☰ open Loading... 5 November 2024|  

प्रदेश खबर

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १३:१३
दैलेख । जिल्ला अदालत दैलेखले पाँच महिनाको अवधिमा लक्ष्य भन्दा बढि मुद्दा फछ्र्यौट गरेको छ । गत श्रावणदेखि मंसिरसम्म गरिएका बिभिन्न गतिविधिहरुको सार्वजनिक गर्दै दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरिएको जानकारी दिएका हुन् । विगत पाँच महिनाभित्र ४६ वटा मुद्दा फछ्र्यौट गर्ने कार्ययोजनामा ५५ वटा मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार रमेश श्रेष्ठल
अाइतबार सहमति गर्ने शर्तमा बन्द रत्न राजमार्ग खुल्याे

अाइतबार सहमति गर्ने शर्तमा बन्द रत्न राजमार्ग खुल्याे

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १६:४१
(पिपिरा) सुर्खेत । झण्डै दुइ घण्टादेखी अवरुद्ध रत्न राजमार्ग खुलेको छ । सुर्खेत–कोहलपुर सडक खण्डको पिपिरा चौकमा स्थानीयबासीले गरेको बन्द आइतबार सहमतिबाट निकाश खोज्ने प्रतिवद्धता जनाएपछि सडक सुचारु भएको हो । एक घण्टादेखी रात्न राजमार्ग बन्द निर्माणधिन फोर लेन सडक कालोपत्रे गर्ने क्रममा ६÷६ मटिर छोड्ने भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । आइतबार वार्ता सफल नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा
भुवा पर्वको रौनक

भुवा पर्वको रौनक

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १६:३२
कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौस औँसीदेखि सुरु भएको हो । दसैँपछिको दोस्रो ठूलो चाडका
एक घण्टादेखी रात्न राजमार्ग बन्द

एक घण्टादेखी रात्न राजमार्ग बन्द

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १६:१५
(पिपिरा)सुर्खेत । आज दिउसो करिव ३ बजेबाट सुर्खेत–कोहलपुर सडक खण्डको सुर्खेतकाे पिपिरा चाैकमा स्थानीयबासीले रत्नराजमार्ग अवरुद्ध गरेका छन् । निर्माणधिन फोर लेन सडक कालोपत्रे गर्ने क्रममा ६/६ मिटर छोड्ने भएपछि स्थानीयबासीले पूरै सडक कालाे पत्रे गर्नु पर्ने माग राख्दै सडक अवरुद्ध गरेका हुन् । सडकको दायाँबाया पूरै ५० मिटर कालोपत्रे गर्नुपर्ने पिपिराबासीको माग छ । उनीहरुले पक्की नाला र ट्राफिक च
पुनर्संरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय : ज्वाला

पुनर्संरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय : ज्वाला

    प्रकाशित मितिः १३ पुष २०७३, बुधबार १८:००
ब्यबस्थापिका संसद अर्थ समितीका सभापति प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगले तयार पारेको पुनर्संरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय भएको बताएका छन् । स्थानिय निकायको चुनाब गर्नका लागी स्थानिय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिबेदन प्रधानमन्त्रीले बुझ्न नमानेको बताउदैँ त्यस भित्र केही रहस्य भएको बताएका हुन् । सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाको चौँथो नगरपरिषदबाट पारित आर
गाउँभन्दा शहरकाले बनाउँदैनन् मतदाता परिचयपत्र

गाउँभन्दा शहरकाले बनाउँदैनन् मतदाता परिचयपत्र

    प्रकाशित मितिः १३ पुष २०७३, बुधबार १७:३४
सुर्खेत । जिल्ला यही पुस १७ गतेदेखी एक महिने फोटोसहितको मतदाता नामावली तथा अध्यावधिक गर्ने अभियान शुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले आगामी माघ १७ गतेसम्मका लागी यो अभियान सञ्चालनमा ल्याउन लागेको हो । जिल्लाका सम्बन्धित गाँउ विकास समितका कार्यालय वा पायक पर्ने स्थानमा मतदाता नामावली संकलन तथा दाबी बिरोध गर्न पाउने ब्यवस्था गर्न जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत
घाटगाउँ गाविसको १० औं परिषद

