☰ open Loading... 6 November 2024|  

प्रदेश खबर

सौगात संचार प्रा.ली.मा लक्ष्मी पुजा

सौगात संचार प्रा.ली.मा लक्ष्मी पुजा

    प्रकाशित मितिः १४ कार्तिक २०७३, आईतवार १७:५५
यमपञ्चकको तेस्रो दिन आईतवार धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिका साथ लक्ष्मीपुजा मनाईदैछ । त्यसै क्रममा सौगात संचार प्रा.लीको कार्यालयमा पनि लक्ष्मीपुजा गरिएको छ । प्रालीका कार्यकारी निर्देशक गोविन्द केसीले पुजाआजा गरेर धनधान्यकी देवी लक्ष्मीको पुजा गरेका हुन् ।   कार्यालयको मुख्य कार्यालय सुर्खेत र शाखा कार्यालय दैलेखमा रहेको छ । प्रा.ली. मार्फत पश्चिम नेपाल डटकम अनलाईन डिजिटल पत
देउसीभैलोमा बालबालिकादेखी बुढापाकासम्म झुमे (फोटो फिचर)

देउसीभैलोमा बालबालिकादेखी बुढापाकासम्म झुमे (फोटो फिचर)

    प्रकाशित मितिः १४ कार्तिक २०७३, आईतवार ०९:२०
दैलेखका विभिन्न गाँउहरुमा तिहार रमझमसंगै देउसीभैलोमा बालबालिकादेखी बुढापाकासम्म झुमेका छन् । टिम मिलाएर टोलटोल गाँउगाँउमा देउसीभैलो खेल्नै ब्यस्त हुने गरेका हुन् । तस्विरमा छिउडीपुसाकोटमा खेलिएको देउसीभैलोमा रमेका यूवा तथा बुढापाकाहरु ।
सल्यानमा तीन नगरपालिकासहित दश स्थानिय तहको प्रस्ताव

सल्यानमा तीन नगरपालिकासहित दश स्थानिय तहको प्रस्ताव

    प्रकाशित मितिः ११ कार्तिक २०७३, बिहीबार १२:३३
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति सल्यानले दश ओटा संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ । स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलकोको अध्यक्षतामा बैठक बसेको सर्बदलिय बैठकले सल्यान जिल्लामा १० ओटा स्थानिय तहको संरचना पठाउने निर्णय गरिएको हो । स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानले बनगाडकुपिण्डे नयाँ नगरपालिका थप गर
रोल्पामा स्थानीय तहको खाका सार्वजनिक

रोल्पामा स्थानीय तहको खाका सार्वजनिक

    प्रकाशित मितिः ११ कार्तिक २०७३, बिहीबार ११:११
रोल्पा जिल्लामा ९ वटा स्थानीय तहको खाका सार्वजनिक गरिएको छ । स्थानीय तह पुनः सरचना प्राबिधिक सहयोग समिति रोल्पाले पत्रकार सम्मेलन गरेर एक नगरपालिका र आठ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहने खाका सार्वजनिक गरिएको हो । लिवाङ नगरपालिका को केन्द्र लिवाङ, त्रिवेणी गाँउपालिकाको केन्द्र त्रिवेणी वा जुगाँर, रुन्टीगढी गाँउपालिकाको कन्ेद्र होलेरी, सुकिदह गाँउपालिकाको केन्द्र पुत्लाखेत, शिबपुरी गाँउपालिका
२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

    प्रकाशित मितिः १० कार्तिक २०७३, बुधबार १९:२०
ऐतिहासिक एवम् पुरातत्विक रुपमा निकै महत्व बोकेको जाजरकोट दरबार अति जिर्ण अवस्थामा पुगेको छ ।  स्थानीय सरोकारवाला निकाय र सरकारको बेवास्ताका कारण २४८ वर्ष पुरानो दरबार जिर्ण अवस्थामा पुगेको हो । दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृस्य अनि अर्कोतिर होलु जिउला अनि हरिया पहाडहरुको बीचमा रहेको खलंगाको पिपलडाँडा टाकुरोमा रहेको जाजरकोट दरबार सुन्दर प्रकृतिको सुन्दरताको बीचमा कुरुप वन्दै गएको छ ।
बाघ महोत्सव सुरु

बाघ महोत्सव सुरु

    प्रकाशित मितिः १० कार्तिक २०७३, बुधबार १०:०९
‘बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबार देखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ । बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे । महोत्सव आयोजनाले स
कभर्ड हल निर्माणार्थ धार्मिक महोत्सवको तयारी पुरा

कभर्ड हल निर्माणार्थ धार्मिक महोत्सवको तयारी पुरा

    प्रकाशित मितिः १० कार्तिक २०७३, बुधबार ०८:३९
अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न कभर्ड निर्माणका लागि यही कात्तिक २५ गतेदेखि हुन लागेको मध्यपश्चिमाञ्चल धार्मिक महोत्सवको तयारी पुरा भएको छ । सुर्खेतमा प्रदेश स्तरिय कभर्ड हल निर्माणका लागि हुने धार्मिक महोत्सवको तयारी पुरा भएको बताइएको छ । सुविधा सम्पन्न कभर्ड हल निर्माणको लागि आगामी कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा ‘मध्यपश्चिम धार्मिक महोत्सव २०७३’ संचालन हुने
ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०७:५३
मुगुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । खाद्यान्न बोकेको भे १ च ६३१० नम्बरको ट्रयाक्टर मुगुको खमाले गाविसमा दुर्घटना भएको थियो । दुर्घटनामा परि सुर्खेत तरङ्गाका ललित सारुमगर र मुगु गम्था–५ का धनबहादुर डागरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको ।
घरेलु मदिरा नष्ट

घरेलु मदिरा नष्ट

    प्रकाशित मितिः ८ कार्तिक २०७३, सोमबार ०९:१६
सुर्खेत प्रहरीले थालेको अवैध घरेलु मदिरा नियन्त्रण कार्य अन्तरगत थप दुई हजार बढी लिटर रक्सी जफत गरेको छ । वीरेन्द्रनगरका विभिन्न वडाबाट नियन्त्रणमा लिएको रक्सी आईतबार करदाता सेवा कार्यालयको रोहवरमा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले तयार भएको ५० लिटर रक्सी र दुई हजार दुईसय लिटर कच्चा पदार्थ जफत गरेको थियो । पछिल्लो दुई दिनमा रक्सी बनाउन प्रयोग हुने १० थान भाड