☰ open Loading... 7 November 2024|  

प्रदेश खबर

२५ लिटर घरेलु मदिरा नष्ट

२५ लिटर घरेलु मदिरा नष्ट

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १९:३६
शान्तडा गाविसको कालापानीबाट गैरीटाँट ल्याईदै गरेको अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । गैरीटाँड ल्याईदै गरेको २५ लिटर अबैध घरेलु मदिरा शनिबार अस्थायी प्रहरी पोष्ट गैरीटाँडले बरामद गरी नियनत्रणमा लिएको हो । जिल्लाका विभिन्न ठाउँमा हुने मेलालाई मध्यनजर गर्दै ल्याईएको हुनसक्ने मदिरा प्रहरीले शनिबार बिहान ५ बजे नियन्त्रणमा लिएको खवर छ । प्रहरी पोष्ट गैरीटाँडका प्रहरी सहायक निरिक्षक चन्द्
हुरेक सुर्खेतको अध्यक्षमा वली

हुरेक सुर्खेतको अध्यक्षमा वली

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १९:३०
मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरेक नेपाल सुर्खेतको अध्यक्षमा गणेश वली चयन भएका छन् । वीरेन्द्रनगरमा शनिबार भएको सातौं वार्षिक साधारण सभाले वलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाअध्यक्षमा सज्जत खान, सचिवमा टीका विष्ट, कोषाध्यक्षमा टोपेन्द्र विक चयन भएका छन् । सदस्यहरुमा सिता वली, प्रतिमा परियार, र तृप्ती शाही छन् । साधारण सभाको उद्घाटन सत्रमा सं
मजदुर किसान पार्टीको जिल्ला सम्मेलन शुरु

मजदुर किसान पार्टीको जिल्ला सम्मेलन शुरु

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १४:२२
बमबहादुर शाही जिल्ला अध्यक्ष हुने निश्चित नेपाल मजदुर किसान पार्टी जिल्ला कार्य समिति सुर्खेतको जिल्ला सम्मलेन शुरु भएको छ । चुनावीसहितको पार्टी सुर्खेतको सातौं जिल्ला अधिवेशनले शनिबार नै नयाँ पदाधिकारीको टुङ्गो लगाउने छ । सम्मेलन शुरु हुनु पूर्व स्थानीय मंगलगढी चौकबाट ¥याली निकालिएको थियो । सातौं जिल्ला सम्मेलनको उद्घाटन सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले हाल का
अरिङ्गालले चिल्दा बालकको मृत्यु

अरिङ्गालले चिल्दा बालकको मृत्यु

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १९:२९
एक महिनामा चारको मृत्यु जाजरकोटमा अरिङ्गालले चिलेर एक बालकको मृत्यु भएको छ । रामीडाँडा १ का विरेन्द्र बस्नेतका ३ बर्षिय छोरा शिव बस्नेतको मृत्यु भएको हो । घर नजिकै खेलीरहेका बालकलाई एक्कासी अरिङ्गालको गोलै खनिएर चिल्दा गंभिर घाईते भएका बालकको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । कसैले अरिङ्गालको गोलो चलाईदिएपछि उक्त घटना भएको प्रहरीको अनुमान छ । यस अघि पनि भेरीमालिका ५ भेरैमा २ र ढिमे
शारदा नगरपालिकामा पञ्चबर्षे आबधिक विकास योजना

शारदा नगरपालिकामा पञ्चबर्षे आबधिक विकास योजना

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:२६
सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाले आर्थिक बर्ष २०७३÷०७४ देखि २०७७÷०७८ सम्मका लागि पञ्चबर्षे आबधिक नगर विकास योजना बनाउने भएको छ । जिल्लाको पहिलो नगरपालिकाको रुपमा स्थापित भएसंगै नगरलाई सुन्दर तथा सम्पूर्ण विकास निर्माणका कामहरुलाई जनतामुखी बनाउने उद्देश्यले यस्तो योजना अघि ल्याएको हो । नगरपालिकाको दिर्घकालिन योजना अनुरुप योजना तर्जुमा कार्यशाला गोष्ठी श्रीनगरमा शुरु भएको छ । नगरपालिका
सडकमा छाडा चौपायको राज

सडकमा छाडा चौपायको राज

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०८:२१
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्र भित्रमा रहेका छाडा चौपायाले गर्दा पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा यातायात सञ्चालन गर्न सवारी चालकलाई समस्या भएको छ । छाडा चौपायाको कारण यस क्षेत्रमा दुर्घटनासमेत बढ्दै गएका छन् । कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा छाडा चौपायाको कारण सडक दुर्घटना बढेको छ । ठुलो संख्यामा छाडा चौपायाहरु बथानका बथान रामार्गमा हिड्ने र जताततै बस्ने गर
छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:३५
प्रधानमन्त्री लगायतको १२५ सदस्यीय भ्रमणदल भारतको राजकीय भ्रमणमा रहँदा यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा हतियार सहित आएका भारतीय प्रहरीहरुले यस क्षेत्रमा रहेका नेपाली जनताको घरघरमा छापामार शैलीमा प्रबेश गरी आतंक मच्चाएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं. १४ को भुडा गाउँमा भारतीय प्रहरीले बिहिबार अबेर साँझपख घरघरमा छापा मारेर आतंक मचाएको हो । भारतीय प्रहरी हतियार सहित नेपाली ज
भव्य रुपमा संविधान दिवस मनाउने तयारी गर्दै जिविस सुर्खेत

भव्य रुपमा संविधान दिवस मनाउने तयारी गर्दै जिविस सुर्खेत

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १९:३१
आगामी असोज २, ३ र ४ गर्ने भव्य रुपमा संविधान दिवस मनाउने निर्णय जिल्ला विकास समिति सुर्खेतले गरेको छ । समितिको बिहिबार बसेको बैठकले आगामी १ गते भित्र सरकारी कार्यालय, संघ संस्था, नागरिक समाज लगायतलाई के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने जानकारी दिन परिपत्र समेत गरेको छ । यस्तै, जिल्ला विकास समितिले नगरपालिका र गाविसलाई समेत स्थानीय स्तरमा कार्यक्रम गरेर संविधान दिवस मनाउन अनुरोध गरेको स्थ
अछामीडाँडाबाट २ लाखको चिरान काठ बरामद

अछामीडाँडाबाट २ लाखको चिरान काठ बरामद

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १८:५६
जिल्ला वन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ अछामी डाँडाबाट चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भेरी नदी पारीबाट ल्याएको चिरान काठसहित वीरेन्द्रनगर १३ अमृतडाँडा बस्ने प्रेमबहादुर ओलीलाई पक्राउ गरेको हो । जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत सुर्य शर्माका अनुसार वन कार्यालयको लामो प्रयासपछि ३९ क्युफिट काठ बरामद गरेको हो । बरामद गरेको काठको बजार मुल्य १
बिशुन्केलाई राष्ट्रिय पुरस्कार

बिशुन्केलाई राष्ट्रिय पुरस्कार

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार ०७:३९
दलित महिला संघ दैलेखका अध्यक्ष अधिकारकर्मी पार्वती बिशुन्केलाई बालबालिकाको हक, हित र अधिकार सम्वद्र्धनमा देशभरकै जिल्ला बाल कल्याण समितिका सदस्य मध्ये उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कार दिइएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक औपचारिक समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट २० हजार १ सय १ रुपैंयाँको पुस्कार र सम्मानपत्र दिइएको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी