पुख्र्यौली पेशा छोड्दै वादी समुदाय
प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार ०८:४०
जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका बादी समुदायका महिलाहरु आफ्नो माग्ने पेशा छाडेदै ज्याला मजदुरीका अन्य कामहरु गर्नमा अग्रसर भएका छन् । देवस्थल गाविस वडा ९ र मुलखोला गाविसको वडा ८ मा बसोबास गर्दै आएका बादी समुदायका परिवार माछा मार्ने, मादल निमार्ण गर्ने र मागेर लैजिम गुजरा गर्दै आएका थिए ।
पुख्र्यौली पेसाले गास, वास, कपासको र अन्य आवश्यकता परिपुर्ति गर्न नसेकेपछि आफुहरु मजदुरी गर्न लागेको माघी ब