☰ open Loading... 26 April 2024|  

प्रदेश खबर

सुर्खेतका थप पाँच जनाको रिपोर्ट शंकास्पद

सुर्खेतका थप पाँच जनाको रिपोर्ट शंकास्पद

    प्रकाशित मितिः ११ जेष्ठ २०७७, आईतवार ०९:३४
सुशील खड्का सुर्खेत । वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा बसेका थप पाँच जनाको स्वाब रिपोर्ट शंकास्पद आएको छ । बबईमा शनिवार गरिएको आरडीटी परीक्षणमा पोजेटिभ आएका ११ जना मध्य पाँच जनाका रिपोर्ट शंकास्पद देखिएको हो । याे पनि पढ्नुहाेस् : सुर्खेतका तीन जनामा काेराेना पुष्टी प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाईको स्वाब पुनःपरीक्षणका लागि न
कर्णालीमा थप तीन जनाको पीसीअार रिपोर्ट शंकास्पद

कर्णालीमा थप तीन जनाको पीसीअार रिपोर्ट शंकास्पद

    प्रकाशित मितिः १० जेष्ठ २०७७, शनिबार ०९:४९
सुर्खेत । सुर्खेतमा गरिएको स्वाब परीक्षण रिपोर्टमा थप तीन जनाको शंकास्पद रिपोर्ट आएको छ । भारतबाट केही दिन पहिले सुर्खेत आएका उनीहरुको पीसीअार रिपोर्ट शंकास्पद आएपछि पुन:परीक्षणका लागि नेपालगञ्ज पठाइएको हो । बिहीबार बबई नाकामा गरिएको आरडीटी परीक्षणमा पोजेटीभ रिपोर्ट आएका १३ जना मध्य तीन जनाको पीसीआर रिपोर्ट शंकास्पद आएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनालाई
कर्णाली नदीमा तीन वेपत्ता, कैलालीबाट गोताखोर ल्याइँदै

कर्णाली नदीमा तीन वेपत्ता, कैलालीबाट गोताखोर ल्याइँदै

    प्रकाशित मितिः ३ जेष्ठ २०७७, शनिबार १२:४६
सुर्खेत । पश्चिम सुर्खेतको धामु र कैलालीको कोलतडीस्थित कर्णाली नदीमा डुंगा पल्टिदा तीन जना वेपत्ता भएका छन् । सुर्खेतको चौकुने गाउँपालिका–२ धामुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ कोल्तडी जाँदै गरेको डुंगा कर्णाली नदी पल्टिदा तीन जना वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा चौकुने गाउँपालिका–२ धमु १० वर्षीय हरु विक, मोहन्याल गाउँपालिका– २ कोल्तडीका २५ वर्षिय मानकुमारी विक र उनका ४ वर्षिय छोरा धन बहादुर
ग्यास, कृषि र हार्डवेयर सामग्री ढुवानी गर्न दिने कर्णाली सरकारको निर्णय

ग्यास, कृषि र हार्डवेयर सामग्री ढुवानी गर्न दिने कर्णाली सरकारको निर्णय

    प्रकाशित मितिः २९ बैशाख २०७७, सोमबार २०:५२
सुशील खड्का सुर्खेत । कर्णाली प्रदेश सरकारले ग्यास, कृषि जन्य सामग्री र हार्डवेयर सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश ५ को नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली भित्रने मुख्य नाका सुर्खेतको बबई र कुइने र सल्यानको कपुरकोटमा बैशाख २३ गते विहानबाट नाका सिल गरेको थियो
कर्णाली सरकारले अत्यावश्यक वस्तुमा पनि लगायाे राेक, सुर्खेतमा ग्यास अभाव

कर्णाली सरकारले अत्यावश्यक वस्तुमा पनि लगायाे राेक, सुर्खेतमा ग्यास अभाव

    प्रकाशित मितिः २९ बैशाख २०७७, सोमबार १०:४५
सुशील खड्का सुर्खेत । कर्णाली सरकारले प्रदेश भित्रने मुख्य नाका सिल गरेपछि खाना पकाउने ग्यासको अभाव भएको छ । बैशाख २२ गते रातिदेखि लागु गरिएको नाका सिल निर्णयले अत्यावश्यक वस्तु ढुवानीमा समेत सरकारले रोक लगाउँदा कर्णालीमा ग्यास अभाव भएको हो । कर्णाली ल्याउन तयारी अवस्थामा राखिएका ग्यास लोड गरिएका सवारीहरु विभिन्न ठाउँमा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्णाली भित्रने ग्यास बोके
ठूलो वर्षा गराउने वायु सुदूरपश्चिम प्रवेश, सजकता अपनाउन माैसमविद्काे अपिल