घाटगाउँ गाविसको १० औं परिषद

    प्रकाशित मितिः १२ पुष २०७३, मंगलवार १८:५३
सुर्खेत । पश्चिम सुर्खेतको घाटगाउँ गाविसले जिल्लाकै पहिलाे तथा अाफ्नाे दशाैं गाउँ परिषद सम्पन्न गरेकाे छ । परिषद्मा जि.वि.स.को पुजीगत अनुदान ४९ लाख ९५ हजार, चालु तर्फ ५ लाख ४५ हजार र गाविसको अन्तरिक श्रोत १ लाख १९ हजार ७ सय गरी ५६ लाख ५३ हजार ७ सय बराबरको बजेट प्रस्ताव गरेकाे हाे । बस्ती स्तरबाट र वडा भेलाबाट निर्णय भइ आएका योजनालाई मध्य नजर गर्दै विकास निर्माणमा बजेट विनियोजन गरेको गाविस सचिव मि
मध्यपश्चिम बन्दले जनजीवन प्रभावित

मध्यपश्चिम बन्दले जनजीवन प्रभावित

    प्रकाशित मितिः १२ पुष २०७३, मंगलवार ०९:४८
सुर्खेत । गौ हत्याको विरोधमा गरिएको मध्यपश्चिम बन्दको प्रभाव बर्दिया, दाङ, सुर्खेत र दैलेखमा पनि परेको छ । कैलालीको गोदावरी क्षेत्रमा नेपालको राष्ट्रिय जनावर एवम् हिन्दुहरुको आस्थाको प्रतिक गाईको हत्या गर्ने गिरोहलाई कारवाहीको माग गर्दै मंगलवार मध्यपश्चिम वन्दको आव्हान गरिएको हो । बन्दले बर्दियाका राजापुर बजार, गुलरिया बजार, सानोश्री बजार, भुरिगाँउ बजार, मैनापोखर बजार र सितलाबजार बन्द रहे
भिरबाट लडेर मृत्यु

भिरबाट लडेर मृत्यु

    प्रकाशित मितिः ११ पुष २०७३, सोमबार १२:२८
मुगु । मुगु जिल्ला सेरी गाविसमा आइतबार सम्पन्न गाउँ परिषद्मा सहभागी भई घर फर्कंदै गर्दा भिरबाट लडेर एक व्यापारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सेरी गाविसको गाउँ परिषद्मा सहभागी भएर सेरी गाविस–६ तेरी गाउँ घर भई जामबजारमा व्यापार गर्दै आएका २७ वर्षीय जन्मजय माथागाई बेलुका ५ बजे घर फर्कंदै गर्दा गाउँ नजिकैको भिरबाट लडी मृत्यु भएको थियो । घटनास्थल जिल्ला सदरमुकामबाट
अव नयाँ विद्यालय खाेल्न अनुमति नपाउने

अव नयाँ विद्यालय खाेल्न अनुमति नपाउने

    प्रकाशित मितिः ७ पुष २०७३, बिहीबार १७:५०
सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले शैक्षिक सत्र २०७४ को लागि नयाँ विद्यालय खाेल्न  अनुमति नदिने निर्णय गरेको छ । सञ्चालनरत विद्यालयमा विद्यार्थीकाे संख्या घटेकाे र दरवन्दी अनुसार शिक्षक नभएकाले नयाँ विद्यालय सञ्चालन बन्द गरिएकाे जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । 'कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या घट्दो क्रममा छ ।  यसले विद्यालयहरुलाइ मर्ज वा बन्द गर्नु पर्ने स्थिति द