइरहेकी ६ महिने एक गर्भवती महिलाको मृत्यु भएको छ । दैलेख बाँसी–४ देउनबाडाकी करिव २२ वर्षिय शोभा शाहीको मंगलबार विहान १० बजे उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ ८ बजे एक्काशी रक्तश्राव भएपछि थप
स्मार्ट जीवनका लागि सडक नाटक

स्मार्ट जीवनका लागि सडक नाटक

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:५९
समाजमा रहेका कुरिती, कु–संस्कारका बिरुद्धमा बालबालिकाहरु फरक ढंगबाट प्रस्तुत हुन थालेका छन् । समाजमा सानै उमेरमा बाल बिवाह हुने गरेको र छिटो बच्चा जन्माउने भएकोले परिवार स्मार्ट नहुने हुँदा यसबारे सचेतना दिन थालेका हुन् । प्रवाशी कामदार, नव दम्पती र हजार दिनका आमाहरुलाई लक्षित गरि परिवार नियोजनका अस्थायी र स्थायी साधनको बारेमा परिवार नियोजन स्मार्ट बन्छ जीवन बिषयमा नाटक प्रदर्शन गरिएको छ । बिद

फगाममा स्वास्थ्य तालिम

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:५३
स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति फगाम रोल्पाको पुनरताजकिय तथा सेवा बजारीकरण सम्बन्धि तालिम शुरु भएको छ । फगाम स्वास्थ्य चौकीमा सोमबारबाट सो तालिम शुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सहभागिता र स्वास्थ्य पर्बद्धनका लागि सामुदायिक शशक्तिकरण सीइएचपी नेपालगञ्जको सहयोगमा दुई दिने तालिम शुरु भएको हो । स्वास्थ्य संस्था संचा
उमेरले छेकेन आमाहरुको पढ्ने रहर

उमेरले छेकेन आमाहरुको पढ्ने रहर

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:०७
भन्छन्, ‘नपढे पो लाज, पढ्न के को शरम ?’ गंगा ऐडी जब औला भाँचेर आफ्नो उमेर गन्न थाल्छिन् तब उनलाई लाग्छ, ‘अहो म त डाँडामाथिको घाम पो भएछु ।’ ६० वर्ष पुगिन् गंगा । ‘उमेरले तीन बिस पो छोइसकेछ’ आफूलाई वृद्ध अवस्थाले छोइसकेको अनुभूत हुन्छ उनलाई । तर उनै ‘डाँडामाथिकी घाम’ झोलाभरी किताब बोकेर भर्खर विद्यालय धाउन थालेकी छिन् । उबेला पढ्न पाइनन् । सानैमा विवाह भयो । छोराहरु जन्मिए । घर व्यवहार सम्हाल्