ठूलो वर्षा गराउने वायु सुदूरपश्चिम प्रवेश, सजकता अपनाउन माैसमविद्काे अपिल

    प्रकाशित मितिः २८ बैशाख २०७७, आईतवार १५:१८
सुशील खड्का सुर्खेत । चट्याङसहित ठूलो वर्षा गराउने वायु पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । पश्चिमी वायुको न्यून चापिय प्रणालीमा स्थानीय वायु मिसिएकाले हावाहुरी, चट्याङ र ठूलो वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गानाले जानकारी दिए । भारतको उत्तराखण्ड आसपासमा बनेको प्रणालीले पश्चिम क्षेत्रमा ठूलो वर्षा गराउने सम्भावना रहेको मौसमविद प्रधाङ
कर्णालीमा पनि दिप प्रज्वलन ः मुख्यमन्त्री शाहीद्वारा स्वास्थ्यकर्मीलाई धन्यवाद

कर्णालीमा पनि दिप प्रज्वलन ः मुख्यमन्त्री शाहीद्वारा स्वास्थ्यकर्मीलाई धन्यवाद

    प्रकाशित मितिः २५ बैशाख २०७७, बिहीबार १९:५२
सुर्खेत । कर्णाली प्रदेशमा पनि दिप प्रज्वलन कार्यक्रम गरिएको छ । दिप प्रज्वलन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्य देशमा कोरोनाले ज्यान लिइरहँदा नेपालका सबैलाई बचाउन सकिएको बताउँदै सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिनु भएको छ । दिप प्रज्ववलन पश्चात संक्षिप्त प्रतिक्रिया दिदैं मुख्यमन्त्री शाहीले देशमा शान्ति छाओस भन्ने कामना सहित कोरोनाबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन
नेकपा नेता रिजालकाे पहलमा स्वास्थ्य सामग्री दैलेख पठाइयाे

नेकपा नेता रिजालकाे पहलमा स्वास्थ्य सामग्री दैलेख पठाइयाे

    प्रकाशित मितिः २४ बैशाख २०७७, बुधबार १५:२२
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उप प्रमुख विष्णु रिजालको पहलमा दैलेखमा जिल्लामा थप स्वास्थ्य सामाग्री पुर्याइएकाे छ । दैलेखमा पर्याप्त स्वास्थ्य उपकरणको अभावमा रहेको जिल्ला स्वास्थ्य कार्यालय र दुल्लु अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री नेता रिजालकाे पहलमा पठाइएकाे हाे । नेता रिजालले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर अावश्यक स्वास्थ्य स
क्वारेन्टाइन व्यवस्थित नभएकाे भन्दै उच्च अदालतमा रिट

क्वारेन्टाइन व्यवस्थित नभएकाे भन्दै उच्च अदालतमा रिट

    प्रकाशित मितिः २२ बैशाख २०७७, सोमबार १५:३१
सुर्खेत । जुम्लामा निर्माण गरिएका कुनै पनि क्वारेन्टाइन मापदण्ड अनुसार छैनन् । क्वारेन्टाइन मापदण्ड अनुसार नभएको चर्को आलोचना भईरहेकै बेला स्थानीय तह र प्रदेश सरकार विरुद्ध उच्च अदालतमा रिट परेको छ । जुम्लाका आठ वटै स्थानीय तहले सञ्चालनमा ल्याएका सातसय ३४ बेडका कुनै पनि क्वारेन्टाइन मापदण्ड अनुसार नभएको भन्दै अधिबक्ता पदमबहादुर शाहिले उच्च अदालत सुर्खेत, जुम्ला ईजालासमा रिट दर्ता गरेका हुन् । क
कर्णालीसँग सीमा जोडिएका सबै नाका बन्द गर्ने निर्णय

कर्णालीसँग सीमा जोडिएका सबै नाका बन्द गर्ने निर्णय

    प्रकाशित मितिः २२ बैशाख २०७७, सोमबार १५:१२
सुशील खड्का सुर्खेत । छिमेकी प्रदेश ५ को नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली सरकारले सात दिनका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले आज राती १२ बजेदेखि लागु हुनेगरी सात दिनसम्म प्रदेश आउने सबै नाका बन्द गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेक