☰ open Loading... 14 November 2024|  

बाढीपहिरो

कुमार रेग्मीको कता हिँडेकी सार्वजनिक

कुमार रेग्मीको कता हिँडेकी सार्वजनिक

    प्रकाशित मितिः २९ जेष्ठ २०८०, सोमबार ०८:०१
लोकेन्द्र जिसि कुमार दैलेख –   जाँगिरे जिवनमा ब्यस्त दैलेखी सर्जक  कुमार रेग्मीको कता हिँडेकी म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक जोसेफ शाही ठकुरी स्वर रहेको उक्त गीतमा कुमार रेग्मीको शब्द र संगीत हरि लम्सालको रहेको छ। यस गीतको भिडियोमा कुमार रेग्मी र विनयराज पोखरेलले अभिनय गरेका छन् ।भिडियोले माया प्रेम सम्बन्धी कथा प्रस्तुत गरेको कुमार रेग्मीले बताए ।उनले स्रोता दर्शकबाट गीतलाई लिएर रा
‘सरगम’ गजल गीत लोकार्पण

‘सरगम’ गजल गीत लोकार्पण

    प्रकाशित मितिः १२ बैशाख २०८०, मंगलवार १८:४६
वीरेन्द्रनगर, वैशाख १२ – मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा. महेन्द्रकुमार मल्लद्वारा रचना गरिएको ‘सरगम’ गजल गीत लोकार्पण भएको छ । वीरेन्द्रनगरमा मंगलबार एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त गजल गीत लोकार्पपण गरिएको हो । गजल गीतमा प्रेमभावसहित बिछोडलाई शब्दहरु मार्फत खेलाईएको छ । डा. मल्लद्वारा लेखिएको उक्त गजल गीतमा शिवसंगितले स्वर दिएका छन् । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री
निर्देशक सुवेदीकाे `सजनी माेर´ सार्वजनिक

निर्देशक सुवेदीकाे `सजनी माेर´ सार्वजनिक

    प्रकाशित मितिः ९ बैशाख २०८०, शनिबार ०७:२३
नेपालगन्ज । चर्चित निर्देशक नवराज सुवेदीकाे थारू भाषाकाे सजनी माेर बाेलकाे गीत सार्वजनिक भएकाे छ ।पछिल्लो समय विभिन्न गीतहरूकाे उत्कृष्ट निर्देशनमार्फत चर्चामा रहनुभएका सुवेदीकाे थारू भाषाकाे सजनी माेर बाेलकाे गीत शुक्रबार सार्वजनिक गरिएको हाे । गीतलाई सेविल ईन्टरटेनमेन्ट यूट्युबमार्फत सार्वजनिक गरिएसंगै गीतले पनि चर्चा पाईरहेकाे छ । निर्देशक सुवेदीका सबै गीतहरू स्थानीय पर्यटकीय स्थलहरूमा छायां
माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ हुने

माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ हुने

    प्रकाशित मितिः १८ माघ २०७९, बुधबार ०८:४२
लोकेन्द्र जिसी कुमार दैलेख- टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । आगामी माघ २१ गते उक्त सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने भएको छ । कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए ।
‘पिरतीमा जले पछि’मा लोकेन्द्र र यशुको अभिनय

‘पिरतीमा जले पछि’मा लोकेन्द्र र यशुको अभिनय

    प्रकाशित मितिः ९ पुष २०७९, शनिबार ०८:१८
यामराज बिष्ट दैलेख- लोकप्रिय गायक प्रताब दासको स्वर रहेको पिरतीमा जले पछि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। । कुमार रेग्मीको शब्द शृजना रहेको गीतमा लोकेन्द्र जिसी कुमारको संगीत रहेको छ । भिडियोमा गायक सर्जक लोकेन्द्र जिसी कुमार र चर्चित मोडल यशु भट्टरार्ईको अभिनय देख्न सकिन्छ । शुक्रबार सार्वजनिक भएको गीतमा काजिश श्रेष्ठ निर्देशन रहेको भिडियोमा रहेको छ ।श्रेष्ठले निर्देश गरेका कैयौँ गीतक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको अध्यक्षमा बिष्ट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको अध्यक्षमा बिष्ट

