
गायक रेशम वलीको रिमझीमे झरी बजारमा (भिडियो सहित)
प्रकाशित मितिः ८ श्रावण २०७८, शुक्रबार १२:०१
लोकेन्द्र जिसी कुमार दैलेख। नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्यो समयमा बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायक तथा सर्जक रेशम वलीको तिज गीत रिमझिमे झरी बजारमा आएको छ।बराहताल मुभि हाउस बाट भखरै मात्र बजारमा आएको तिज गीतमा शब्द सिर्जना रेशम वलीले गरेका हुन् भने लय कबिराज गीरी र रेशम वलीको रहेको छ।नेपाली मौलिकता बोकेको तीज गीतमा चर्तित