☰ open Loading... 6 November 2024|  

प्रदेश खबर

प्रहरी टोली फिर्ता, चितुवा मार्न सकेन

प्रहरी टोली फिर्ता, चितुवा मार्न सकेन

    प्रकाशित मितिः १० मंसिर २०७३, शुक्रबार ०९:५८
नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ ।  तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो । भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स
भन्सार छलेर ल्याएका एक लाख मुल्यका कपडा बरामद

भन्सार छलेर ल्याएका एक लाख मुल्यका कपडा बरामद

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १८:४४
बाँके प्रहरीले भन्सार छलेर ल्याएका अवैध कपडा बरामद गरेको छ । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–११ जयसपुरबाट सो समान बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याई रहेको करिब १ लाख ३७ हजार २५० बराबरको अबैध लत्ता कपडाहरु बरामद गरेको बाँके प्रहरीको सूचना डेस्कले जानकारी दिएको छ । प्रहरीका अनुसार बरामद भएको कपडा
नौ सय क्विन्टल जडीबुटी निकासी

नौ सय क्विन्टल जडीबुटी निकासी

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १५:१५
जिल्लाबाट आव २०७२÷७३ मा ९७९ क्विन्टल जडीबुटी निकासी भएको छ ।   जिल्ला वन कार्यालयका अनुसार विभिन्न स्थानबाट सो परिमाणको जडीबुटी निकासी भएको हो । गत आवमा रिट्ठामात्रै एक लाख ३४ हजार ५०० किलो निकासी भएको छ ।  यस्तै चुत्रो छ हजार ३०० किलो, तेजपात ३४ हजार ४०० किलो, काउलो १९ हजार ७०० किलो, अमला २० हजार ६०० किलो, पाखनवेद १४ हजार ९०० किलो, सुगन्धवाल एक हजार १५० किलो र बोझो एक सय किलो निकासी भएको जिल
हराउँदै देउडा खेल

हराउँदै देउडा खेल

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १४:५६
हात्तीले मचक्र्याई ल्यायो लालचडीका केला रंगी मन विरंगी हुन्छ सम्झिल्याया बेला ।।   मध्य तथा सुदुर पश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । पहिले बनपाखाहरुमा गुञ्जने ठाडी भाकाहरु हराउँदै गएका र आजकाल पप लगायत अन्य संगीतमा पछिल्लो पुस्ता रमाउदै गएको छ । रात्रीयाममा लाग्ने मेलामा खेलिने न्याउली खेलहरुको संख्या ह्वात्तै घटेको छ । बढदो आधुनिकतासँगै सूचना र प्रविधि
दुर्घटनामा परी एक महिलाको मृत्यु

दुर्घटनामा परी एक महिलाको मृत्यु

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १७:४०
तौलिहवा जितपुर सडकखण्डको जहदी चौकमा स्कुटर दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु २९ प ५७ नम्बरको स्कुटी चालक प्यूठान जिल्ला खलङ्गा–२ की २८ वर्षीय शान्ति रोक्कामगर रहेको प्रहरीले जनाएको छ । अत्याधिक गतिका कारण जहदीचोक नजिकैको मोडमा स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो ।
पहिरोको उच्च जोखिममा दलित बस्ती

पहिरोको उच्च जोखिममा दलित बस्ती

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार ११:०४
डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं १ मा रहेको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । ४० घरधुरी रहेको सो बस्तीको तल पर्ने छलगाड खोलाले बर्सेनि दश मिटरभन्दा धेरै दायाँबायाँ क्षयीकरण बढाउँदै गएकाले जोखिममा परको स्थानीयवासी तुलबहादुर सार्कीले बताएका छन् । जोेखिम बढ्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । रोकथामका लागि सम्बन्धित निकायमा आग्रह ग¥यौँ तर कुनै निकायबाट सुनुवाइ भएन स्थानीयवासी
सडक दुर्घटनामा एककाे मृत्यु

सडक दुर्घटनामा एककाे मृत्यु

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १६:४९
दाङमा भएको  सडक दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । घोराहीबाट गडवातर्फ जादैँ गरेको ना ३ ख ८९६५ नम्बरको  बसले  घोराही लमही सडक खण्ड  अन्तरगत गोग्ली चोकमा साइकलयात्रीलाइ ठक्कर दिँदा घोराही ४ भैसाही निवासी ४५ बर्षीय बलबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ  । ठक्कर दिने गाडी र चाकलाइ  नियन्त्रण्मा लिएको प्रहरीले जनाएको छ ।
घुम्ती अनुशिक्षणमा प्रहरी जुट्याे

घुम्ती अनुशिक्षणमा प्रहरी जुट्याे

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १६:१३
समाजमा हुने घटना सफलताका साथ अनुसन्धान गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धानसम्बन्धी घुम्ती अनुशिक्षण तालिम सञ्चालन गरेको छ । जिल्लामा कार्यरत प्रहरी हवल्दार तथा जवानका लागि आयोजित छदिने सो तालिममा लागुऔषध नियन्त्रण, बालविवाह र बहुविवाह न्यूनीकरण, जबर्जस्ती करणी, चोरी तथा हत्या जस्ता फौजदारी कानुनसम्बन्धी अनुसन्धानको ज्ञान हस्तान्तरण गरिने जिल्
कृषकलाई साइकल वितरण

कृषकलाई साइकल वितरण

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १५:५९
तरकारी गर्ने कृषकहरुलाई साइकल वितरण गरिएको छ । वीरेन्द्रनगरमा यु.एस.ए.एस.आईडीको किसान परियोजना अन्तर्गत बाबु एण्ड शाही सब्जी मण्डीको सहयोगमा स्थानीय तरकारी व्यापारीहरुलाई साइकल वितरण गरिएको हो । साइकल पाउँदा स्थानीय व्यापारी खुसी भएका छन् । परियोजनाले वीरेन्द्रनगरमा डोकोमा तरकारी विक्री गर्ने २५ जना कृषकहरुलाई साइकल वितरण गरिएको थियो । कृषकहरुको आय आर्जन बढाउनले उद्देश्यका साथ साइकल अनुदानमा दि
सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका सात पक्राउ

सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका सात पक्राउ

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १४:३५
सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका मुगुका सात जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । संघर्ष समितीका संयोजक दान बहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, राजेन्द्र बहादुर शाही, जय बहादुर शाही लगायत ७ जना रहेकाे प्रहरीकाे भनाइ छ । दैनिक मुगुकाे सदरमुकाम गमगढीमा भइरहेकाे अान्दाेलनले उग्र रूप लिन थालेपछि उनीहरूलाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मुगुका नायव उपरीक्षक शारदा प्रस