    प्रकाशित मितिः २५ मंसिर २०७९, आईतवार २१:३३
    देलेख -राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति दैलेखको अध्यक्षमा यामराज बिष्ट चयन भएका छन् ।आइतबार दैलेख सदरमुकाममा सम्पन्न प्रतिष्ठानको तेस्रो जिल्ला अधिवेशनबाट बिष्ट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा हेमराज अधिकारी, द्धितिय उपाध्यक्षमा कृष्ण कमल अधिकारी, महिला उपाध्यक्ष रेखा थापा,सचिवमा कृष्ण बहादुर सुनार,सह-सचिब
गायक दिल दैलेखीको तिम्रो छायाँ लाई बजारमा

गायक दिल दैलेखीको तिम्रो छायाँ लाई बजारमा

    प्रकाशित मितिः १२ मंसिर २०७९, सोमबार ०५:५४
  यामराज बिष्ट दैलेख- लोकप्रिय गायक दिल दैलेखी र चर्चित गायिका रेजिना परियारको सुमधुर स्वरमा रहेको लोकदोहोरी गीत तिम्रो छायाँ लाई सार्वजनिक भएको छ । ‘तिम्रो छायाँ लाई गीत आईतबार सार्वजनिक भएको हो । यस गीतमा अविरल घर्ति मगरको उत्कृष्ट शब्द सिर्जना लोकप्रिय गायक जय देवकोटाको संगित रहेको छ । गीतको भिडियोमा मोडल आर्या एस बि सुबास, दैलेखी चेली अस्मिता चन्द, रोजिना पुलामि, अविरल घर्ति मगरलाई
महाधिवेशन प्रतिनिधि थापाले बादी महिलाहरुलाई खुवाईन् दर

महाधिवेशन प्रतिनिधि थापाले बादी महिलाहरुलाई खुवाईन् दर

    प्रकाशित मितिः १२ भाद्र २०७९, आईतवार २१:१८
  दैलेख– गरगहना , मंहगा साडीसहित होटल, प्यार्टी प्यालेसहरु तामजामका साथ तिजको दर कार्यक्रम भईरहदा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा समाजसेवी बासना थापाले दैलेख सदरमुकामस्थित नमुना बस्तीमा रहेका बादी महिलाहरुसंग दर खाएर बनाएकी छिन् । उनले होटल पार्क ईनमा नमुना बस्तीका १ सयभन्दा बढी महिलाहरुसंग संगै दर खाएर तिजको शुभकामना साटेकी हुन् । बादी महिलाहरुको माईती बनेर समाजसेवी थापाले
माइतीको घर तिज गीत बजारमा

माइतीको घर तिज गीत बजारमा

    प्रकाशित मितिः २१ श्रावण २०७९, शनिबार २१:०९
यामराज बिष्ट  दैलेख -नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिजका गीतहरु बजारमा आइपुगेका छन ।विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् । हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै गायक देबेन्द्र भट्टराईले नयाँ तिज कोसेली माइतीको घर बजारमा ल्याएका छन्। मौलिकतालाई बचाउनु पर्छ भन्ने उदेश्य बोके
तीज गीत ‘साँच्चै राम्री छु र ? सार्बजनिक (भिडियो सहित)

तीज गीत ‘साँच्चै राम्री छु र ? सार्बजनिक (भिडियो सहित)

    प्रकाशित मितिः ७ श्रावण २०७९, शनिबार ०८:४८
लोकेन्द्र जिसि कुमार दैलेख -गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ?‘ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।नेपाली दिदिबहिनीको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर बजारमा आएको तिज गीतमा चर्चित गायिका टीका पुन र गायक थापाको स्वर ‘साँच्चै राम्री छु र बोलको तीज सार्वजनिक भएको छ । खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन गरेको हो । सम्पादन मिलन विश्वकर्माले भिडिओ सम्पादन